जनवादी गायक जेबी टुहुरेको निधन
काठमाडौं । जनवादी गायक जेबी टुहुरेको निधन भएको छ । केही साताअघि काठमाडौंको कलंकीस्थित आफ्नै निवासमा लडेपछि उनलाई बल्खुस्थित वयोधा अस्पताल भर्ना गरिएको थियो । चिकित्सकका अनुसार उनलाई ‘स्ट्रोक’ भएको थियो ।
उनको आज निधन...
‘अविवाहित’
लघुकथा - अविवाहित
श्रीकृष्ण शर्मा पोखरा
“मे आइ ह्याभ योर कम्पेनी ?” लगभग दस जोड दुई जतिको आवाजले मेरो एकाग्रता खङ्ग्रङ्ङ भयो । मेलै पुलुक्क हेरेँ मात्र । उसले फेरि थपी, “इट इज सो फार, सो...
आफ्नै बूवा र श्रीमतीको ज्यानलिई एकै ठाउँमा गाड्ने युबक पक्राउ
सुरेन्द्र महतो
धनुषा। आफ्नै श्रीमती रबुवाको ज्यान लिने युवकलाई प्रहरीले पक्राउ गरेको छ। धनुषाको मिथिला बिहारी–५ ललियाका ३५ वर्षीय भागेश्वर मण्डलले ३० वर्षीया श्रीमती अमृता कुमारी मण्डल र ५५ वर्षीय वुबा रामवृक्ष मण्डललाई डोरीले...
नेकपा (एकीकृत समाजवादी) को सनाखत सकियो
काठमाडौँ। नेकपा (एकीकृत समाजवादी)का ५५ केन्द्रीय सदस्य र २९ सांसदले निर्वाचन आयोगमा सशरीर उपस्थित भई दलको पक्षमा सनाखत गरेका छन् । सरकारले जारी गरेको राजनीतिक दलसम्बन्धी अध्यादेशका आधारमा आयोगले उक्त दलका केन्द्रीय सदस्य र...
“हेल्प मधेसी मलेसिया शाह-आलम”द्वारा बिरामी बालिकालाई आर्थिक सहयोग
सुरेन्द्र महतो
काठमाडौं । हेल्प मधेसी मलेसियाद्धारा गनेशमान चारनाथ नगरपालिका वडा नं-११ डुमरिया टाेलका रुदल सदाका ११ बर्षीय छाेरी बन्दना सदाको उपचारको लागि आर्थिक सहयोग गरेको छ । मंगलबार संस्थाले खुट्टामा गहिरो घाऊ भएका कारण...
मलेसियामा रहेका एक युवालाई एसईई उत्तीर्ण गराईयो, छानबिन सुरु
काठमाडौं । वैदेशिक रोजगारीमा कार्यरत एक युवालाई २०७७ सालको माध्यमिक शिक्षा परीक्षा (एसईई) उत्तीर्ण गराएका विषयमा छानबिन सुरुआत गरिइएको छ ।
सप्तरीको सप्तकोशी नगरपालिका–१० स्थित जनता माध्यमिक विद्यालय भगनी मलेठले ६ वर्षदेखि वैदेशिक रोजगारीका क्रममा...
सनाखतका लागि निर्वाचन आयोग पुगे माधव नेपाल र ठाकुर पक्ष
काठमाडौं । चन्द्रागिरिमा रहेका प्रस्तावित नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष, सांसद तथा केन्द्रीय सदस्यहरू त्यहाँबाट सिधै निर्वाचन आयोग गएका छन्। आयोगले सनाखतका लागि बिहान ११:३० बजेदेखि दिउँसो २ बजेसम्म समय दिएको छ।
उनीहरू चन्द्रागिरि हिल्स...
माओवादी केन्द्रको जिम्मेवारी बाँडफाट : कसलाई कुन जिम्मेवारी ? (सूचीसहित)
काठमाडाैं। नेकपा माओवादी केन्द्रले नेताहरुको जिम्मेवारी बााडफाँट गरेको छ । भदौ ५ र ६ गते बसेको स्थायी समिति बैठकको छलपलबाट नेताहरुको जिम्मेवारी बाँडफाट भएको परिपत्र माओवादीले सार्वजनिक गरेको छ ।
माओवादीले पार्टीको प्रवक्ता पूर्वसभामुख कृष्णबहादुर...
राजनीतिमा अनुशासनमा बस्ने एक–अर्कालाई सम्मान गर्ने बानी छैन : पूर्वप्रधानन्यायाधीश कार्की
काठमाडौँ । पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीले राजनीतिक दलमा राजनीतिक संस्कार नभएकै कारण गणितीय हिसाबमा बलियो भएर पनि पूरा अवधि रहन नसकेको टिप्पणी गरेकी छन् ।
उनले भनिन्, “राजनीतिक संस्कार पहिलो शर्त हो, हामीसँग अनुशासनमा बस्ने अनि...
परपुरुषको सम्बन्धबाट जन्मेको शिशुको ज्यान लिने आमा पक्राउ
बैतडी । डिलाशैनी गाउँपालिकामा एक आमाले नवजात शिशुको ह 'त्या गरेकी छन् । वडा नं ७ ढाँणकी ३५ वर्षीया माधवी कार्कीले नवजात शिशुको घाँटी निमो;ठेर ज्यान लिएकी हुन् ।
अवैध सम्बन्धबाट गर्भ रहेकाले माधवीले शिशुको...











