सभापतिको उम्मेदवार छान्न रामचन्द्र पौडेल समुह बैठक बस्दै
काठमाडौ। नेपाली कांग्रेसको १४ औं महाधिवेशनमा आफ्नो पक्षबाट सभापतिको उम्मेदवार चयन गर्न वरिष्ठ नेता रामचन्द्र पौडेल समूहको मंगलबार दिउँसो पौडेल निवास बोहोटारमा बैठक बस्दैछ ।
संस्थापनइतर समूहबाट सहमतिमा एक जनामात्रै सभापतिको उम्मेदवार चयन गर्न बैठक...
शौचालयमा लुकेको अजिङगरले टोकेपछी
काठमाडौँ । सर्पको नाम सुन्ने बित्तिकै धेरै मानिसहरुको शरीर थरथर काँप्छन्, जबकि सर्पको सामना गर्दा यमराजको दर्शन जस्तो लाग्छ । तर अजिङगरले अस्ट्रियाको मानिसलाई यस्तो पीडा दिएको छ, जुन कल्पना गर्न गाह्रो छ ।...
एमालेका पुराना नेता प्रदिप नेपालले माधव नेपालको साथ छोडेको घोषणा
काठमाडौं।नेकपा (एकीकृत समाजवादी) पार्टीका नेता प्रदीप नेपालले पार्टीबाट बाहिरिएको घोषणा गरेका छन्। पार्टी अध्यक्ष माधवकुमार नेपालबाट पनि आफूलाई धोका पाएको उनले उल्लेख गरेका छन्।
‘माधव कमरेड म केपीसँग जान्न किनभने तानाशाही प्रवृत्तिको सधैं विरोधी हुँ,...
अन्धविश्वासको डरले दूध बेच्नै मान्दैनन्
विमलबहादुर विष्ट
डोटी। सुन्दा पनि अचम्म लाग्छ, महिनावारी अर्थात् छाउपडी भएकी महिलालाई दूध, दही खान दिए गाई–भैंसी बिग्रन्छ र दूध दिन छोड्छ भन्ने अन्धविश्वास अझैसम्म यहाँ व्याप्त छ। डोटीको पूर्वीचौकी गाउँपालिका-२ का किसान अहिले पनि...
रकेट प्रहारबाट काबुलमा चार बालबालिकासहित छ को मृत्यु
एजेन्सी। अफगानिस्तानको राजधानी काबुलमा भएको एक रकेट आक्रमणमा परी चार बालबालिकासहित छ जनाको ज्यान गएको छ ।तालिबानीहरुले सत्ता कब्जा गरेपछि केही दिन हिंसात्मक घटना भएको अफगानिस्तानमा फेरि हिंसाका घटना हुन थालेका छन् ।
आइतबार काबुल...
माओवादी केन्द्रको स्थायी समितिको आकस्मिक बैठक
काठमाडौं। नेकपा माओवादी केन्द्रको आकस्मिक स्थायी समिति बैठक बसेको छ । सोमबार दिउँसो पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आकस्मिक स्थायी समिति बैठक बोलाएका हुन् ।
बैठक केहीबेर अघि सुरु भएको अध्यक्ष...
कांग्रेस महामन्त्रीमा उम्मेदवारी दिने गगन थापाको घोषणा
काठमाडौं । नेपाली कांग्रेसका नेता गगनकुमार थापाले आसन्न १४औं महाधिवेशनमा महामन्त्री पदमा उम्मेदवारी दिने घोषणा गरेका छन् ।सोमबार काठमाडौं महानगरपालिका वडा नम्बर ३० मा आयोजित क्रियाशील सदस्यहरुको भेलालाई सम्बोधन गर्दै थापाले महामन्त्रीमा उम्मेदवारी दिन...
करेन्ट लागेर महिलाको मृत्यु
झापा। अर्जुनधारा नगरपालिका– १० की एक महिलाको करेन्ट लागेर आज बिहान मृत्यु भएको छ । मृत्यु हुनेमा वडा नं ६ स्थित बिहानी टोलमा डेरा गरी बस्ने वर्ष ४५ की सावित्रा विक रहेको प्रहरीले जनाएको...
दुई हप्तासम्म थुप्रिएको फोहर उठ्न सुरु
झापा । विर्तामोड नगरपालिकामा सडकमा जथाभावी थुपारिएको फोहर उठाउन सुरु गरिएको छ । नगरपालिकालाई चौतर्फी दबाब परेपछि तत्काल फोहर विर्सन गर्ने अस्थायी स्थानको टुङ्गो लगाएर व्यवस्थापन सुरु गरिएको नगरपालिकाका प्रवक्ता अग्नि पाण्डेले बताए ।
“दीर्घकालीन...
सिद्धार्थ राजमार्ग अझै अवरुद्ध
पाल्पा । सिद्धार्थ राजमार्गको पाल्पा खण्ड २४ घण्टा बित्दासमेत अझै खुल्न सकेको छैन । लगातारको वर्षाका कारण तानसेन नगरपालिका–८ तल्लो डुम्रेको पहिरो हटाउन समस्या भएपछि राजमार्गको पाल्पा क्षेत्र पूर्णरुपमा अवरुद्ध भएको प्रहरीले जनाएको छ...











