नेपाली काङ्ग्रेसको बझाङको सचिबमा ज्ञानेन्द्र सिंह ठकुरीको उम्मेदवारी

समीर मल्ल बझाङ । नेपाली काङ्ग्रेस बझाङ जिल्लाको सचिबमा युवा नेता ज्ञानेन्द्र सिंह ठकुरिले उम्मेदवारी दिने भएका छन । नेपाली काङ्ग्रेसको आसन्न १४ औ अधिबेशनमाको लागि उनले उम्मेदवारी दिने घोषणा गरेका हुन । सचिबमा उम्मेदवारी दिन...

सरकारले कालापानी लिपुलेकको विकासका लागि वजेट छुट्याउनुपर्छ : विद्यार्थी नेता बस्नेत

कञ्चनपुर । सत्तारूढ माओवादी केन्द्र निकट अखिल( क्रान्तिकारी ) का वरिष्ठ उपाध्यक्ष सुरेन्द्र बस्नेतले कालापानी लिपुलेक क्षेत्रको विकासका लागि वजेट छुट्याउन सरकारसंग माग गरेका छन् । बस्नेतले उक्त क्षेत्र नेपालको अभिन्न र अकाट्य भुभाग...

कोभिड-१९ महामारीबाट तङ्ग्रिदै मलेसिया: चहलपहल बढ्यो (फोटोसहित)

क्वालालम्पुर । मलेसियामा १० सेप्टेम्बरदेखि आवागमन खुकुलो पार्ने गरी अगाडि बढीको छ । मलेसियका प्रधानमन्त्री दातुकसेरी इस्माइल सब्रि याकुबले "नेसनल रिकभरी प्लान" (पिपिएन) सार्वजनिक गरेर कोभिड-१९ बाट बिस्तारै सामान्य जनजीवनमा फर्किने योजना रहेको बताएका...

काठमाडौंमै बो”क्सी आरोपमा चरम यातना: धामीसहित चारजना प्रहरी नियन्त्रणमा

काठमाडौं । काठमाडौंको ठुलो भ-याङमा झारफुक गरेर बो"क्सी झार्ने नाममा एक महिलालाई चर" म या"तना दिइएको घटना सार्वजनिक भएको छ । ललितपुरको लुभु घर भएकी ३० वर्षीया महिलालाई ‘बो" क्सी’ आरोपमा यातना दिने चारजनालाई...

बेलायतको भिसा काठमाडौँबाटै जारी गर्न माग

काठमाडौँ । नेपाल उद्योग वाणिज्य महासङ्घका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालले भिसा समस्याका कारण नेपाल(बेलायत आर्थिक सम्बन्ध विस्तार हुन नसकेको उल्लेख गर्दै सहज र सुलभ बनाउन आग्रह गरेका छन् । बेलायतले नेपाली व्यवसायीलाई सहज र सरलरूपमा...

१३ वर्षमा भारतको को”ठी पुर्‍याइएकी बालिका सात वर्षपछि घर फर्किंदा

काठमाडौं । १३ वर्षको उमेरमा आफन्तबाटै भारतको कोठीमा पुर्याइएकी एक बालिका सात वर्षपछि घर फर्केकी छन्। भारतको दिल्लीस्थित कागज कारखानामा काम लगाउने भन्दै लगिएकी ती बालिकालाई कोठीमा पुर्याइएको थियो। कक्षा ७ मा पढ्दै गरेकी ती...

कतार प्रहरीमा नेपाली युवालाई रोजगार : चलखेल सुरू, सरकार मौन

काठमाडौं । आगामी वर्ष कतारको दोहामा आयोजना हुने विश्वकप फुटबललाई मध्यनजर गरेर कतार सरकारले कतार प्रहरीमा नेपाली युवालाई काम दिने घोषणा गरेपछि अहिले म्यानपावर व्यवसायीबीच पैसाको चलखेल तीव्ररूपमा अगाडि बढेको छ । कतारको गृह मन्त्रालयले...

विश्वकप क्रिकेट लिग–२: नेपालद्वारा अमेरिका पाँच विकेटले पराजित

काठमाडौँ । आइसिसी विश्वकप लिग–२ अन्तर्गतको त्रिकोणात्मक क्रिकेट शृङ्खलाअन्तर्गत गए राति भएको खेलमा नेपालले अमेरिकालाई पराजित गरेको छ । ओमानको अल अमिरात क्रिकेट मैदानमा भएको उक्त खेलमा नेपालले अमेरिकालाई पाँच विकेटले हराएको हो । अमेरिकाले...

जागीर लगाउने भन्दै संस्था खोलेर ठगी गर्ने पक्राउ

कास्की । विभिन्न कम्पनीमा जागीर लगाई दिन्छु भन्दै ठगी गरेको अभियोगमा पोखरामा एकजना पक्राउ परेका छन् । पिजि रियल स्टेट एण्ड जब लिंक नामक संस्था सञ्चालन गरी ठगी गरेको आरोपमा पोखरा महानगरपालिका–२७ तालचोक बस्ने स्याङ्जा...

प्रत्यक्ष निर्वाचित राष्ट्रपतिको लागि अर्को आन्दोलन आवश्यक पर्नसक्छ – नेता पुन

काठमाडौं । नेकपा माओवादी केन्द्रका स्थायी समिति सदस्य वर्षमान पुनले माओवादीले देखेको आर्दश समाज अझै स्थापना हुन नसकेको बताएका छन् । माओवादी जनयुद्ध र त्यसपछिको जनआन्दोलनको बलमा अहिलेका उपलव्धीहरु संघीय लोकतान्त्रिक गणतन्त्र, संघीयता तथा धर्मनिरपेक्षता...