कांग्रेस सभापतिमा निधिले पनि उम्मेदवारी दिने

काठमाडौँ । नेपाली कांग्रेसका उपसभापति विमलेन्द्र निधिले पार्टीको १४ औँ महाधिवेशनमा आफूले सभापतिमा उम्मेदवारी दिने बताएका छन । आज सञ्चारकर्मीसँग कुरा गर्दै उनले भने, “१४औँ महाधिवेशन जहिले भए पनि सभापतिमा उम्मेदवारी दिने बताएका हुन्...

भत्काइयो महाकवि लक्ष्मीप्रसाद देवकोटाको घर

काठमाडौँ । संग्रहालय बनाउने प्रयोजनका लागि महाकवि लक्ष्मीप्रसाद देवकोटाको घर भत्काइएको छ । मैतीदेवीमा रहेको देवकोटाको पुरानो घरलाई भत्काउन थिलिएको हो। काठमाडौं महानगरपालिका -३० मैतीदेवीस्थित रहेको महाकवि देवकोटाको घर सरकारले किनेर भत्काईएको हो। उक्त घरलाई...

परीक्षा दिँदै सात दिनकी सुत्केरी

म्याग्दी। म्याग्दीको एउटा परीक्षा केन्द्रमा सात दिनको नवजात शिशुलाई काखमा च्यापेर एक सुत्केरी छात्राले परीक्षा दिइरहेकी छन् । जारी कक्षा ११ को परीक्षामा धवलागिरि गाउँपालिका–४ मुदी घर भई सदरमुकामस्थित प्रकाश माध्यमिक विद्यालयमा पढ्दै गरेकी...

बैदेशिक रोजगारीबाट फर्कने नेपालीलाई भन्सारमा सास्ती किन ?’ : अर्थमन्त्री

काठमाडौं। अर्थमन्त्री जनार्दन शर्माले भन्सार प्रशासनलाई सरल र जनमुखी बनाउनुपर्नेमा जोड दिएका छन्। विहीवार भन्सार विभागको निरीक्षण तथा ब्रिफिङ्ग लिने क्रममा “सेवाग्राहीको सन्तुष्टि महत्वपूर्ण कुरा हो भन्दै यसमा ध्यान दिँदै इमान्दारिता र पारदर्शितासहित आफ्नो...

मृगौला पीडित बललाई पाङ्खर युवा समाजको आर्थिक सहयोग

काठमाडौं । दुबै मृगौला फेल भएका पन्च बललाई आर्थिक सहयोग गरिएको छ । रामेछाप जिल्लाको खाडाँदेवी गाउँपालिका-१,राकाथुम बल टाेलका ४८ वर्षीय बललाई स्थानीय युवा समाजले आर्थिक सहयोग गरेको हो । दोङलाई स्थानीय संस्था, "पाङ्खर युवा...

कार्यतालिका छोट्याएर भएपनि महाधिवेशन गर्नुपर्नेमा पक्षमा संस्थापन इतर

  काठमाडौँ। नेपाली काँग्रेसका संस्थापन इतरका नेताहरूले कार्यतालिका छोट्याएर भए पनि निर्धारित मितिमा महाधिवेशन सम्पन्न गर्नुपर्ने बताएका छन् । पार्टीका पूर्वमहामन्त्री प्रकाशमान सिंहको निजी निवास चाक्सिबारी ठमेलमा आज बसेको संस्थापन इतरको बैठकले आगामी भदौ २३ गतेपछि...

रुकुममा पहिरोमा परेर २ जना घाइते

रुकुम (पश्चिम), २१ साउन । मुसिकोट नगरपालिका-३ खरखरेस्थित मध्य पहाडी लोकमार्गमा बिहीबार बिहान पहिरो खस्दा पुरिएर सडकमा हिँडिरहेका २ जना घाइते भएका छन् । घाइते हुनेहरूमा सानीभेरी गाउँपालिका-११ बस्ने ५५ वर्षीया देउरुपा खड्का र मुसिकोट...

एमालेको नेपाल पक्षका केन्द्रीय सदस्यको बैठक जारी

काठमाडौँ। नेपाल कम्युनिष्ट पार्टी (एमाले) का वरिष्ठ नेता माधवकुमार नेपाल पक्षीय केन्द्रीय कमिटीका सदस्यहरूको बैठक आजदेखि काठमाडौँमा शुरु भएको छ । बैठकले आफ्नो पक्षको आगामी रणनीति तय गर्ने जनाइएको छ । बैठक बस्नु अघि सोही...

थप ३ हजार ७ जनामा कोरोना पुष्टि, ३७ को निधन

काठमाडौँ । नेपालमा गएको २४ घण्टामा थप ३ हजार ७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यो संगै देशभर हालसम्म ७ लाख ८ हजारबढी संक्रमित भइसकेका छन् । यस्तै गएको २४ घण्टामा नेपालभरबाट २...

मलेसियामा थप २० हजार ५९६ संक्रमित थपिदा १६४ जनाको निधन

मलेसिया । मलेसियामा कोरोनाभाइसर कोभिड-१९ बाट पछिल्लोपटक अत्याधिक संक्रमित बढेका छन् । गत २४ घण्टामा २० हजार ५९६ जना संक्रमित भएका छन् । यो संगै हालसम्म मलेसियामा १२ लाखबढी संक्रमित भएका छन् । त्यस्तै गत...