कोरोना संक्रमणको जोखिम बढेपछि काठमाडौंमा थप कडाई
काठमाडौं । काठमाडौंमा कोभिडको संक्रमण कायम रहेको भन्दै जिल्ला प्रशासन कार्यालयले अनावश्यक रूपमा भीडभाड, सभा, जुलुस, जात्रा, महोत्सव र भोज आयोजना गर्न रोक लगाएको छ ।
काठमाडौंका प्रमुख जिल्ला अधिकारी गोविन्दप्रसाद रिजालद्वारा जारी आदेशमा बिहीवार...
भारत–चीनबीच पुनः सीमामा तनाव
एजेव्न्सी । भारतले चीनमाथि लाइन अफ एक्चुअल कन्ट्रोल (एलएसी) मा सैनिकको सङ्ख्या बढाइरहेको आरोप लगाएको छ । भारतीय विदेश मन्त्रालयका प्रवक्ता अरिन्दम बागचीले बिहीबार चीनले सीमा क्षेत्रमा हतियारको तैनाथी पनि बढाएको आरोप लगाएका हुन्...
डब्लूएचओले हरेक शुक्रबार नेपाली भाषामा कोरोना सम्बन्धि जानकारी दिने
काठमाडौं। विश्व स्वास्थ्य संगठन (डब्लूएचओ)ले कोभिड- १९ सम्बन्धी जानकारी अब नेपाली भाषामा पनि उपलब्ध गराउने भएको छ । डब्लूएचओले पाँचमा विज्ञान (साइन्स इन फाइभ) कार्यक्रम पोडकास्टमार्फत कोभिड- १९ सम्बन्धी जानकारी गराउने भएको नेपालस्थित डब्लूएचओ...
प्रधानमन्त्री देउवा भेट्न एमाले उपमहासचिव पौडेल बालुवाटारमा
काठमाडौं। एमाले उपमहासचिव विष्णु पौडेलले प्रधानमन्त्री शेरबहादुर देउवालाई भेटेका छन् । रूपन्देहीका एमाले प्रतिनिधिमण्डलको नेतृत्व गर्दै उनी बिहीबार बिहान प्रधानमन्त्री निवास बालुवाटार पुगेका हुन् ।
बुटवलको ज्योतिनगरलगायत चुरे क्षेत्रको पहिरो नियन्त्रण र बुटवल बजारको संरक्षणका...
हात्तीको आक्रमणबाट एक महिलाको मृत्यु
झापा। झापामा जङ्गली हात्तीको आक्रमणबाट आज एक महिलाको मृत्यु भएको छ । निगुरो टिप्न जङ्गल गएकी विर्तामोड नगरपालिका–८ नेपाल चोककी ५० वर्षीया लतुमाई मर्डीको हात्तीको आक्रमणबाट ज्यान गएको हो ।
भद्रपुर नगरपालिका–१० स्थित चन्द्रगढी सामुदायिक...
त्रिवि शिक्षण अस्पतालमा भर्ना भएका नेता नेपालको स्वास्थ्य अवस्था सामान्य
काठमाडौँ। नेकपा (एकीकृत समाजवादी) पार्टीका अध्यक्ष माधवकुमार नेपालको इलेक्ट्रोलाइट सोडियम लेभलमा सुधार आएको छ । त्रिवि शिक्षण अस्पतालका सूचना अधिकारी रामविक्रम अधिकारीले आज प्रेस विज्ञप्ति जारी गर्दै नेता नेपालको इलेक्ट्रोलाइट सोडियमको स्तर सामान्यभन्दा कम...
चार देशका राजदूतद्वारा ओहोदाको प्रमाणपत्र प्रस्तुत
काठमाडौँ। राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष इजिप्ट, जर्मनी, नर्वे र फ्रान्सका राजदूतले आ–आफ्नो ओहोदाको प्रमाणपत्र प्रस्तुत गरेका छन् ।
राष्ट्रपति भवनमा आज आयोजित विशेष समारोहमा नेपालका लागि इजिप्ट, जर्मनी, नर्वे र फ्रान्सका राजदूत क्रमशः नोहा हम्दी अहमद...
टोर्नाडोद्वारा अष्ट्रेलियालीमा क्षति
एजेन्सी। बिहीबार सिड्नीको पश्चिमी ग्रामीण क्षेत्रमा आएको आँधीले घर र बिजुली आपूर्तिमा क्षति पुर्याएको छ। मौसम विज्ञान ब्युरोका अनुसार आँधी अष्ट्रेलियाको सबैभन्दा ठूलो शहरको पश्चिममा विकसित टोर्नाडोले बाथर्रस्ट क्षेत्रमा ठूलो क्षति पुर्याएको छ।
त्यहाँका घर,...
अखिल क्रान्तिकारीको २२ औं राष्ट्रिय सम्मेलन (फाेटाेफिचर)
काठमाडौं। यस्ताे देखियाे अखिल क्रान्तिकारीकाे सम्मेलन । माओवादी केन्द्रको बिद्यार्थी भातृसंगठन अखिल क्रान्तिकारीको २२ औं राष्ट्रिय सम्मेलन आजदेखि काठमाडौंमा शुरु भएको छ ।
सम्मेलनको केहिवेर अघि पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले उद्घाटन गरेका थिए ।...
कैदीहरुबीच भएको झडपमा २४ को मृत्यु, ४२ घाइते
एजेन्सी । इक्वेडरको एक कारागारमा भएको झडपमा परेर मृत्यु हुने कैदीहरुको संख्या कम्तीमा पनि ३० पुगेको छ । बुधबार यहाँका कैदीमध्ये ३० जनाको मृत्यु भएको बताइएको छ ।
यसअघि २४ जनाको मृत्यु भएको र अरु...











