आलमलाई छुटाउन प्रयास छु : देउवा

  काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पूर्वसांसद मोहम्मद आफताब आलमको मुद्दा अहिले अदालती प्रक्रियामा रहेकाले प्रक्रियाबाटै उनलाई छुटाउन आफू प्रयासरत रहेको बताएका छन् । गढीमाई नगरपालिकाद्वारा गढीमाई नगरपालिका –६ सिंगारमनमा आयोजित विष्णुु महायज्ञको उद्घाटन...

बागलुङमा भेटिएकी काेराेना संक्रमित किशोरीलाई बागलुङमै उपचार गरिने

काठमाडौ । बागलुङमा भेटिएकी काेराेना संक्रमित किशोरीलाई बागलुङमै उपचार गरिने भएकाे छ । उनकाे स्वास्थ्य अवस्था सामान्य रहेकाे र चिकित्सक पनि प्राप्तमात्रमा रहेकाेेले उनलाई धाैलागिरि अस्पतालमै उपचार गरिन लागिएकाे हाे । प्रदेश स्वास्थ निर्देशक विनोद...

श्रमिकहरूबाट उठाएकाे साढे पाँच अर्ब श्रमिककै उद्दारमा खर्च गर्नुपर्याे : भट्टराई

कवालम्पुर । गैर आवसीय नेपाली संघका मलेसिया अध्यक्ष हरि भट्टराईले नेपाली श्रमिकहरू वैदेशिक राेजगारमा जाँदा श्रमिक काेषकाे लागि उठाएकाे झन्डै साढे पाँच अर्ब रकम अहिले प्रवासमा नेपाली श्रमिकहरू विपदमा परेकाे बेला उक्त रकम खर्च...

घुस फिर्ता गर्ने ट्राफिक प्रहरी पुरस्कृत

महानगरीय ट्राफिक प्रहरी महाशाखाले कार्य क्षेत्रमा खटिँदा आर्थिक प्रलोभनमा नपरेको भन्दै केही प्रहरीलाई पुरस्कृत गरेको छ । महाशाखाले आज उपत्यकाका विभिन्न क्षेत्रको ट्राफिक व्यवस्थापनमा खटिएका ३६ प्रहरीलाई पुरस्कृत तथा प्रशंसापत्र प्रदान गरेको हो । पछिल्लो...

कुवेतमा सरकार विघटन

  एजेन्सी। कुवेतको सोमबार सरकार विघटन भएको छ । प्रधानमन्त्री शेख सबाह खालेद अल हमद अल सबाहले राजीनामा दिएका छन । प्रधानमन्त्रीको राजीनामा राजा शेख सवाफ अल अहमद हल जबर अल सबाहले सोमबार स्वीकृत गरेका छन...

राक्सिराङको विकट गाउँमा बन्यो सुविधासम्पन्न प्रहरी चौकी भवन

हेटौंडा । मकवानपुरकै विकट मानिने राक्सिराङ गाउपालिकाको वडा नं ९ मा सुविधासम्पन्न पक्की प्रहरी चौकी निर्माण भएको छ । राक्सिराङ ९ मा निर्माण सम्पन्न गरिएको प्रहरी चौकि कान्द्राङको भवनको सोमबार एक कार्यक्रमका बीच बागमती प्रदेश...

नेकपा भित्रको कुर्सीको सेरोफेरो

विपेन उलङगे काठमाडौं । शुक्रबार नेपाल कम्युनिस्ट पार्टी (नेकपा ) स्थायी समिति बैठक सम्पन्न भएको छ । नेकपा भित्रको गुटगत विवाद र कुर्सी तथा पदयी सेरोफेरोलाई बैठकले केहि हदसम्म समाधानको प्रयास गरेको बुझिएको छ । तत्कालीन...

ऐतिहासिक साङ्ला पोखरी निर्माण सम्पन्न

काठमाडौं । तारकेश्वर नगरपालिका–१ स्थित साङ्लामा ऐतिहासिक साङ्ला पोखरी निर्माण गरिएको छ । करिब एक रोपनी जग्गामा फैलिएको सो पोखरी नगरपालिकाको रु ३९ लाख बजेटमा निर्माण सम्पन्न भएको नगर प्रवक्ता विदुर सापकोटाले जानकारी दिए...

किड्स स्कुल बानियाटारलाई अन्तर्राष्ट्रिय विद्यालय अवार्ड

काठमाडौँ । किड्स स्कुल बानियाटारले यस वर्षको अन्तर्राष्ट्रिय विद्यालय पुरस्कार- २०२२ अन्तर्गतको फुल अवार्ड प्राप्त गर्न सफल भएको छ । जुन अवार्डले विद्यालयलाई अन्तर्राष्ट्रिय स्तरको शैक्षिक मान्यता प्रदान गरेको छ । अन्तर्राष्ट्रिय विद्यालय पुरस्कार ब्रिटिश...

नोबेल अस्पतालका नर्स हरूको सामुहिक राजिनामा

काठमाडौं । विराटनगर स्थित नोबेल शिक्षण अस्पतालका नर्स हरूले सामुहिक राजीनामा दिएका छन् । त्यहा कार्यरत ५५ जना नर्सले राजिनामा दिएका हुन् । उनी हरूले कोरोना महामारीको समयमा मेडिकल कलेजले व्यक्तिगत स्वास्थ्य सुरक्षा सामग्रीको प्रबन्ध नगरेको,...