रामचन्द्र पौडेल पनि हिन्दुराष्ट्रको पक्षमा !
काठमाडौँ । महाधिवेशनको निकटतासँगै नेपाली काँग्रेसमा मतदाता (महाधिवेशन प्रतिनिधि)हरुलाई प्रभावित पार्ने होडबाजी सुरु भएको छ । खासगरी पार्टीका राष्ट्रवादी कित्तालाई प्रभाव पार्न नेताहरुबीच एक प्रकारको प्रतिस्पर्धा प्रारम्भ भएको पाइन्छ ।
काँग्रेसमा हिन्दुराष्ट्र एकीकृत सार्वभौमिकता, संसदीय...
माधव नेपाल पक्षका केन्द्रीय सदस्यहरुको बैठक बस्दै
काठमाडौं । नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले आफूपक्षीय केन्द्रीय सदस्यको बैठक बोलाएका छन्।
बुधबार ११ बजे बैठक बोलाइएको केन्द्रीय सदस्य रामकुमारी झाँक्रीले जानकारी दिइन्। पछिल्लो राजनीतिक घटनाक्रमबारे बैठकमा छलफल हुने उनले बताइन्। केन्द्रीय सदस्यहरूसँग...
एनआरएन मलेसिया जोहोरबारुद्धारा “फुड बैंक” स्थापना
मलेसिया । "हुनेले दिउँ, नहुनेले लिउँ" भन्ने मुलमर्मसहित गैरआवासीय नेपाली संघ "मलेसिया, जोहोरबारु शाखाले "फुड बैंक" स्थापना गरेको छ । कोभिड-१९ प्रकोपमा परेको समस्यालाई मध्यनजर गरेर संघले उक्त कार्य थालनी गरेको हो ।
विश्व माहामारीको...
मनकलाको न्यायको लागि आफुहरुको साथ रहन्छ – गाउँपालिका अध्यक्ष घर्ती (भिडियोसहित)
रुकुम (पश्चिम) । जिल्लाकाे त्रिबेणि गाउपालिका- ४ छरीखोला की २६ वर्षकी मनकला खत्री खड्काकाे ज्यान लिएको घटनालाई लिएर स्थानीय महिलाहरुले गाउँपालिकाको कार्यालय घेराउ गरेका छन् । सोमबार सयौंको सङ्ख्यामा महिलाहरु उपस्थिति रहेर घटनाका बास्तबिक...
दार्चुला घटना: भारतीय दूतावास अगाडि बिरोध प्रदर्शन
काठमाडौँ । राप्रपा निकट राष्ट्रिय प्रजातान्त्रिक युवा संगठनले दार्चुला घट्नाका दोषीलाई कारवाही गर्नुपर्ने भन्दै नेपालस्थीत भारतीय दूतावास अघि प्रदर्शन गरेको छ ।
दार्चुलामा तुइन तर्ने क्रममा नेपाली युवक जयसिंह धामी महाकाली नदीमा बेपत्ता भएको घटनाको...
निषेधाज्ञा तोडेर सभा,जुलुस गरेमा कडा कारबाही गर्ने चेतावनी
काठमाडौं । जिल्ला प्रशासन कार्यालय काठमाडौंले अबदेखि निषेधाज्ञा तोडेर सभा,जुलुस गरेको पाइएमा कानुनी अनुसार कडा कारबाही गर्ने चेतावनी दिएको छ।
जिल्ला प्रशासन कार्यालय काठमाडौं मंगलबार एक सूचना जारी गर्दै पछिल्लो समय काेराेना संक्रमणदर बढेको भन्दै...
साइकल चढेर राहुल गान्धी संसदमा
एजेन्सी। भारतीय कंग्रेस पार्टीका नेता राहुल गान्धी साइकल चढेर संसद भवन पुगेका छन्। ग्यास, पेट्रोल, डिजेल लगायत इन्धनको मूल्यवृद्धिको विरोधमा मंगलबार साइकल चढेर उनी संसद भवन पुगेका हुन्।
गान्धीको नेतृत्वमा अन्य नेताहरु पनि संसद भवनमा...
गोरु काटेको अभियोगमा छ पक्राउ
पोखरा। कास्कीको माछापुच्छ्रे गाउँपालिका–२ मा गोरु काटेको अभियोगमा छ जनालाई प्रहरीले पक्राउ गरेको छ । लुकिछिपी गोरु काटिरहेको सुचनाको आधारमा उनीहरुलाई पक्राउ गरिएको हो।
प्राप्त सूचनाका आधारमा उक्त वडाका जीतबहादुर तमाङ, कूलबहादुर विश्वकर्मा, कुमार श्रेष्ठ,...
माओवादी नेता बखत बहादुर चेपाङ एमाले प्रवेश
मकवानपुर । नेपाल कम्युनिष्ट पार्टी (माओवादि केन्द्र ) बुद्धिजिवि बिभाग पूर्वजिल्ला कमिटिसदस्य बखत बहादुर चेपाङ नेकपा एमालेमा प्रवेश गरेका छन् ।
सोमबार एमाले पार्टी कार्यलयमा एमाले मकवानपुरका इन्चार्ज तथा केन्द्रीय सदस्य रामेश्वर राना, एमाले बागमती...
कोभिसिल्डको दोस्रो मात्रा छिट्टै उपलब्ध हुने
काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्या राज्यमन्त्री उमेश श्रेष्ठले कोरोनाको तेस्रो लहरको सामना गर्न उच्च प्राथमिकता राखेर कोरोना खोप उपलब्ध हु्ने बताएका छन् ।
महामारी नियन्त्रणका लागि सर्वाधिक आवश्यक खोप व्यवस्थापनका लागि सरकार लागि परेको उनको...











