आजमात्रै मलेसियामा १९ हजारबढी संक्रमित थपिदा २२ हजारबढी निको भए
मलेसिया । मलेसियामा कोरोनाभाइसर कोभिड-१९ बाट पछिल्लोपटक अत्याधिक संक्रमित बढेका छन् । गत २४ घण्टामा १९ हजार ७३३ जना संक्रमित भएका छन् ।
हालसम्म मलेसियामा २ लाख ४८ हजार ६७३ मा सक्रिय संक्रमण रहेको मलेसियन...
नेपाल र बंगलादेशको महिला टिमको मैत्रीपूर्ण फुटबल दशरथ रंगशालामा
काठमाडौं । नेपालको महिला राष्ट्रिय फुटबल टिमले बिहीबार र आगामी सोमबार घरेलु मैदानमा मैत्रीपूर्ण खेल खेल्ने भएको छ । आगामी वर्ष हुन लागेको एएफसी महिला एशियन कपको छनोट खेल खेल्ने तयारी अनुरुप मैत्रीपुर्ण खेल...
तलिबानद्वारा सरकार गठन
एजेन्सी। तालिबानले हिजो सरकार गठन गरेका छन् । उनीहरुले गठन गरेको सरकार उदार नभएको अर्थात् कडा खालको भएको भन्दै त्यसको विरोध भएको छ ।
केही दिनअघि मात्र पनि तालिबानले सरकारमा महिलाको प्रतिनिधित्व गराउनुपर्ने माग गर्दै...
आजदेखि सङ्घीय संसद्को दशौँ अधिवेशन
काठमाडौं । सङ्घीय संसद्को दुवै सदनको दशौँ अधिवेशन आजदेखि सुरु हुँदैछ । राष्ट्रपति विद्यादेवी भण्डारीले सरकारको सिफारिसमा आज अपराह्न ४ बजेका लागि प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक आह्वान गरेकी हुन ।
अधिवेशनअन्तर्गत प्रतिनिधिसभाको आजको बैठकमा सभामुखले...
नक्कली काउन्सिल प्रमाणपत्र बनाउने पक्राउ
काठमाडौं । नक्कली कागजात बनाउने कार्यमा संलग्न रहेका आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । कुपण्डोलस्थित यूएन पार्कबाट बागलुङ बाँडगार्ड गाउँपालिका बस्ने ३२ वर्षीय युद्धबहादुर केसीलाई हालै पक्राउ गरिएको प्रहरी परिसर ललितपुरले जनाएको...
क्यानडाका प्रधानमन्त्री जस्टिनमाथि ढुंगा प्रहार
एजेन्सी । क्यानाडाका प्रधानमन्त्री जस्टिन ट्रुडोलाई लक्ष्यित गर्दै ढुंगा प्रहार भएको छ । यद्यपि, उनलाई कुनै चोट लागेको छैन । सोमबार ओन्टारियोको लन्डन शहरमा एक ब्रुअरीको भ्रमणबाट फर्केर बस चढ्दै गर्दा टुडोमाथि ढुंगा प्रहार...
चेपाङको न्वागी छोनाम पर्व राक्सिराङमा भब्यताका साथ सम्पन्न
सविन कुमार लोप्चन
मकवानपुर । राक्सिराङमा आयोजना भएको न्वागी छोनाम पर्व भब्यताको साथ सम्पन्न भएको छ । मकवानपुरको राक्सिराङ गाउँपालिकामा एक भव्य कार्यक्रमका बीच चेपाङ जातिको महान चाँड न्वागी छोनाम पर्व सम्पन्न भएको हो ।
चेपाङ...
विद्यालय खोल्न हतार नगर्न अभिभावक महासङ्घको आग्रह
काठमाडौँ। कोभिड–१९ को जोखिमको विश्लेषणका आधारमा काठमाडौँ र अन्य जिल्लाका स्थानीय तहमा आगामी असोज १ गतेदेखि विद्यालय सञ्चालन गर्न सकिने गरी तयारी गरिएको छ ।
राष्ट्रिय अभिभावक महासङ्घले भने जोखिम कायमै रहेकाले विद्यालय खोल्न हतारो...
एमसीसीमा सत्ता गठबन्धन: पाँच दल पाँचतिर
काठमाडौँ । अमेरिकी मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी)का विषयमा सत्तारूढ गठबन्धनमा रहेका पाँच दलको पाँचवटै धारणा देखिएको छ । सरकारको नेतृत्व गर्ने मुख्य दल नेपाली कांग्रेस सहमतिबाटै एमसीसी पास हुनेमा ढुक्क छ भने माओवादी केन्द्रले...
कोरियामा श्रमिक पठाउने तयारी
काठमाडौँ । रोजगार अनुमति प्रणाली (ईपीएस) अन्तर्गत रोजगारीका लागि लामो समयदेखि कोरिया जान नपाएका नेपाली युवालाई छिटो पठाउने सम्बन्धमा कोरियन पक्षसँग छलफल भएको छ ।
भिसालगायत प्रक्रिया पूरा भएर कोरोना संक्रमणका कारण उडान बन्द हुँदा...