निमित्तका भरमा चल्दै स्थानीय तह

डोटी । जिल्लाका अधिकांश स्थानीय तह निमित्त प्रमुख प्रशासकीय अधिकृतको भरमा सञ्चालन हुँदै आएका छन् । दुई नगरपालिका तथा सातवटा गाउँपालिका रहेका छन् । सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले तयार गरेको स्थानीय तहको सङ्गठनात्मक...

नेकपा एकीकृत समाजवादीले नेताहरूको जिम्मेवारी तोक्यो

काठमाडौं । नेकपा एकीकृत समाजवादीले नेताहरूको कार्यविभाजन गरेको छ । केही दिनअघि बसेको स्थायी समिति बैठकले सातमध्ये ६ प्रदेशको इन्चार्ज तोक्नुका साथै ६ सदस्यीय केन्द्रीय सचिवालय गठन गरेको हो । केन्द्रीय सचिवालयमा बेदुराम भुसाल, प्रमेश...

मन्दिरको जग्गा बेचिसके महन्थले, विवाहमण्डपको भूमि भूमाफियाको खल्तीमा

काठमाडौँ । प्रत्येक वर्ष जनकपुरमा सीताराम विवाह पञ्चमी मनाइन्छ। भारतको अयोध्याबाट ठूलो संख्यामा जन्ती आउँछन्। नेपालकै ठूलो धार्मिक महोत्सवमा सर्वसाधारणको खचाखच भीड लाग्छ। तर, स्वयंवरको दृश्य भने सबैले हेर्न पाउँदैनन्। भारतबाट आउने जन्तीले मण्डप क्षेत्रमा...

काठमाडौँका ४० प्रतिशतले लगाए कोरोनाको पूर्ण खोप

काठमाडौँ । काठमाडौँमा ४० प्रतिशत नागरिकले कोरोनाविरुद्धको पूर्ण खोप लगाइसकेका छन् । स्वास्थ्य कार्यालय काठमाडौँका प्रमुख बद्रीबहादुर खड्काले शुक्रबारसम्म पहिलो मात्रा खोप लगाउने ४८ प्रतिशत पुगेको जानकारी दिँदै पूर्ण खोप लगाउने जनसङ्ख्या ४० प्रतिशत...

हेलम्बुको पहाड बगिरहेको छ

नारायण ढुंगाना हेलम्बु ।चरक्क चर्किने घाम पहाडका केही थुम्कालाई छेल पारेर बसेको कुहिरो, उक्त पहाडको बीचबाट बग्दै गरेको मेलम्ची खोला। जब कुहिरो बाक्लिन्छ अनि मुटु काँप्न थाल्छ हेलम्बुवासीको। यसरी प्रकृतिसँगै डराएर रात काट्न बाध्य छन्...

दाङमा माछाले टोकेर एकजनाको मृत्यु

  शिवु खनाल दाङ । अढाई जातको माछाले टोक्दा दाङमा एकजनाको मृत्यु भएको छ । लमही नगरपालिका वडा नम्बर १ सुन्डबरी निवासी ४९ वर्षिय खिमबहादुर घर्तीको अढाई माछाले टोकेरे उपचारको क्रममा लमही अस्पतालमा मृत्यु भएको वडा...

न्यौपानेको काजक्रियाका लागि आर्थिक सहयोग

बुधराज लिम्बु ईलाम । कम्जोर आर्थिक अवस्था भएकी मृतक महिलाको परिवारलाई काजक्रियाका लागि माई नगरपालिकाले आर्थिक सहयोग गरेको छ। माई-४ शुक्रबारेकी ५० बर्षिय पबित्रा न्यौपानेको गत आईतवार निधन भएपछी उनको काजक्रिया गर्न परिवारका सदस्यलाई माई नगरपालिकाको...

यातायात व्यवस्था विभागले दिन थाल्यो अस्थायी ड्राइभिङ लाइसेन्स

काठमाडौं । यातायात व्यवस्था विभागले सवारीचालक अनुमति पत्र (लाइसेन्स) को परीक्षा उत्तीर्ण गरेका र नवीकरणका लागि आवेदन दिएका चालकलाई परीक्षणकालीन लाइसेन्स दिन सुरु गरेको छ। स्मार्ट लाइसेन्स छपाइमा भएको ढिलाइका कारण सवारीचालक अनुमति पत्र (लाइसेन्स)...

एमालेबाट निर्वाचित कास्कीमा २ सय ८२ जना जनप्रतिनिधि एमालेमै रहने

काठमाडौं । नेकपा एमालेबाट कास्कीमा निर्वाचित भएका धेरै जनप्रतिनिधिहरु एमाले पार्टीमै रहने भएका छन् । नेकपा एमाले औपचारिकरुपमा विभाजन भएपछि बनाइएको नेकपा एकीकृत समाजवादी पार्टीमा कास्कीका कुनै पनि निर्वाचित जनप्रतिनिधिहरुले साथ नदिने भएका हुन् । पोखरामा...

कैलालीमा कति होलान् डल्फिन ?

भजनी । कैलालीको दक्षिण पूर्व क्षेत्र टीकापुर नगरपालिका र भजनी नगरपालिकाको डल्फिन संरक्षण क्षेत्रमा शुक्रबारदेखि डल्फिन गणना सुरु गरिएको छ । डल्फिन जलचर तथा जैविक विविधता संरक्षण नेपाल कैलालीले पहिलोपटक डल्फिन गणना गर्न लागेको हो...