माधव र महन्थको दल दर्ता आजै
काठमाडौं। निर्वाचन आयोगले माधव नेपाल र महन्थ ठाकुरको दल आज बुधबार दर्ता गर्ने तयारी गरेको छ । नयाँ दल दर्ताका लागि निवेदन दिएका नेपालको दल ‘नेकपा एकीकृत समाजवादी’ र ठाकुरको दल ‘लोकतान्त्रिक समाजवादी पार्टी’लाई...
अमेरिकी गुप्तचर प्रमुख र तालिवानका उपप्रमुखबीच गोप्य भेट
एजेन्सी। अमेरिकी गुप्तचर निकाय (सीआइए) प्रमुख र तालिबानका उपनेता मुल्ला अब्दुल गनी बारादरबीच काबुलमा गोप्य भेटवार्ता भएको अमेरिकी ‘द वाशिङ्गटन पोस्ट’ले मङ्गलबार जानकारी गराएको छ ।
अमेरिकी संघीय गुप्तचर निकाय प्रमुख विलियम बन्र्स र बारादरबीच...
एकीकृत समाजवादी पार्टीको भविष्य उज्ज्वल छ – मेटमणि चौधरी
दाङ । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)को भविष्य उज्ज्वल रहेको सो पार्टीका केन्द्रीय सदस्य मेटमणी चौधरीले बताएका छन् । माधव नेपाल, झलनाथ खनाल र बामदेव गौतम जस्ता नेताहरु सो पार्टीमा रहेकोले पार्टीको भबिष्य उज्ज्वल...
मूल्यवृद्धि फिर्ता लिन विद्यार्थी सङ्गठनको माग
काठमान्डू । पाँच विद्यार्थी सङ्गठनले पेट्रोलियम पदार्थमा गरिएको मूल्यवृद्धि फिर्ता लिन माग गरेका छन् । ती सङ्गठनले आज एक विज्ञप्ति जारी गरी नेपाल आयल निगमले सम्पूर्ण तथ्य र तथ्याङ्कलाई लुकाएर अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको...
थप २५ सय बढीमा कोरोना संक्रमण पुष्टि, ३५ को निधन
काठमाडौं । बितेको २४ घण्टामा २५ सय जना बढीमा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ भने ३५ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १४ हजार ८१० जनामा कोरोना परीक्षण भएकामा २...
काबुल विमानस्थल अहिले पनि अस्तव्यस्त, देश छोड्न हजारौँ नागरिकको भीड
एजेन्सी । काबुल विमानस्थल अहिले पनि अव्यवस्थित भीड र भागदौडका कारण अझै पनि अस्तव्यस्त रहेको बताइएको छ ।
यहाँ गत आइतबार मात्र पनि कम्तीमा सात जना अफगान नागरिकको मृत्यु भएको बेलायती रक्षा मन्त्रालयले जनाएको थियो...
उपत्यकामा राति ८ बजेपछि पनि सवारी सञ्चालन गर्न पाइने
काठमाडौँ। जिल्ला प्रशासन कार्यालय काठमाडौँले काठमाडौँ उपत्यकामा राति ८.०० बजेपछि सवारीसाधन सञ्चालनमा लगाइएको रोक हटाएको छ ।
उपत्यकाका प्रमुख जिल्ला अधिकारीहरुको आज भएको बैठकले निजी तथा सार्वजनिक सवारी साधन सञ्चालनमा यसअघि व्यवस्था गरिएको ८.०० बजेसम्मको...
जेठ २ को संरचना फर्किएको एमालेमा पनि पूर्वमाओवादी नेताहरु सहभागी
काठमाडौं । जेठ २ को संरचनामा फर्कने भनिएको नेकपा एमालेको स्थायी कमिटी बैठकमा पूर्व माओवादीका नेताहरु पनि सहभागी भएका छन् ।
सोमबार एमाले अध्यक्ष केपी ओली निवास बालकोटमा भएको सहमति अनुसार नेकपा एमालेको २०७५ जेठ...
प्रवासका समस्या, चुनौति र समाधानका उपायहरु बिषयमा भर्चुअल कार्यक्रम सम्पन्न
प्रवासमा रहेका नेपालीहरुका समस्या, चुनौति र समाधानका उपायहरु वषियक भर्चुअल अन्तरक्रयिा कार्यक्रम भएको छ । सेन्टर फर डप्लिोमेसी एण्ड डेभलपमेण्ट र नेपाली प्रवासी एकता सञ्जालको संयुक्त आयोजनामा आगामी भाद्र ७ गते तदनुसार अक्टोबर २३...
इजरायलको छनोट लोकसेवा आयोगको परीक्षा पद्धतिअनुसार
काठमाडौँ । इजरायलको रोजगारीमा जाने श्रमिकका लागि लिइने लिखित र मौखिक परीक्षा लोकसेवा आयोगले अवलम्बन गरेको ‘म्यारिट बेस’ का आधारमा लिइने भएको छ ।
वैदेशिक रोजगार विभागले प्राप्त ९ हजार ६९९ आवेदनको रुजु गरिरहेकाले भदौको...











