प्रहरी चौकी विद्यालयमा
मनाङ। नासों गाउँपालिका–३ स्थित सीमा प्रहरीचौकी धारापानीले स्थानीय एक विद्यालयबाट सेवा दिरहेको छ। गत असार १ गते मस्र्याङ्दी नदीमा आएको बाढीपहिराले चौकिनै बगाएपछि प्रहरीचौकी विद्यालयमा सारिएको हो।
बाढीपहिराले जिल्लामा धेरै भौतिक क्षति भएपछि अधिकांश बस्ती...
वाग्मतीका ११ लाखले पाए पूर्ण डोज खोप
वाग्मती। वाग्मती प्रदेशमा कोरोना भाइरस सङ्क्रमणविरुद्धको पूर्ण खोप लगाउने नागरिकको सङ्ख्या हालसम्म १० लाख ८२ हजार ३९० रहेको छ । सामाजिक विकास मन्त्रालयका अनुसार सो तथ्याङ्क हालसम्म १८ वर्ष भन्दामाथिका नागरिकले पूर्ण खोप लगाएको...
चामल बिक्रीमा घोटाला गर्नेमाथि छानविन हुने
हुम्ला । सिमकोट गाउँपालिकामा लकडाउनको अवधिमा २० प्रतिशत सहुलियत दरको चामलमा कर्मचारीले घोटाला गरेको विषयमा छानविन गरिने भएको छ ।
छुटको चामल बिक्रीमा भएको अनियमितता छानविन गर्न खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले तीन सदस्यीय छानविन...
निःशुल्क एम्बुलेन्स सेवा
गोरखा। गोरखाको शहीद लखन गाउँपालिका–७, मा गर्भवती, ज्येष्ठ नागरिक र अपाङ्गताभएका व्यक्तिलाई निःशुल्क एम्बुलेन्स सेवा प्रदान गर्न सुरुआत गरिएको छ । वडा कार्यालयले चालू आर्थिक वर्षदेखि वडाभित्रका ७० वर्षमाथिका ज्येष्ठ नागरिक, गर्भवती र अपाङ्गताभएका...
मकवानपुरमा मालपोत र नापी कार्यालय एकसाताका लागि बन्द
सविन कुमार लोप्चन
मकवानपुर । आज सोमबारबाट एक हप्ताको लागि मकवानपुरको हेटौंडा स्थित मालपोत कार्यालय हेटौंडा र नापी कार्यालय हेटौंडा बन्द गरिने भएका छन् ।
हेटौंडा स्थित मालपोत कार्यालय भिडभाड बढेको र संक्रमणको जोखिम उच्च भएकोले...
किशोरीमै एकल भएकी सपनाको सपना
नानीमैया कटवाल
बालकैमा एकल (विधुवा) भएपछि घरको हेला र यातनाले गर्दा सप्तरीको हनुमाननगर कांलिनी नगरपालिका–१ भारदहस्थित माइतको शरणमा बसेर पुनः पढाइ र घरमै सिलाईकटाइको पेशा शुरु गरेकी २० वर्षीया सपना शर्मा ।
सप्तरीकी सपना शर्माको उमेर...
उकालो लाग्यो सुन चाँदीको मूल्य
काठमाडौं । अघिल्लो साता तीब्र गिरावट आएको सुन चाँदीको मूल्यमा यस साताको सुरुवाती दिनमै मूल्यमा उच्चता आएको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज साताको पहिलो कारोबार दिन समेत रहेको आइतबार बजारमा सुन प्रतितोला...
नेकपा माओवादी केन्द्र आगामी निर्वाचनपछि मुलुकको प्रमुख शक्ति बन्छ : अध्यक्ष प्रचण्ड
काठमाडौँ । तीनवटा प्रदेशमा आफ्नो पार्टीको नेतृत्वमा सरकार बनाएको नेकपा माओवादी केन्द्रले आगामी निर्वाचनपछि मुलुकको प्रमुख शक्ति बन्ने घोषणा गरेको छ ।
केन्द्रीय कमिटीको शनिबार सुरु भएको बैठकमा पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले पेस...
गाउँपालिका उपाध्यक्षद्वारा देवरलाई सरकारी स्कुटर
काठमाडौं । शुभकालिका गाउँपालिकाका उपाध्यक्ष पम्पाकुमारी शाहीले राज्यले दिएको सेवा सुविधाको दुरुपयोग गरेकी छन् ।
कार्यालय सञ्चालनका लागि भन्दै पहिलो वर्षमै आफ्नो लागि भनेर किनेको भे १ ब १४२४ नम्बरको स्कुटर उपाध्यक्ष शाहीले एक वर्षदेखि...
मलेसियामा नै प्राण त्यागे सन्जिता र स्वरुपलालले
मलेसिया । मलेसियामा विभिन्न कारणले एकैदिन एक नेपाली युवती र नेपाली युवाले ज्यान गुमाएका छन् । शनिबार मलेसियामा एक करिब २६ वर्षीय युवती र एक करिब ३८ वर्षीय युवाको निधन भएको हो ।
मलेसियाको राजधानी...











