माधव नेपालहरुले समाजवादी बाटो समातेर एकतह स्तर बढाए : किराती

काठमाडौँ । लेखक तथा जनता समाजवादी पार्टीका युवानेता मिलनकान्छा किरातीले माधव नेपाल समूहले नेकपा एकीकृत समाजवादी पार्टी दर्ता गरेर समाजवादी मोडेलको राजनीति शुरु गरेसँगै राजनीतिक वृत्तमा चेतनाको हिसाबले एकतह स्तर बढाएको टिप्पणी गरेका छन्...

खोप लगाएका पर्यटकलाई युएईले यात्रा अनुमति दिने

एजेन्सी। संयुक्त अरब इमिरेट्सले सोमबारदेखि कोभिडविरुद्ध पूर्ण खोप लगाएका सबै पर्यटकका लागि भिसा जारी गर्ने घोषणा गरेको छ । दुबईले ढिलो गरी सञ्चालन हुन लागेको व्यापार प्रदर्शनी २०२० आयोजना गर्नुभन्दा एक महिनाअघि विदेशी पर्यटकका...

एक साताभित्र सबै सरकारी सम्पत्ति बुझाउन तालिबानको निर्देशन

एजेन्सी । तालिबानले अफगानिस्तानको काबुलका नागरिकलाई आफूसँग भएको सबै सरकारी सम्पत्ति एक साताभित्र तालिबानलाई हस्तान्तरण गर्न निर्देशन दिएको छ । अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले उल्लेख गरेअनुसार तालिबानले सवारीसाधन, हातहतियार, अन्य सैन्य सामग्रीसहित सबै सरकारी सम्पत्ति तालिबानको सम्बन्धित...

एकीकृत समाजवादीको राष्ट्रियसभा संसदीय दलको नेतामा बेदुराम चयन

काठमाडौं । नेकपा एकीकृत समाजवादी पार्टीले राष्ट्रियसभामा संसदीय दलको नेता बेदुराम भुसाललाई चयन गरेको छ । आइतबार बसेको सो पार्टीको संसदीय दलको बैठकले स्थायी कमिटी सदस्य भुसाललाई राष्ट्रियसभा दलको नेता चयन गरेको हो । राष्ट्रियसभामा...

दाङ्गमा श्रीमतीले हँसिया र बाँसको लठ्ठी प्रहार गर्दा श्रीमानको ज्यान गयो

दाङ्ग। एक महिलाले आफ्नै श्रीमान्लाई हँसिया र बाँसको लठ्ठी प्रयोग गरी ज्यान लिएकी छन् । दाङ्ग तुलसीपुरकी ती महिलाले घरायसी विवाद हुँदा आफ्नै श्रीमान्को ज्यान लिएकी हुन्। तुलसीपुर उपमहानगरपालिका– ३ निवासी ५६ वर्षीया देवीकुमारी योगीले...

भारतबाट पसेको जङ्गली हात्तीको बथान नफर्किदा त्रास

झापा । भारतबाट नेपाल पसेका २० जङ्गली हात्ती एक महिनादेखि नेपालको जङ्गलमा डुलिरहेका छन् । सीमामा लगाइएको विद्युतीय तारबार नाघेर गत साउन १३ गते ती हात्ती बाहुनडाँगी गौँडा हुँदै नेपाल पसेका थिए । भित्रिएका...

आफ्नो बारे समाचार प्रकाशन गरेपछि इन्टरनेट सेवा प्रदायकद्वारा अनलाइन पोर्टल ब्लक

विराटनगर। इन्टरनेट सेवा प्रदायक निजी संस्थाले समाचार प्रकाशन गरेको विषयमा विराटनगरबाट सञ्चालित एक अनलाइन समाचार पोर्टलको सेवा अवरुद्ध गरी ब्लक गरेको छ । नेपाल पत्रकार महासङ्घ मोरङका सचिव नेत्रप्रसाद अधिकारीले आज एक प्रेस विज्ञप्ति जारी...

गर्भवती महिलाको गर्भमा भएको बच्चामा संक्रमण सर्छ ?

काठमाडौँ । गर्भवती महिलालाई कोरोना सङ्क्रमण भए पनि पेटको नानी ९भ्रूणमा सङ्क्रमण सर्ने जोखिम न्यून हुन्छ । यद्यपि, प्रसूतिपछि भने सङ्क्रमित आमाबाट बच्चामा भाइरस सर्ने जोखिम रहने हुनाले सावधानी अपनाउनुपर्ने हुन्छ । परोपकार प्रसूति गृह...

ओली – नेपाल खुलेरै एकअर्कामा घोचपेच

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी ९एमाले० औपचारिक रुपमा विभाजन भएर वरिष्ठ नेता माधवकुमार नेपालको नेतृत्वमा नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी) गठन भएपछि दुबै पार्टीका अध्यक्षले एकले अर्कालाई छेडछाड गर्ने कार्यलाई निरन्तरता दिइरहेका छन् । एमाले...

कांग्रेस जिल्ला सभापतिहरुको अनशन तोडियो

काठमाडौँ। विभिन्न माग राखेर चार दिनदेखि कांग्रेस केन्द्रीय कार्यालय सानेपामा जारी जिल्ला सभापतिको रिले अनशन स्थगन भएको छ । देशभरका ७७ वटै जिल्लाको वडामा एकैपटक अधिवेशन प्रारम्भ गर्नुपर्ने, एउटा निर्वाचन क्षेत्र भएको जिल्ला सभापति...