आर्थिक अभावले उपचार गर्न नसकेकी सल्यानकी घाइते मिनालाई २ लाखबढी सहयोग संकलन

काठमाडौं । आर्थिक अभावले स्वास्थ्य उपचार गर्न नसकेकी सल्यानकी मिना ओली "खडका"लाई २ लाख २७ हजार ६०८ रुपैयाँ नगद सहयोग गरिएको छ । विभिन्न सहयोगीहरुको पहलमा उक्त सहयोग रकम जुटेको हो । सल्यानको दार्मा गाउँपालिका...

प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि सात अर्ब ७२ करोडको खर्च सहमति

काठमाडौँ। सरकारले प्रतिनिधिसभा निर्वाचनका लागि रु सात अर्ब ७२ करोड ६३ लाख बराबरको बजेट उपलब्ध गराएको छ । अर्थ मन्त्रालयले प्रतिनिधिसभा सदस्यको निर्वाचनका लागि निर्वाचन आयोगलाई उक्त बजेट सीमासम्म खर्च गर्ने गरी सहमति प्रदान...

रुकुम राजनीतिक परिवर्तनको प्रयोगशाला हो : जनार्दन शर्मा (भिडियोसहित)

विपेन उलङगे काठमाडौं । वर्तमान सरकारका अर्थमन्त्री तथा नेकपा (माओवादी केन्द्र)का नेता जनार्दन शर्मा प्रभाकरले आफ्नो नकारात्मक कामको आलोचना गर्न आग्रह गरेका छन् । बुधबार नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र ) रुकुम (पश्चिम)- काठमाडौं सम्पर्क...

मेकअप गरेर राष्ट्रिय परिचयपत्र बनाउन पुग्नेलाई फर्काउँदै विभाग

काठमाडौँ । राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागले परिचयपत्र बनाउन आउँदा अनावश्यक रङ्गीचङ्गी कपाल भएका लागि सामान्य रूपमा आउनू भन्दै फर्काउन थालेको छ । परिचयपत्र बनाउन आउँदा कपाल रङ्ग्याउने र अनुहारमा पनि भद्दा मेकअप गर्नेका कारण...

लुम्बिनी प्रदेश सरकार सञ्चार विधेयक सच्याउन तयार

रुपन्देही । लुम्बिनी प्रदेश सरकारले प्रदेशसभामा दर्ता भएको सञ्चार विद्येयकमा भएका कमजोरी सच्याउन तयार भएको बताएको छ । विधेयकका विषयमा भएका आन्दोलन र असहमतिलाई सम्बोधन गर्दै सरकारले यस्तो निर्णय गरेको हो। प्रदेश सरकारले प्रदेशसभामा पेश...

क्लब छाड्ने प्रयासमा रहेका मेसी बार्सिलोनामा रहेरै खेल्ने

ऐजेन्सी । लिओनल मेसीले क्लब छाड्ने असफल भएपछि पुनः क्लबमा फर्किएका छन् । मेसी पछिल्लोपटक बार्सिलोनाका लागि पहिलो खेल खेलेका छन् । ३३ वर्षीय मेसीले अगष्ट अन्तिममा क्लबलाई पत्र पठाउँदै क्लब छाड्न चाहेको बताएका...

यिनै त हुन् मेरा – शुभ शर्मा

कविता- यिनै त हुन् मेरा शुभ शर्मा सौभाग्य दियौ भरेर कोख गर्दछु सम्मान उमेर बीस नहुँदै जन्मे यी दुई सन्तान मुटुमा भाला रोपेर गयो हितैशी मित्रले कर्मको लेखा नटर्दो रै'छ रोएर हुन्छ के अबला नारी गरुँगो भारी काढेर सुस्केरा यिनैको मुख...

प्रकाश योन्जनको ‘परदेश’ सार्वजनिक (भिडियो)

काठमाडौँ । प्रमोद खरेलको स्वरमा गीतकार प्रकाश योन्जनको ‘परदेश’ बोलको गीत बजारमा आएको छ । सिन्धुपाल्चोक निवासी योन्जनले आफ्नो सांगीतिक कोशेली पस्किने क्रममा ‘परदेशी’ बोलको गीत बजारमा ल्याएको हो । उनी आफ्नो गीत दर्शकले मन पराउनेमा...

एमालेमै रहेर ओलीविरुद्ध लड्ने माधव समुहको मनसाय, प्रचण्ड-माधव समुहको बैठक सुरु

काठमाडौं । यतिबेला नेपाली राजनीति निकै तरगिंत भएको छ । ५ पुसमा प्रधानमन्त्री खड्गप्रसाद ओलीले जीवित रहेको प्रतिनिधिसभा भंग गर्ने एकलौटी निर्णयदेखि तातेको राजनीतिक माहोल आइतबार सर्वोच्च अदालतको फैसलासँगै झनै गरम बनेको छ । विशेषतः...

जापान जनप्रगतिशील मञ्चको अध्यक्षमा बर्तौला

काठमाडौं । नेकपा (माओवादी केन्द्र)को प्रवास भातृ सङ्गठन नेपाली जनप्रगतिशील मञ्च, जापान कान्तो क्षेत्रीय समितिको आठौँ अधिवेशन सम्पन्न भएको छ । शनिबार टोकियोमा सम्पन्न अधिवेशनबाट अध्यक्षमा गोकर्ण बर्तौला चयन भएका छन् । अधिवेशनले बर्तौलाको नेतृत्वमा...