एनआरएन मलेसियाको कार्य समिति भगं, अध्यक्ष उम्मेदवारले ५ हजार रिंगेट दर्ता शुल्क तिर्नुपर्ने
एनआरएन मलेसियाको कार्यसमिति नयाँ अधिवेशनको लागि भंग गरिएको छ । यहि जुलाई २५ मा हुने तय गरिएको अधिवेशनमा अध्यक्ष पदमा उम्मदेवारी दिन दर्ता शुल्क ५ हजार रिंगेट तोकिएको छ ।
अधिवेशनमा अध्यक्षसँगै सम्पूर्ण पदाधिकारीको लागि...
नेकपा नेता सुदर्शनलाई थुनामुक्त गर्न सर्वोच्चको आदेश
काठमाडौं । सर्वोच्च अदालतले नेपाल कम्युनिस्ट पार्टी "नेकपा" विप्लव समूहका सचिवालय सदस्य हेमन्तप्रकाश ओली "सुदर्शन"लाई थुनामुक्त गर्न आदेश दिएको छ । बिहीबार न्यायाधीश प्रकाशकुमार ढुंगाना र मनोजकुमार शर्माको इजलासले ओलीलाई साधारण तारेखमा रिहा गर्न...
भारतमा थप ४१ हजार ८०६ नयाँ सङ्क्रमित थपिए
एजेन्सी। भारतमा कोरोनाभाइरसबाट नयाँ ४१ हजार ८०६ जना सङ्क्रमित भएका छन् । सङ्घीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले बिहीबार दिएको जानकारीअनुसार अघिल्लो दिनभन्दा दैनिक सङ्क्रमितको सङ्ख्या फेरि बढेको हो ।
अघिल्लो दिन ३८ हजार ७९२...
मन्त्री बनाइदिन मैले कसैलाई आग्रह गरेको छैन: आले
काठमाडौँ। निवर्तमान वन तथा वातावरणमन्त्री प्रेमबहादुर आलेले आफूले प्रधानमन्त्री शेरबहादुर देउवालाई भेटेर मन्त्री बनाउन आग्रह नगरेको स्पष्ट परेका छन्। एमाले नेता समेत रहेका आलेबारे केहि संचारमाध्याममा समाचार आएपछि उनले त्यस्तो नागेको बताएका हुन् ।
विभिन्न...
प्रतिनिधिसभाको बैठक बोलाउन राष्ट्रपति समक्ष सिफारिश
काठमाडौँ। सरकारले आगामी साउन ३ गते प्रतिनिधिसभाको बैठक बोलाउन राष्ट्रपति समक्ष सिफारिश गरेको छ । सिंहदरबारमा आज बसेको मन्त्रिपरिषद्को बैठकले साउन ३ गते अपराह्न ४ बजे प्रतिनिसभाको बैठक बोलाउन सिफारिश गरेको हो ।
बैठकपछि सरकारका...
ओली पक्षका युवा संघले युथ फोर्स पुनर्गठन गरेपछि नेपाल समूहको अखिल फोर्स गठन
काठमाडौँ। एमाले अध्यक्ष केपी शर्मा ओली पक्षको युवा संघले युथ फोर्स पुनर्गठन गरेपछि वरिष्ठ नेता माधव नेपाल समूहले बिहीबार अखिल फोर्स गठन गरेको छ । बिहीबार राजधानीमा एक कार्यक्रमकाबीच नेपाल निकट अनेरास्ववियुले अखिल फोर्स...
थप २ हजार ६७६ जनामा कोरोना संक्रमण पुष्टि, ३३ को मृत्यु
काठमाडौ । पछिल्लो २४ घण्टामा थप २ हजार ६७६ जनामा कोरोनाभाइरसको संक्रमण पुष्टि भएको छ । १२ हजार ७६८ जनाको परीक्षण गर्दा पीसीआर विधिबाट १ हजार ७८२ र एन्टिजेन विधिबाट ८९४ जनामा कोरोनाको संक्रमण...
प्रधानमन्त्री देउवा र राजदूत र्यान्डी बेरीबीच भेटवार्ता
काठमाडौं। प्रधानमन्त्री शेरबहादुर देउवासँग नेपालका लागि अमेरिकाका राजदूत र्यान्डी बेरीले भेटवार्ता गरेका छन् । बिहीबार अपरान्ह प्रधानमन्त्री देउवा र राजदूत बेरीबीच भेटवार्ता भएको हो ।
भेटवार्तामा राजदूत बेरीले प्रधानमन्त्री देउवालाई कार्यकाल सफलताको शुभकामनासहित...
देशभर हल्कादेखि मध्यम वर्षा हुने
काठमाडौँ। मनसुनी वायुको प्रभावले आज देशभर आंशिकदेखि सामान्य बदली रही अधिकांश स्थानमा हल्कादेखि मध्यम वर्षा हुने भएको छ । उक्त वायुको प्रभावले बिहीबार र शुक्रबार देशको धेरैजसो स्थानमा आंशिकदेखि पूर्ण बदली भई हल्कादेखि मध्यम...
मलेसियामा आज मात्र १३ हजार बढि कोरोना संक्रमित, अवस्था झन झन गम्भिर
मलेसियामा आज अर्थात जुलाई १५ तारिख १३ हजार २ सय १५ जना नयाँ बिरामि थपिएका छन् । मलेसिया सरकारले बिभिन्न उपाय अपनाएर कोरोना रोकथामको कोशिस गरे पनि नया बिरामिको संख्या भने गम्भिर रुपमा थपिदै...