अशक्त महतोको परिवारलाई आर्थिक सहयोगको अपिल
काठमाडौं । महोत्तरीका एक असक्त दम्पतीको परिवारलाई आर्थिक सहयोग गर्न अपिल गरिएको छ । शारीरिक तथा मानसिक रुपमा असक्त ती दम्पतीको आर्थिक सहयोगको लागि पत्रकार सुरेन्द्र महतोले पहल थालेका हुन ।
बर्दिबास नगरपालिका वडा नम्बर...
नेकपा (एस)का अध्यक्ष माधव नेपाल अस्पताल भर्ना
काठमाडौं। नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपाल अस्वस्थ भई अस्पताल भर्ना भएका छन् ।
नेता नेपालको निजी सचिवालयका अनुसार उनलाई ज्वरो र खोकीको समस्या देखिएपछि आज त्रिवि शिक्षण अस्पताल भर्ना गरिएको हो ।
उनको स्वास्थ्य सामान्य...
रुकुम राजनीतिक परिवर्तनको प्रयोगशाला हो : जनार्दन शर्मा (भिडियोसहित)
विपेन उलङगे
काठमाडौं । वर्तमान सरकारका अर्थमन्त्री तथा नेकपा (माओवादी केन्द्र)का नेता जनार्दन शर्मा प्रभाकरले आफ्नो नकारात्मक कामको आलोचना गर्न आग्रह गरेका छन् । बुधबार नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र ) रुकुम (पश्चिम)- काठमाडौं सम्पर्क...
एकै नाकाबाट सयौं महिला तथा बालबालिकाको तस्करी
भैरहवा । रुपन्देहीको सीमानाकाबाट मानव बेचबिखनका घटना हुने गरेका छन् । मानव तस्करले नेपाली महिला तथा बालबालिकालाई विभिन्न बहानामा भारत तथा तेस्रो मुलुक पुर्योइ बिक्री गर्ने गरेको माइती नेपालको तथ्याङ्कले देखाएको छ ।
माइती नेपालको...
एमालेमा ‘१० भाइ’को संगठित गुट विघटन
काठमाडौं। आन्तरिक विवाद समाधान गर्न १० बुँदे सहमति गरी विधान महाधिवेशनमा होमिन लागेको नेकपा एमालेभित्रको संगठित गुट विघटन भएको छ।
नवौं महाधिवेशनमा नेतृत्व चयनका क्रममा फरकफरक प्यानलबाट निर्वाचनमा भाग लिएका नेताहरू अहिले छिन्नभिन्न भएपछि एमालेभित्रको...
प्रधानमन्त्रीको आह्वानमा सर्वदलीय बैठक बस्दै
काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवाले सङ्घीय संसद्को गतिरोध अन्त्यका लागि सर्वदलीय बैठक बोलाएको छ । बैठक अहिले बिहान १०ः०० बजे प्रधानमन्त्री निवास बालुवाटारमा बस्न लागेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।
बैठकमा सङ्घीय संसद्मा प्रतिनिधित्व गर्ने...
अनाथालयको नाममा ठगी गर्ने पक्राउ
कपिलवस्त। अनाथालयको नाममा सहयोग माग्दै ठगी गरेको आरोपमा कपिलवस्तुमा दुई जना पक्राउ परेका छन् ।
जिल्लाको बाणगंगा नगरपालिका-१ वैरियामा रकम संकलन गरेको अवस्थामा पश्चिम नवलपरासी घर भएका २२ वर्षीया शान्ति पौडेल र उनकी १७ वर्षीया...
बेलायतको नागरिक भन्दै सामाजिक संजाल प्रयोग गरी महिलालाई ठगी गर्ने ब्यक्ति पक्राउ
काठमाडौ। आफूलाई बेलायतको नागरिक हुँ भन्दै सामाजिक संजाल प्रयोग गरी ठगी गरेको अभियोगमा बुढानिलकण्ठ नगरपालिका-१० चुनिखेल बस्ने भोजपुर साल्पासिलिछो गाउपालिका-४ लिम्खिया घर भएका ३१ वर्षीय केदार राईलाई सोमबार प्रहरीले पक्राउ गरेको छ ।
विश्वासमा पारी...
खोप र होटल बुकको प्रमाणका आधारमा मनाङ प्रवेश पाइने
मनाङ । कोभिड–१९ को सङ्क्रमणका कारण लामो समयपछि यहाँ विदेशी पर्यटकले प्रवेश पाएका छन् । पर्यटकलाई प्रवेश दिइने भए पनि मापदण्ड भने पूरा गर्नुपर्नेछ ।
कोभिड–१९को सङ्क्रमण पूर्णरूपमा निर्मूल नहुँदै पर्यटकलाई प्रवेश दिइने भए पनि...
तरकारीको भाउ अचाक्ली, केमा बढ्यो कति ?
काठमाडौं । दुई सातायता तरकारी भाउ अचाक्ली बढेको छ । चाडपर्व नजिकिएसँगै तरकारीको भाउ बढेको हो । कालीमाटी फलफूल तथा तरकारी बजार समितिका अनुसार बजारमा केही तरकारीको मूल्य शतप्रतिशत बढेको छ ।
भदौको अन्तिम साता...











