चिकित्सा शिक्षा आयोगमा चीनमा अध्ययनरत विद्यार्थीको धर्ना

भक्तपुर । नेपालमै इन्टर्नसिप गर्न पाउनुपर्ने माग राख्दै चीनबाट फर्केका एमबीबीएस अध्ययनरत विद्यार्थीले चिकित्सा शिक्षा आयोग सानोठिमीमा धर्ना दिएका छन् । कोरोना महामारीका बेला चीनको वुहान शहरबाट फर्केका नेपाली विद्यार्थीले आज आयोगको कार्यालय अगाडि...

भूमि आयोग खारेज गर्ने निर्णयविरुद्ध सर्वोच्चमा रिट

काठमाडौँ। सर्वाेच्च अदालतमा भूमिसम्बन्धी समस्या समाधान आयोग खारेज गर्ने सरकारको निर्णय कार्यान्वयन नगर्न आदेशको माग गर्दै रिट निवेदन दायर गरिएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, प्रधानमन्त्री शेरबहादुर देउवा, भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण...

सुकुम्बासी आयोगका सबै काम रोक्का, भदौसम्म बुरबुझारथ गर्नुपर्ने

काठमाडौं। भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले सुकुम्बासीसम्बन्धी समस्या समाधानका सबै काम रोकिएको बताएको छ। शुक्रबार मन्त्रायका प्रवक्ता जनकराज जोशीले विज्ञप्ति जारी गर्दै आयोग विघटन भएको साउन १९ गतेपछि आयोग र जिल्ला समितिको नाममा...

मलेसियामा रहेका अवैधानिक नेपालीहरु सहजै स्वदेश फर्किन पाइरहेका छन् (भिडियो)

मलेसिया । मलेसियामा अबैधानिक अवस्थामा रहेका विदेशि नागरिकहरुको लागि खुशिको खबर आएको छ । यसअघि न‌ लागु गरिएको नियम अनुसार सिधैं एयरपोर्टमा टिकट र कोरोना टेस्टको (पिसिआर) रिपोर्ट बोकेर गए हुने भएको छ। https://youtu.be/SV2qgOCTvz8 कोविड महामारीले...

गाउँपालिकाकी उपाध्यक्षका ससुराको निधनमा शोक बिदा

काठमाडौं । तेह्रथुमको मेन्छयायेम गाउँपालिकाले उपाध्यक्षका ससुराको निधनमा शुक्रबार शोक बिदा दिएको छ । गाउँपालिकाकी उपाध्यक्ष गीतादेवी तिम्सिना गौतमका ससुरा कृष्णप्रसाद गौतमको निधन भएको भन्दै पालिकाले बिदा दिएको हो। गाउँपालिकाको कार्यालय, वडा कार्यालयहरु, गाउँपालिकाभित्रका सम्पूर्ण...

कांग्रेस सभापतिमा निधिले पनि उम्मेदवारी दिने

काठमाडौँ । नेपाली कांग्रेसका उपसभापति विमलेन्द्र निधिले पार्टीको १४ औँ महाधिवेशनमा आफूले सभापतिमा उम्मेदवारी दिने बताएका छन । आज सञ्चारकर्मीसँग कुरा गर्दै उनले भने, “१४औँ महाधिवेशन जहिले भए पनि सभापतिमा उम्मेदवारी दिने बताएका हुन्...

भत्काइयो महाकवि लक्ष्मीप्रसाद देवकोटाको घर

काठमाडौँ । संग्रहालय बनाउने प्रयोजनका लागि महाकवि लक्ष्मीप्रसाद देवकोटाको घर भत्काइएको छ । मैतीदेवीमा रहेको देवकोटाको पुरानो घरलाई भत्काउन थिलिएको हो। काठमाडौं महानगरपालिका -३० मैतीदेवीस्थित रहेको महाकवि देवकोटाको घर सरकारले किनेर भत्काईएको हो। उक्त घरलाई...

परीक्षा दिँदै सात दिनकी सुत्केरी

म्याग्दी। म्याग्दीको एउटा परीक्षा केन्द्रमा सात दिनको नवजात शिशुलाई काखमा च्यापेर एक सुत्केरी छात्राले परीक्षा दिइरहेकी छन् । जारी कक्षा ११ को परीक्षामा धवलागिरि गाउँपालिका–४ मुदी घर भई सदरमुकामस्थित प्रकाश माध्यमिक विद्यालयमा पढ्दै गरेकी...

बैदेशिक रोजगारीबाट फर्कने नेपालीलाई भन्सारमा सास्ती किन ?’ : अर्थमन्त्री

काठमाडौं। अर्थमन्त्री जनार्दन शर्माले भन्सार प्रशासनलाई सरल र जनमुखी बनाउनुपर्नेमा जोड दिएका छन्। विहीवार भन्सार विभागको निरीक्षण तथा ब्रिफिङ्ग लिने क्रममा “सेवाग्राहीको सन्तुष्टि महत्वपूर्ण कुरा हो भन्दै यसमा ध्यान दिँदै इमान्दारिता र पारदर्शितासहित आफ्नो...

मृगौला पीडित बललाई पाङ्खर युवा समाजको आर्थिक सहयोग

काठमाडौं । दुबै मृगौला फेल भएका पन्च बललाई आर्थिक सहयोग गरिएको छ । रामेछाप जिल्लाको खाडाँदेवी गाउँपालिका-१,राकाथुम बल टाेलका ४८ वर्षीय बललाई स्थानीय युवा समाजले आर्थिक सहयोग गरेको हो । दोङलाई स्थानीय संस्था, "पाङ्खर युवा...