उपाध्यामाथिकाे आरोपपत्रमा एक लाख रुपैयाँ जरिवाना र ५ वर्षसम्म कैद मागदाबी

काठमाडौँ । राष्ट्रपति र प्रधानमन्त्रीविरुद्ध जथाभावी लेखेको आरोपमा प्रहरीले पूर्वसचिव भीम उपाध्यायमाथि विद्युतीय कारोबार ऐन उल्लंघन गरेको आरोपमा मुद्दा चलाएको छ । उपाध्यालाई जिल्ला अदालत काठमाडौंमा दायर आरोपपत्रमा एक लाख रुपैयाँ जरिवाना र ५ वर्षसम्म...

कोरोना : मलेसियामा बिहिवार ४ जना मात्र नयाँ बिरामि, ४० जना निकाे भए

क्वालालम्पुर । मलेसियामा काेराेनाकाे कारण बिहिवार एकजनाकाे पनि मृत्यु भएकाे छैन, भने नयाँ संक्रमितकाे सङ्ख्या ४ जना रहेकाे छ । मलेसियामा हालसम्म काेभिड-१९ बाट मर्नेकाे सङ्ख्या १२१ रहेकाे छ भने ८ हजार ६०० जनामा संक्रमण...

मलेसियामा दुई वर्षपछि विदेशीका लागि प्रवेश खुल्ला गरिदै

एजेन्सी । मलेसियामा झण्डै दुई वर्षपछि विदेशी पर्यटकका लागि प्रवेश खुल्ला गर्न लागिएको छ । आगामी अप्रिल १ देखि लागू हुनेगरी विदेशी पर्यटकलाई प्रवेश दिइने निर्णय भएको सरकारी अधिकारीले मङ्गलबार जानकारी दिएका छन् । मलेसियामा...

एमसीसीका विषयमा गठबन्धनका नेताहरूबीच गम्भीर छलफल भयोः मन्त्री कार्की

काठमाडौं। सकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीले एमसीसीबारे गठबन्धनका नेताहरूबीच गम्भीर छलफल भएको बताएका छन् । बालुवाटारमा बसेको सत्ता गठबन्धनको बैठकमा एमसीसीका विषयमा गम्भीर छलफल भएको उनले बताए । बहस अझै जारी नै रहने भएकाले भोलि पुनः...

गएको २४ घण्टामा बाँकेमा सात कोभिड सङ्क्रमितको निधन

नेपालगन्ज । बाँकेमा कोरोना सङ्क्रमणका कारण बितेको २४ घण्टामा सात बिरामीको उपचारको क्रममा मृत्यु भएको छ । आज बिहानै नेपालगञ्जस्थित भेरी अस्पतालमा उपचाररत एक सङ्क्रमितको मृत्यु भएको छ । नेपालगञ्ज उपमहानगरपालिका–१० निवासी ६१ वर्षीय पुरुषको...

काङ्ग्रेस महाधिवेशन: उपसभापति पदको मतगणना सुरु

काठमाडौं । नेपाली काँग्रेसको १४ औँ महाधिवेशनमा उपसभापति पदका लागि भएको निर्वाचनको मतगणना सुरु भएको छ । यसअघि सभापति पदमा भएको मतदानको मतगणना राष्ट्रिय सभागृहमा गरिएकोमा उपसभापतिको मतगणना भने केन्द्रीय कार्यालय सानेपामा गरिदैछ । सोमबार...

कुख्यात अपराधी दुबे समुहको आक्रमणमा भारतको कानपुरमा ८ प्रहरी मारिए

ऐजेन्सि । भारतको उत्तर प्रदेश राज्यस्थित कानपुरमा गुण्डा नाइके पक्रन गएको प्रहरी टोलीमाथि बिहीबार राति आक्रमण हुँदा डिएसपीसहित आठ भारतीय प्रहरी मारिएका छन्। मध्ये रातमा कानपुर प्रहरी विकास दुबे नाम गरेका कुख्यात अपराधीलाई पक्राउ गर्न...

कोभिड-१९ महामारीमा सहयोग, सहकार्य तथा आर्थिक संकलनको लागि “इन्स”को कार्यदल

काठमाडौं । अन्तरराष्ट्रिय नेपाली समाज (इन्स) ले महामारीका वीचमा सहयोग, सहकार्य तथा आर्थिक संकलन र वितरण गर्न एक कार्यदल गठन गरेको छ । शुक्रबार भएको भर्चुवल बैठकले कार्यदल गठन गरेको इन्सका अध्यक्ष अर्जुन घिमिरेले...

रुकुमको त्रिवेणी -८ मा काङ्ग्रेसका नन्दराम खड्का एक सदस्यसहित विजयी

रुकुम । रुकुम पश्चिमको त्रिवेणी-८ को वडा अध्यक्षमा नेपाली काङ्ग्रेसका नन्दराम खड्का विजयी भएका छन् । त्रिवेणी -८ को वडाअध्यक्षमा काङ्ग्रेसका नन्दराम खडका एक दलित महिला सदस्यसहित विजयी भएका हुन । वडाअध्यक्षको प्रतिस्पर्धामा काङ्ग्रेसका नन्दराम...

पार्टीको किचलोको कारण संसद विघटन गर्नु दु:ख : दिनानाथ शर्मा

  काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाका राष्ट्रिय सभामा संसदीय दलका नेता दिनानाथ शर्माले पार्टीभित्रको आन्तरिक कलहले प्रतिनिधि सभा विघटन हुनु दु:खद भएको बताएका छन्। राष्ट्रिय सभाको शुक्रबार बसेको बैठकमा बोल्दै उनले नेकपाभित्रको आन्तरिक किचलोले जनप्रतिनिधिको...