पुस दोस्रो साता राष्ट्रिय सम्मेलन गर्ने प्रचण्डको माओवादी केन्द्रमा प्रस्ताव

काठमाडौं । नेकपा माओवादी केन्द्रमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आगामी पुस दोस्रो साता राष्ट्रिय सम्मेलन गर्ने प्रस्ताव पेश गरेका छन् । उनले शनिबारदेखि सुरु भएको केन्द्रीय समितिको बैठकमा पुस ११ देखि १३ गतेसम्म राष्ट्रिय...

भिरबाट लडेर एक जनाको निधन

  बाजुरा । बाजुराको बडीमालिका नगरपालिका–७ जिल्लीमा भिरबाट लडेर एक वृद्धको मृत्यु भएको छ । मृत्यु हुनेमा सोही नगरपालिका वडा नं ७ जिल्लीका ६६ वर्षीय धनकृष्ण पण्डित रहेका छन् । आज बिहान गाउँ नजिकै रहेको घटामाण्डौँ...

स्याललाई हानेको बन्दुकको गोलीले छोराको मृत्यु

पाल्पा । पाल्पाको रिब्दिकोट गाउँपालिका–६ तल्लो ताल बस्ने ३५ वर्षीय धनबहादुर लम्तरीको भरुवा बन्दुकको गोली लागेर मृत्यु भएको छ । बुवा ५६ वर्षीय कर्णबहादुर लम्तरीले घरदेखि अन्दाजी १०० मिटर नजिकै मकै बारीमा भरुवा बन्दुकले जङ्गली...

नयाँ दल गठनको आन्तरिक गृहकार्यमा माधव पक्ष

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (एमाले)का वरिष्ठ नेता माधवकुमार नेपाल पक्ष नयाँ दल गठनको आन्तरिक गृहकार्यमा जुटेको छ । एमाले अध्यक्ष केपी शर्मा ओली पक्ष एकलौटी रूपमा अघि बढेको निष्कर्षसहित नेपाल पक्ष अब नयाँ...

कोरोना पोजेटिभ भएकालाई आयुर्वेदिक कोरोना कीट वितरण

काठमाडौं । जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र तनहुँले कोरोना पोजेटिभ भएका ७०० जनालाई आयुर्वेदिक कोरोना कीट वितरण गरेको छ । कोरोना पोजेटिभ भएका बिरामीलाई आयुर्वेदिक औषधि प्रभावकारी भएकाले कार्यालयले निःशुल्करुपमा किट वितरण गरेको हो । आयुर्वेद...

पर्वतबाट हराएका तुलाचन बागलुङमा मृत फेला

  गलकोट। सम्पर्कविहिन भएका गजेन्द्र तुलाचन मृतअबस्थामा फेला परेका छन्। बिहीबार पर्वत जिल्लाको सदरमुकाम कुस्मा बजारबाट सम्पर्कविहिन भएका थिए। मुस्ताङ गेस्ट हाउसका सञ्चालक समेत रहेका गजेन्द्र पर्वत जिल्लाको सदरमुकाम कुस्मा बजारबाट सम्पर्कविहिन भएका उनि बागलुङमा मृत...

बैरागीको हत्या आरोपमा पक्राउ परेका हजरा समान्य तारिखमा रिहा

रौतहट । राष्ट्रिय कुस्ती खेलाडी उपेन्द्र दास बैरागीको हत्यामा संलग्न रहेको एक अपराधीलाई जिल्ला अदालत गौरले साधारण तारिखमा रिहा गरेका छन् । १० बर्ष पहिला सदरमुकाम गौर अदालत चौक अगाडि बेलुकी लोडसेडिङको मौका छोपी...

मलेसियामा रहेका भोजपुरेहरुद्वारा एकता समाज स्थापना

मलेसियामा बसोबास गरिरहेका भोजपुरेहरुद्वारा ‘भोजपुरे एकता समाज मलेसिया’ स्थापना गरिएको छ । यहि शुक्रबार जुम भर्चुअल मार्फत एक कार्यक्रम गरि समाजको स्थापना गरिएको हो । मलेसियामा बसोबास गरिरहेका भोजपुरेहरुको एकता, सहयोग तथा सद्भावको निमित्त संस्था स्थापना...

घुस लिँदालिँदै पक्राउ परेका पूर्वमन्त्री स्वकीय सचिव जेल चलान

जनकपुरधाम । भ्रष्टाचार मुद्दामा दोषी ठहर भएका सिरहाको नवराजपुर गाउँपालिका– १ का नागेन्द्र प्रसाद यादवलाई जेल चलान गरिएको छ । उनि पूर्व वनराज्यमन्त्री लक्ष्मण मेहताका स्वकीय सचिव रहेका बेला ५० हजार रुपैयाँ घुस लिँदालिँदै...

चिकित्सा शिक्षा आयोगको प्रवेश परीक्षा पुन: गराउन सत्तारूढ विद्यार्थीको माग

काठमाडौं। सत्तारूढ विद्यार्थी सङ्गठनले चिकित्सा शिक्षा आयोगबाट लिइएको मेडिकल र पारामेडिकल प्रवेश परीक्षा पुनः गर्न माग गरेका छन्। नेपाल विद्यार्थी सङ्घ, अनेरास्ववियु, अनेरास्ववियु (क्रान्तिकारी), अखिल (छैटौँ) र समाजवादी विद्यार्थी युनियनको संयुक्त बैठक बसी आयोगद्वारा लिइएको...