बागलुङ बजारमा खानेपानीको अभाव

  गलकोट । सरकारले गरेको निषेधाज्ञाले घरमै बसेका बागलुङका नागरिकलाई खानेपानीको अभावले घरबाहिर ल्याउन थालेको छ । अविरल वर्षासँगैको बाढीपहिराले बजार क्षेत्रभित्र खानेपानीको पाइपमा क्षति पुर्‍याएपछि पाँच दिनयता बागलुङ बजारमा खानेपानी आपूर्ति हुन सकेको छैन...

कर्णाली सरकारमा सहभागी रहेका मन्त्रीलाई तत्काल राजीनामा दिन एमालेको निर्देशन

सुर्खेत । कर्णाली प्रदेश सरकारमा रहेका माधव समुहका तीनजना मन्त्रीलाई तत्काल राजीनामा दिन नेकपा एमालेले निर्देशन दिएको छ । आज बसेको एमाले संसदीय दलको बैठकले तीनै जना मन्त्री अम्मरबहादुर थापा, कुर्मराज शाही र नन्दसिंह...

निषेधाज्ञाको अबज्ञा गरी चलाइएका ७३० सवारी साधन नियन्त्रणमा

काठमाडौँ । कोरोना भाइरस संक्रमणको दोस्रो लहर फैलिएपछि काठमाडौं उपत्यकामा लगाइएको निषेधाज्ञा शुक्रबार पनि जारी छ । निषेधाज्ञालाई केहि खुकुलो बनाएपछि उपत्यकामा सवारी साधानको अत्याधिक चाप देखिएको छ । ट्राफिक महाशाखाले काठमाडौँ उपत्यका लगायत निषेधाज्ञा...

बस्तीमा बाढी पस्दा २० घर विस्थापित

सल्यान । जिल्लाको छत्रेश्वरी गाउँपालिका ६ र शारदा नगरपालिका १३ को सिमानामा रहेको संघार खोलामा आएको बाढी बस्तीमा पस्दा २० घर विस्थापित भएका छन्। बिहीबार साँझ बाढी बस्तीमा पसेपछि सांघारका २० घरपरिवारलाई सुरक्षित स्थानमा स्थानान्तरण...

माधव समुहका विद्यार्थी नेताहरू राहत लिएर हेलम्बु पुगे

काठमाडौं । नेकपा एमाले माधव नेपाल समूहको विद्यार्थी संगठन अनेरास्ववियूको टोली राहत लिएर सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिका गएका छन् । मेडिकल टिमसहितको टोलीले चामल, चिउरा, दालमोठ, कम्बल, त्रिपाल, चाउचाउ, बिस्कुट लगायतको सामग्री लिएर हेलम्बु गाउँपालिकास्थित बाढी...

मुख्यमन्त्री पोखरेलले मागे विश्वासको मत

पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले विश्वासको मत मागेका छन्। आज बसेको प्रदेश सभा बैठकमा बोल्दै उनले आफूलाई विश्वासको मत दिन आग्रह गरेका छन्। मुख्यमन्त्री नियुक्त भएको साता दिन नबित्दै उनले प्रदेश सभामा...

बेपत्ता भनिएका ७ जना सकुशल फेला

  जाजरकोट । भैँसी, गाई र बाख्रा लिएर चरिचरन क्षेत्र जलजला पाटनमा गएर बेपत्ता सात जना भेटिएको प्रहरीले जनाएको छ । प्रहरी र स्थानीयवासीले उनीहरुलाई भेटाएको प्रहरी नायब उपरीक्षक मधुकुमार थापाले बताए​ । मङ्गलबारदेखि हराइरहेका कुशे...

महाकाली नदीको सतह बढ्दै

काठमाडौँ । लगातारको वर्षाका कारण महाकाली नदीको सतह बढ्दै गएको छ । महाकालीमा पानीको सतह बढेसँगै जोखिम बढेको भन्दै जिल्ला प्रशासन कार्यालयले सजकता अपनाउन सबैमा आग्रह गरेको छ । आज बिहान महाकाली नदीको बहाव पाँच...

देउवालाई ‘प्रधानमन्त्रीमा नियुक्त गर्नु’ भन्ने परमादेश जारी हुन नसक्ने राष्ट्रपति कार्यालयको दाबी

काठमाडौं । राष्ट्रपतिको कार्यालय शीतलनिवासले संविधानबमोजिम गरेको काम अदालतबाट बदर हुन नसक्ने जिकिर गरेको छ । बिहिबार सर्वोच्च अदालतलाई लिखित जवाफ पठाउँदै राष्ट्रपतिको कार्यालयले शेरबहादुर देउवालाई ‘प्रधानमन्त्रीमा नियुक्त गर्नु’ भन्ने परमादेश पनि जारी हुन...

थप २६ सय ७ जनामा कोरोना पुष्टि, ३९ जनाको निधन

  काठमाडौँ । नेपालमा बिहीबार थप दुई हजार ६ सय ७ जनामा कोरोना पुष्टि भएको छ । देशभर गरिएको ७ हजार ७ सय ११ पिसिआर परिक्षणका क्रममा १ हजार ७ सय ६८ र ४ हजार...