आवश्यकताभन्दा बढी कर्मचारी रहेको वायुसेवा निगमको ५० अर्ब ऋण
काठमाडौं। ११ अर्ब संचित नोक्सानीमा रहेको नेपाल वायुसेवा निगमको हालसम्म ५० अर्ब ऋण पुगेको छ। अर्थमन्त्रालयमा आयोजित छलफल कार्यक्रममा निगमका प्रवन्ध निर्देशक डिमप्रसाद पौडेलले यस्तो जानकारी गराएका हुन्।
उनका अनुसार साढे पाँच सयको हाराहारीमा आवश्यकताभन्दा...
संक्रमित भन्दा निको हुनेको संख्या बढी
काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर १ हजार ७५६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । ९ हजार ७७३ नमुनाको पीसीआर परीक्षण गर्दा १ हजार ३५७ र ४ हजार ५६१ एन्टिजेन परीक्षण गर्दा ३९९...
नगरकोटमा गोरुको मासु ओसार्ने पाँचजना प्रहरी नियन्त्रणमा
काठमाडौँ। काठमाडौँ उपत्यकाको उत्तरपूर्वी भेगस्थित शङ्खरापुर नगरपालिका–३ धोक्साङमा गोरु काटेर मासु नगरकोटमा बेच्न लैजाने क्रममा पाँचजना पक्राउ परेका छन् ।
काभ्रेपलाञ्चोक जिल्लाको मण्डन देउपुर नगरपालिकासँग सीमा जोडिएको यो स्थानमा चोरीको मोटरसाइकल प्रयोग भइरहेको सूचनाका आधारमा...
अखाद्य वस्तु बिक्री गरेको आरोपमा राजमार्गका होटल सञ्चालकलाई जरिवाना
धादिंग। जिल्ला अनुगमन समितिले अखाद्य वस्तु ग्राहकलाई खुवाएको उजुरी आएपछि दुई वटा होटल सञ्चालकलाई नगद जरिवाना गरेको छ ।
खुवाइएको खानेकुरामा किरा परेको भेटिएपछि ग्राहकको उजुरीका आधारमा बेनीघाट रोराङ गाउँपालिका–३ मलेखुस्थित होटल हङ्ग्री बर्ड एण्ड...
प्रधानमन्त्री सुगाले राजीनामा दिने
एजेन्सी। जापानका प्रधानमन्त्री योशिहिडे सुगाले प्रधानमन्त्री पदबाट राजिनामा दिने भएका छन । कोरोनाभाइरसको महामरी नियन्त्रणका लागि प्रभावकारी काम गर्न नसकेको भन्दै आलोचना भएकाले उहाँले राजीनामा दिन लागेका हुन्।
प्रधानमन्त्रीको जिम्मेबारी लिएको झण्डै एक बर्षमै उनि...
मकवानपुरका विभिन्न २५ जना जनप्रतिनिधिले रोजे एकिकृत समाजवादी
मकवानपुर । मकवानपुरका विभिन्न स्थानीय तहका २५ जना जनप्रतिनिधी नेकपा एकीकृत समाजवादीमा खुलेका छन् । एमालेबाट निर्वाचित भएका उनीहरु प्रदेश निर्वाचन कार्यालय हेटौंडामा पुगेर माधव नेपाल नेतृत्वको समाजवादीमा सनाखत गरेका हुन् ।
समाजवादीमा सनाखत गर्नेमा...
पाल्पामा अक्सिजन उत्पादन सुरु
पाल्पा । पाल्पा अस्पतालमा जडान गरिएको प्लान्टले अक्सिजन उत्पादन गर्न थालेको छ । तानसेनस्थित अस्पतालबाट अक्सिजन उत्पादन हुन थालेसँगै अक्सिजनको अभावमा ज्यान गुमाउनुपर्ने बाध्यता अन्त्य भएको हो ।
नेपाल सरकारको रु एक करोड ५० लाख...
पार्टीभित्रको आन्तरिक प्रतिस्पर्धा लोकतन्त्रको सौन्दर्य : देउवा
काठमाडौं । प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीभित्रको आन्तरिक प्रतिस्पर्धा लोकतन्त्रको सौन्दर्य भएको बताएका छन ।
पार्टीको आजदेखि प्रारम्भ भएको वडा अधिवेशनका अवसरमा भिडियो सन्देश जारी गरी उनले स्वस्थ प्रतिस्पर्धाले पार्टीको समग्र सङ्गठनको...
भारतविरुद्ध पहिलो हाफमा नेपाल १–० ले अगाडि
काठमाडौं । भारत विरुद्धको मैत्रिपूर्ण खेलमा पहिलो हाफ सकिँदासम्म नेपाल १–० ले अघि रहेको छ । दशरथ रंगशालामा भएको खेलमा अन्जन विष्टले ३६ औँ मिनेटमा नेपाललाई अग्रता दिलाएका हुन् ।
साफ च्याम्पियनसिप फुटबल प्रतियोगिताको तयारीका...
थप २ हजार जनामा संक्रमण पुष्टि, १६ जनाको निधन
काठमाडौं । आज नेपालमा कोरोना भाइरसका २ हजार ४ जना संक्रमित थपिएका छन् । योसंगै कुल संक्रमितको संख्या ७ लाख ६५ हजार ९ सय १४ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
यसैगरी, आज...











