भारतीय नागरिकलाई नेपाली नागरिकता दिलाउन खोज्ने वडाध्यक्ष नियन्त्रणमा

कैलाली । कैलालीमा भारतीय नागरिकलाई नेपाली नागरिकता दिलाउन खोज्ने वडाध्यक्ष पक्राउ परेका छन्। धनगढी उपमहानगरपालिका वडा नम्बर–१२ का वडाध्यक्ष गणेशप्रसाद जोशी भारतीय नागरिकलाई वंशजका आधारमा नेपाली नागरिकता दिलाउन नक्कली बुबा बनाएर सिफारिस गरेको आरोपमा...

विश्वभरिकाे काेराेना महामारी बढदाे अवस्थामा, मर्नेकाे सङ्ख्या ४७ हजार नाघ्याे

ऐजेन्सि । काेराेना भाईरस (काेभिड-१९) काे विश्वव्यापि महामारीको कारण विश्व भर मर्नेकाे सङ्ख्या ४७ हजार २ सय ९० पुगेकाे छ । विश्वभरि काेराेना संक्रमितकाे सङ्ख्या अहिलेसम्म ९ लाख ३८ हजर ४ सय ५२ पुगि सकेकाे...

बाह्रबिसे पहिरो : ७ जनाको शव भेटियो २४ जनाको अझै बेखबर

काठमाडौं । सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिका-७ मा आइतबार बिहान पहिरो जाँदा बेपत्ता भएकामध्ये सात जनाको शव फेला परेको छ भने अझै २४ जना बेपत्ता भएका छन् पहिरो जादा बेपत्ता मध्ये सात जनाको शव फेला परेको...

प्रधानमन्त्री पद रिक्त छ, हठपूर्वक बसेको मात्र हो : अधिवक्ता राजवंशी

  काठमाडौं । प्रतिनिधिसभा विघटनसम्बन्धी रिटहरुमा सुनुवाइ आरम्भ गरेको संवैधानिक इजलासमा रिट निवेदकले प्रधानमन्त्री पद अहिले पनि रिक्त रहेको दावी गरेका छन् । शुक्रबार संवैधानिक इजलासमा रिट निवेदक एवं अधिवक्ता पूर्ण राजवंशीले संविधानको धारा ७७ (१...

दक्षिण कोरियाद्वारा रुसी केन्द्रीय बैंकसँगको कारोबारमा प्रतिबन्ध

एजेन्सी । कोरियाली सरकारले रुसको केन्द्रीय बैंकसँगको लेनदेन निलम्बन सहित रूस विरुद्ध थप प्रतिबन्धहरू लगाएको छ। परराष्ट्र मन्त्रालयले सोमबार जनाएअनुसार “रुस विरुद्धको प्रतिबन्ध मार्च १ देखि लागू भएपछि, कोरियाले अन्तर्राष्ट्रिय परिस्थितिलाई ध्यानमा राख्दै रुसी केन्द्रीय...

केही स्थानमा चट्याङसहित वर्षाको सम्भावना

  काठमाडौंँ। पश्चिमी वायुको प्रभावले आज देशका अधिकांश भूभागमा आंशिकदेखि सामान्य बदली रही पहाडी भेगका केही स्थानमा मेघगर्जन÷चट्याङसहित हल्का वर्षा हुने भएको छ । पश्चिमी वायुसँगै स्थानीय वायुको समेत प्रभाव रहेकाले पहाडी भूभागहरुमा आंशिकदेखि सामान्य बदली...

गत २४ घण्टामा ४ हजार ७७४ संक्रमित थपिदा १७ जनाको निधन

काठमाडौं । आइतबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा थप ४ हजार ७७४ जनामा कोरोना पुष्टि भएको छ । नेपालमा हालसम्म संक्रमित हुनेको कुल संख्या ३ लाख १२ हजार ६९९ पुगेको...

नक्कली डलर देखाई रकम लुटपाट गर्ने पाँच जना नियन्त्रणमा

काठमाडौ । सूर्यबिनायक नगरपालिका-२ बालकोटस्थित रोज भिलेज नजिकबाट काठमाडौं धापासी बस्ने व्यक्तिलाई डलर देखाई नेपाली ५ लाख रुपैंया लुटेको अभियोगमा ५ जनालाई शुक्रबार प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा काठमाडौं गोकर्णेश्वर नगरपालिका-१ बस्नेहरु सिन्धुपाल्चोक...

गठबन्धनमा गतिरोध, बालकोटमा वार्ता

काठमाडौं । एमसीसी संसद्मा टेबल गरी अनुमोदन गर्ने प्रधानमन्त्रीको प्रयासमा सत्ता गठबन्धनकै दलले अवरोध गरिरहेका छन्। बिहीबार पनि त्यही क्रम चल्यो। प्रधानमन्त्री शेरबहादुर देउवाले गठबन्धनका शीर्ष नेतृत्व र अन्य नेता राखेर दुईपटक छलफल चलाए।...

राज्यले १२ हजार मारेकाे हाे , मैले हाेईन : प्रचण्ड

हिमाल टाईम्स काठमाडौ । नेपल कम्युनिस्ट पार्टी ९ नेकपा० का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले जनयुद्धको दाैरानमा १२ हजार राज्याले मारेकाे बताएका छन । माघि महाेत्वसवकाे अबसरमा बाेल्दै नेकपा अध्यक्ष प्रचण्डले राज्याकाे दाेष अाफु माथि थुपार्न...