काठमाडौंमा निषेधाज्ञा हट्यो: विद्यालय खोल्न पाईने

काठमाडौं । काठमाडौं जिल्ला प्रशासनले उपत्यकामा जारी निषेधाज्ञा हटाएको छ । जिल्ला प्रशासनले आज एक आदेश जारी गर्दै विषेधाज्ञाको अन्त्य भएको जनाएको हो । निषेधाज्ञा हटेपछि अहिले बन्द रहेका विद्यालयहरु खोल्न सकिने प्रशासनले उल्लेख गरेको...

काठमाडौं महानगरले अब नियमित फोहर उठाइने

काठमाडौं । काठमाडौं महानगरपालिकाले बुधबारबाट काठमाडौंमा फोहर उठाउन सुरु गरेको छ । दुई साता भन्दा लामो समयदेखि थुप्रिएको फोहर आशिंक रुपमा उठाउन सुरु गरिएको महानगरले जनाएको छ गत साउन अन्तिममा वर्षाले ल्याण्डफिल्ड साइट पुग्ने बाटो...

प्रदेश १ मा एमालेका १० सांसद नेपालतीर मुख्यमन्त्री भीम आचार्य अल्पमतमा

विराटनगर । प्रदेश १ मा नेकपा एमालेका १० जना सांसदहरुले नेकपा एकीकृत समाजवादी रोजेका छन् । उनीहरूले बुधबार एकीकृत समाजवादीमा सनाखत गरेसंगै मुख्यमन्त्री भिम आचार्य अल्पमतमा परेका छन् । एकीकृत समाजवादी रोजृका राजेन्द्र राई, राजन...

कर्णाली प्रदेशका तीन सांसद नेकपा (एकीकृत समाजवादी) तीर खुले

सुर्खेत । कर्णाली प्रदेशका तीन जना सांसद नेकपा (एकीकृत समाजवादीमा) खुलेका छन् । प्रदेशसभा सदस्य देवी ओली (रुकुमपश्चिम), मुगुका चन्द्रबहादुर शाही र जुम्लाका पदमबहादुर रोकाया नेकपा समाजवादीमा खुलेका हुन् । उनीहरुले बुधबार (आज) नै आयोगको...

यौ”नशोषणको आरोपमा इलामकी अस्मिता पक्राउ

पोखरा । इलामकी अस्मिता राईलाई रेष्टुरेण्टमा सहयोगीका रुपमा काममा राखेर महिलाहरूलाई जबरजस्ती यौ" नजन्य पेशामा लगाएको आरोपमा प्रहरीले पोखराबाट पक्राउ गरेको छ । पोखरा शान्तिनगरस्थित ए वान रेस्टुरेन्ट सञ्चालक राई आर्थिक लाभका लागि खाजा, नास्ता...

पहिराले रसुवाका अधिकांश ग्रामीण सडक अवरुद्ध

रसुवा । निरन्तरको वर्षाका कारण पहिरो जाँदा जिल्लाका अधिकांश ग्रामीण सडक अवरूद्व भएका छन् । सवारी साधनको आवतजावत बन्द भएपछि उत्तरी क्षेत्रका वृद्विम, खाम्जिङ, थुमन र ठूलोस्याफ्रुका बासिन्दा पैदल हिँड्न बाध्य भएका छन् । यसरी...

मन्दिरमा पित्तलको छाना

म्याग्दी। बेनी नगरपालिका–९ स्थित प्रसिद्ध गलेश्वर शिवालय मन्दिरको छाना फेरिएको छ । गलेश्वर शिवालय क्षेत्र विकास कोषले २३ वर्षअघि निर्माण भएको मन्दिरको छानालाई पित्तलले छाएको हो । कूल रु ३१ लाख ५० हजार लागत अनुमान...

दुई गाउँ अझै ‘श्री ५’ कै नाममा

काठमाडौं । मुलुकबाट राजतन्त्र अन्त्य भएको १३ वर्ष भयो। तर, गोरखा र धादिङका हजारौं रोपनी जग्गा जमिनको धनी ‘श्री ५ को वायुगुठी’ छ। पुस्तौंदेखि किसानले कमाई आएको जग्गाजमिन तथा घरघडेरीको लालपुर्जामा जग्गाधनी ‘श्री ५...

अमेरिकामा रहेका नेपालीहरूद्बारा टेलिभजनको सुरुवात

काठमाडौ, १५ भदौ । अमेरिकामा नेपाली मिडियाकर्मीहरुको पहलमा टिभी सन्डेको उद्घाटन भएको छ । दक्षिण एसियाली र अमेरिकी समुदायलाई अमेरिकी मूलधारसँग निकट गराउने उदेश्यले टिभी सन्डेको उद्घाटन गरिएको हो । आइतबार न्यूयोर्कमा उद्घाटन गरिएको टिभी...

समितिले गृहमन्त्रीलाई बुझायो जयसिंह धामी तुईन मृत्यु घटनाको प्रतिवेदन

काठमाडौ। दार्चुलाको तुइन घटना छानबिन गर्न गठित समितिले मंगलबार गृहमन्त्री बालकृष्ण खाणलाई प्रतिवेदन बुझाएको छ। समिति संयोजक रहेका सहसचिव जनार्दन गौतमले गृह मन्त्रालयमा एक महिना लगाएर तयार प्रतिवेदन बुझाए। छानबिन प्रतिवेदनको विवरण भने सार्वजनिक गरिएको...