विश्वकप क्रिकेट लिग–२: नेपालद्वारा अमेरिका पाँच विकेटले पराजित

काठमाडौँ । आइसिसी विश्वकप लिग–२ अन्तर्गतको त्रिकोणात्मक क्रिकेट शृङ्खलाअन्तर्गत गए राति भएको खेलमा नेपालले अमेरिकालाई पराजित गरेको छ । ओमानको अल अमिरात क्रिकेट मैदानमा भएको उक्त खेलमा नेपालले अमेरिकालाई पाँच विकेटले हराएको हो । अमेरिकाले...

जागीर लगाउने भन्दै संस्था खोलेर ठगी गर्ने पक्राउ

कास्की । विभिन्न कम्पनीमा जागीर लगाई दिन्छु भन्दै ठगी गरेको अभियोगमा पोखरामा एकजना पक्राउ परेका छन् । पिजि रियल स्टेट एण्ड जब लिंक नामक संस्था सञ्चालन गरी ठगी गरेको आरोपमा पोखरा महानगरपालिका–२७ तालचोक बस्ने स्याङ्जा...

प्रत्यक्ष निर्वाचित राष्ट्रपतिको लागि अर्को आन्दोलन आवश्यक पर्नसक्छ – नेता पुन

काठमाडौं । नेकपा माओवादी केन्द्रका स्थायी समिति सदस्य वर्षमान पुनले माओवादीले देखेको आर्दश समाज अझै स्थापना हुन नसकेको बताएका छन् । माओवादी जनयुद्ध र त्यसपछिको जनआन्दोलनको बलमा अहिलेका उपलव्धीहरु संघीय लोकतान्त्रिक गणतन्त्र, संघीयता तथा धर्मनिरपेक्षता...

देउबा पत्नी आरजु भइन् कांग्रेस क्षेत्रीय प्रतिनिधि

डडेल्धुरा। डडेल्धुरामा विवादबीच नेपाली कांग्रेसको वडा अधिवेशन भएको छ। गन्यापधुरा गाउँपालिका वडा नम्बर १ बाट कांग्रेस नेता आरजु राणा देउवा पनि क्षेत्रीय प्रतिनिधि बनेकी हुन्। त्यस्तै,वडा सभापतिमा ज्ञानुकुमारी सेठ्ठी भएकी छन्। वडा सभापति, कार्यसमिति र...

भिषण वर्षामा परि १२ जनाको मृत्यु

एजेन्सी। पाकिस्तानमा भिषण वर्षा भएको छ । सो वर्षामा परेर कम्तीमा पनि १२ जनाको ज्यान गएको समाचारमा जनाइएको छ । प्राप्त समाचारअनुसार पाकिस्तानको उत्तरपश्चिमी प्रान्त खैबर पाक्थुन्क्वामा भिषण मात्रामा वर्षा भएको छ । गत शनिबारदेखि...

निपाह भाइरसप्रति सचेत रहन स्वास्थ्य मन्त्रालयको आग्रह

काठमाडौं। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले निपाह भाइरसको सङ्क्रमणप्रति सचेत रहन आग्रह गरेको छ । मन्त्रालयले भारतमा यस प्रकारको भाइरसको सङ्क्रमण देखिएकाले नेपालमा पनि फैलिन सक्ने भएकोले सचेत रहन आग्रह गरेको हो । मन्त्रालयका प्रवक्ता डा.कृष्णप्रसाद...

मन्त्रालयमा उजुरीपछि एनआरएनएको निर्वाचन स्थगित

काठमाडौँ। गैर आवासीय नेपाली सङ्घ (एनआरएनए) अन्तर्राष्ट्रिय समन्वय परिषद् तथा राष्ट्रिय समन्वय परिषद्का निर्वाचन प्रक्रिया स्थगन भएका छन् । परराष्ट्र मन्त्रालयले पत्रमार्फत विभिन्न देशमा प्रतिनिधिसम्बन्धी समस्या रहेको भनी मन्त्रालयमा उजुरी परेकाले त्यस सम्बन्धमा छानविन नभएसम्म...

पर्वातका सर्वजित १६ वर्षदेखि मलेसियामा बेपत्ता

  पर्वत। रोजगारीका लागि मलेसिया गएका पर्वतका एक युवा १६ वर्षदेखि वेपत्ता भएका छन् । महाशिला गाउँपालिका–१ होश्राङ्दीको अर्गाउदीका उमाराज र विष्णुमाया विकका छोरा सर्वजित विक सम्पर्कविहीन भएका हुन् । विसं २०६२ मा त्यसतर्फ गएका सर्वजित...

एकीकृत समाजवादीद्वारा समर्थन फिर्ता, शाक्य अल्पमतमा

काठमाडौँ । बागमती प्रदेशका मुख्यमन्त्री अष्टलक्ष्मी शाक्य नेतृत्वको सरकार अल्पमतमा परेको छ । नेकपा एमाले विभाजित भएर बनेको नेकपा (एकीकृत समाजवादी) पार्टीले समर्थन फिर्ता लिएसँगै एमाले उपाध्यक्षसमेत रहेकी शाक्य नेतृत्वको सरकार औपचारिक रूपमा अल्पमतमा...

नेपाल र बङ्गलादेशबीचको खेल गोलरहित बराबरी

काठमाडौ। नेपाली राष्ट्रिय महिला फुटबल टोलीले दोस्रो अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा बङ्गलादेशसँग गोलरहित बराबरी खेलेको छ । त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा आज भएको खेलमा निर्धारित समयसम्म दुवै टोलीले गोल गर्न नसकेपछि खेल गोलरहित बराबरीमा सकिएको हो ।...