ओखलढुङ्गामा प्रहरीलाई टिकटक चलाउन बन्देज
काठमाडौं । ओखलढुङ्गामा प्रहरीले टिकटकलगायत मनोरञ्जनका एप चलाउन नपाउने भएका छन् । सामाजिक रुपमा उत्तरदायी बनेर समाजमा सकारात्मक सन्देश प्रवाह गर्नुपर्नेमा दिनुपर्ने भन्दै जिल्ला प्रहरी कार्यालयले जिल्लामा कार्यरत सबै प्रहरीलाई टिकटकलगायतका मनोरञ्जनमा व्यस्त नहुन...
हेटौंडा अस्पतालका स्वास्थ्यकर्मीमाथि हातपात उज्यालो प्रतिनिधि
मकवानपुर । मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठाद्वारा सञ्चालित हेटौँडा अस्पतालमा स्वास्थ्यकर्मीमाथि हातपात भएको छ । हेटौँडा अस्पतालमा कार्यरत एक स्वास्थ्यकर्मीमाथि गएराति बिरामीका आफन्तले हातपात गरेका हुन् ।
केही व्यक्तिले आक्रमण गर्दा एक प्रशिक्षार्थी स्वास्थ्यकर्मी घाइते...
स्थानीय स्तरदेखि प्रधानमन्त्रीसम्मको तलब सुबिधा रोकियो
काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवादेखि कर्मचारी, स्थानीय कार्यपालिकासम्मले भदौ महिनाको तलब समयमै नपाउने भएका छन् । प्रतिस्थापन विधेयक (संशोधित बजेट) पारित तथा प्रमाणीकरण नभएकाले यस्तो स्थिति निम्तिएको हो ।
अघिल्लो सरकारले ल्याएको अध्यादेश निष्क्रिय भएकोले...
नेपाली काङ्ग्रेसको बझाङको सचिबमा ज्ञानेन्द्र सिंह ठकुरीको उम्मेदवारी
समीर मल्ल
बझाङ । नेपाली काङ्ग्रेस बझाङ जिल्लाको सचिबमा युवा नेता ज्ञानेन्द्र सिंह ठकुरिले उम्मेदवारी दिने भएका छन । नेपाली काङ्ग्रेसको आसन्न १४ औ अधिबेशनमाको लागि उनले उम्मेदवारी दिने घोषणा गरेका हुन ।
सचिबमा उम्मेदवारी दिन...
सरकारले कालापानी लिपुलेकको विकासका लागि वजेट छुट्याउनुपर्छ : विद्यार्थी नेता बस्नेत
कञ्चनपुर । सत्तारूढ माओवादी केन्द्र निकट अखिल( क्रान्तिकारी ) का वरिष्ठ उपाध्यक्ष सुरेन्द्र बस्नेतले कालापानी लिपुलेक क्षेत्रको विकासका लागि वजेट छुट्याउन सरकारसंग माग गरेका छन् । बस्नेतले उक्त क्षेत्र नेपालको अभिन्न र अकाट्य भुभाग...
कोभिड-१९ महामारीबाट तङ्ग्रिदै मलेसिया: चहलपहल बढ्यो (फोटोसहित)
क्वालालम्पुर । मलेसियामा १० सेप्टेम्बरदेखि आवागमन खुकुलो पार्ने गरी अगाडि बढीको छ । मलेसियका प्रधानमन्त्री दातुकसेरी इस्माइल सब्रि याकुबले "नेसनल रिकभरी प्लान" (पिपिएन) सार्वजनिक गरेर कोभिड-१९ बाट बिस्तारै सामान्य जनजीवनमा फर्किने योजना रहेको बताएका...
काठमाडौंमै बो”क्सी आरोपमा चरम यातना: धामीसहित चारजना प्रहरी नियन्त्रणमा
काठमाडौं । काठमाडौंको ठुलो भ-याङमा झारफुक गरेर बो"क्सी झार्ने नाममा एक महिलालाई चर" म या"तना दिइएको घटना सार्वजनिक भएको छ । ललितपुरको लुभु घर भएकी ३० वर्षीया महिलालाई ‘बो" क्सी’ आरोपमा यातना दिने चारजनालाई...
बेलायतको भिसा काठमाडौँबाटै जारी गर्न माग
काठमाडौँ । नेपाल उद्योग वाणिज्य महासङ्घका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालले भिसा समस्याका कारण नेपाल(बेलायत आर्थिक सम्बन्ध विस्तार हुन नसकेको उल्लेख गर्दै सहज र सुलभ बनाउन आग्रह गरेका छन् ।
बेलायतले नेपाली व्यवसायीलाई सहज र सरलरूपमा...
१३ वर्षमा भारतको को”ठी पुर्याइएकी बालिका सात वर्षपछि घर फर्किंदा
काठमाडौं । १३ वर्षको उमेरमा आफन्तबाटै भारतको कोठीमा पुर्याइएकी एक बालिका सात वर्षपछि घर फर्केकी छन्। भारतको दिल्लीस्थित कागज कारखानामा काम लगाउने भन्दै लगिएकी ती बालिकालाई कोठीमा पुर्याइएको थियो।
कक्षा ७ मा पढ्दै गरेकी ती...
कतार प्रहरीमा नेपाली युवालाई रोजगार : चलखेल सुरू, सरकार मौन
काठमाडौं । आगामी वर्ष कतारको दोहामा आयोजना हुने विश्वकप फुटबललाई मध्यनजर गरेर कतार सरकारले कतार प्रहरीमा नेपाली युवालाई काम दिने घोषणा गरेपछि अहिले म्यानपावर व्यवसायीबीच पैसाको चलखेल तीव्ररूपमा अगाडि बढेको छ ।
कतारको गृह मन्त्रालयले...











