ओली र नेपालबीच टेलिफोन वार्ता, जुटेन सहमति

काठमाडौं । नेकपा एमालेका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली र माधव नेपालबीच टेलिफोन वार्ता भएको छ । टेलिफोन वार्ता भएपछि पार्टीभित्र देखिएको विवाद समाधानका लागि दुवैतर्फका नेतासमेत छलफल गरेका छन् । एमाले स्रोतका अनुसार...

निर्माणाधीन परेवा भिरको सडक बाढीले बगायो

सविन कुमार लोप्चन मकवानपुर । मकवानपुर जिल्लाको पश्चिमी भेग राक्सिराङ गाउँ पालिका स्थित रहेको परेवा भिर बाढीले बगाएको छ । अविरल बर्षाको कारण आएको बाढिले निर्माणाधिन उक्त सडक बगाएको हो । परेवा भिरको टेण्डर केही महिना...

टोखाको बजेट पारित, कांग्रेसद्वारा बैठक बहिष्कार

काठमाडौँ। टोखा नगरपालिकाले आर्थिक वर्ष २०७८÷०७९ को नीति, कार्यक्रम तथा वजेट पारित गरेको छ । टोखाले असार ९ गते नवौँ नगरसभाको पहिलो बैठकमा आव २०७८÷०७९ का लागि प्रस्तुत गरेको रु एक अर्ब ८९ करोड...

धादिङमा पहिरोले ५ सवारी साधन पुरिदा २ जनाको निधन

धादिङ। पृथ्वी राजमार्ग अन्तर्गत धादिङको बेनिघाट रोराङ गाउँपालिका वडा नम्बर १० जवाङ खोलामा पहिरोले ५ सवारी साधन पुरिँदा शनिबार बिहान दुई जनाको मृत्यु भएको छ। अन्य ६ जना घाइते भएका छन्। काठमाडौँ तर्फबाट मुग्लिनतर्फ जाँदै...

१ गोल उपहार पाएको स्पेनको संघर्षपूर्ण जित, इटली पनि सेमिफाइनलमा

हिजो राति भएको यूरो कपको क्वाटरफाइनलका खेलहरुमा स्पेनले १ गोलको उपहार पाएको खेलमा संघर्षपूर्ण जित निकाल्दै सेमिफाइनलमा प्रवेश गरेको छ । त्यसैगरि हिजै भएको दोश्रो खेलमा बेल्जियमलाई पराजित गर्दै इटली पनि सेमिफाइनलमा आफ्नो स्थान बनाउन...

इटाली र स्पेन युरोकप फुटबलको सेमिफाइनलमा प्रवेश

काठमाडौँ । इटाली युरोकप फुटबलको सेमिफाइनलमा प्रवेश गरेको छ । फिफा वरीयतामा एक नम्बरमा रहेको टिम बेल्जियमलाई शनिबार बिहान भएको खेलमा २-१ गोलले पराजित गर्दै इटाली सेमिफाइनलमा पुगेको हो । जर्मनीको एलिनाज स्टेडियममा इटालीलाई जित...

तीन दिन देखि पहिरै पहिरो नारायणगढ–मुग्लिन सडक खण्ड

काठमाडौँ । निरन्तरको वर्षासँगै पहिरो खस्दा नारायणगढ–मुग्लिन सडक खण्ड तीन दिनदेखि अवरुद्ध हुँदै आएको छ । बिहिबार र शुक्रबार केही समय सडक खुलाउन सकिएपनि अन्य समय पहिराले सडक अवरुद्ध रहेको हो । डिभिजन सडक कार्यालय...

रत्ननगरले दुई वर्ष मुनिका बच्चा छाडेर विदेश जान अनुमती नदिने

  काठमाडौँ । चितवनको रत्ननगर नगरपालिकाको नवौं नगरसभा बजेट, नीति तथा कार्यक्रम सहित १७ वटा प्रस्ताव पारित गर्दै सम्पन्न भएको छ । यही असार ६ गते शुरु नगरसभा अन्तर्गत विभिन्न चरणमा बजेट, नीति तथा कार्यक्रम...

जानुका राईको कोरोना गीत

संसारभरी कोरोना कहरले पारेको प्रभावलाई बिषय बनाएर रचनाकार जानुका राईले गीत सिर्जना गरेकि छिन् । ‘कोरोनाको कहरले...’ गीतको म्यूजिक भिडियो आजै यूट्युब च्यानल ‘जानकी राई’ बाट सार्बजानिक गरिएको हो । गीतमा शान्तिराम राईको संगीत रहेको छ...

पर्सीदेखि चाहियको खोप आउछ : प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पर्सिदेखि चाहिने जति कोरोना खोप आउने दाबी गरेका छन् । नेकपा एमालेको केन्द्रीय समिति बैठकलाई शुक्रबार सम्बोधन गर्दै ओलीले यस्तो बताएका हुन् । भारतबाट दोस्रो डोज नआउँदा समस्या भए...