नौसय बिगहा समाज सहयोग युवा समूहद्वारा बिरामी दम्पतीलाई आर्थिक सहयोग

सुरेन्द्र महतो धनुषा । बिरामी अवस्थामा रहेका धनुषाधाम नगरपालिका-३, सर्सा टाेलका श्री राम कुमार पंण्डितको परिवारलाई आर्थिक सहयोग गरिएको छ । नाैसय विग्हा समाज सहयोग युवा समुहले शनिबार ३१ हजार ५१ रुपैया सहयोग गरेको हो...

क्षीरेश्वरनाथ नगरपालिकालाई कुर्वे वुस्त्रो नेपाल र सपोर्ट नेपालद्धारा स्वास्थ्य सामग्री सहयोग

सुरेन्द्र महतो धनुषा । प्रदेश न.२ धनुषाको क्षीरेश्वरनाथ नगरपालिकामा कुर्वे वुस्त्रो नेपालको सहयोगमा सपोर्ट नेपालले स्वास्थ्य सामग्री हस्तान्तरण गरेको छ । क्षीरेश्वरनाथ नगरपालिकाका कार्यालयमा आइतवार आयोजित एक कार्यक्रमका बीच कुर्वे वुस्त्रो नेपालको सहयोगमा सपोर्ट नेपालले...

लोपोन्मुख राउटे समुदायका लागि कर्णाली प्रदेश सरकारले एकीकृत नीति ल्याउने

सुर्खेत । लोपोन्मुख राउटे समुदायका लागि कर्णाली प्रदेश सरकारले एकीकृत नीति ल्याउने तयारी भएको छ । जंगलमा फिरन्ते जीवन बिताउने राउटे समुदायको संस्कृति र परम्परालाई जगेर्ना गर्न निति ल्याउन लागिएको हो । लोपोन्मुख राउटे समुदायको...

रुकुमको बैरागीमा निर्माणाधीन पुल भत्कियो

रुकुम । रुकुम (पश्चिम) को मुसीकोट नगरपालिका-४ सोलाबाङ स्थित बैरागीमा निर्माणाधीन अवस्थामा रहेको मोटरेवल पुल भत्किएको छ । आइतबार रातको बर्षातपछि आएको बाढीले पुल भत्किएको हो । साँख खोलामा निर्माणाधिन माेटरेवल पुल बाढीले भत्कायो राप्ती...

किसानकै गोठमै पुगेर वडाले गरिदियो निःशुल्क पशु बीमा

झापा । शिवसताक्षी नगरपालिका–६ ले १६० घर परिवार कृषकको निःशुल्क पशु बीमा गरिदिएको छ । वडाका बासिन्दाको व्यावसायिक पशुपालनबाट आयआर्जन वृद्धि गराउन सहयोग पु¥याउने उद्देश्यले पशुको बीमा गर्ने अभियान चलाइएको वडाध्यक्ष मनोज कार्कीले बताए...

पत्रकार परिचयपत्र दुरुपयोग रोक्न माग

काठमाडौँ । अनलाइन टीभी पत्रकार सङ्घले पत्रकार परिचयपत्रको दुरुपयोग भइरहेकाले रोक्न माग गरेको छ । सङ्घका महासचिव पवन फुयालले आइतबार प्रेस वक्तव्य जारी गर्दै बन्दाबन्दीमा पत्रकारका नाममा गैरपत्रकारले पत्रकार परिचयपत्रको प्रयोग बढेकोले रोक्न माग...

एक हप्ता निषेधाज्ञा थपियो, निजी गाडीमा जोर बिजोर

काठमाडौं । काठमाडौं उपत्यकाका तीन जिल्लाका प्रमुख जिल्ला अधिकारीको बैठकले एक हप्ता निषेधाज्ञा थप गर्ने निर्णय गरेको छ । आज बसेको बैठकले आर्थिक गतिविधि चलायमान हुने गरी निषेधाज्ञाको अवधि थप गर्ने निर्णय गरेको छ ।...

अवरुद्ध कर्णाली राजमार्ग अझै खुल्न सकेन

दुल्लु । लगातारको झरीले कर्णाली राजमार्गअन्तर्गत दैलेख खण्डका विभिन्न ठाउँमा गएको पहिरोबाट एक हप्तादेखि अवरुद्ध कर्णाली राजमार्ग अझै खुल्न सकेको छैन । सो राजमार्गअन्तर्गत दैलेखका सियाला, किटुभिर, दहीखोला, घट्टेखोलालगायतका ठाँउमा परिरो झरेर सडक पुरिएको...

बाँकेका अस्पतालमा कोरोना संक्रमित बिरामीको सङ्ख्यामा कमी

नेपालगन्ज । कोरोना भाइरस महामारी सङ्क्रमणको केन्द्रविन्दु बनेको बाँकेमा अहिले अवस्था सामान्य भएको छ । यहाँका अस्पतालमा ७४ जना बिरामी मात्र उपचाररत छन् । कोरोनाको उपचार हुँदै आएका बाँकेका अस्पतालमा हाल उपचाररत ७४ मध्ये...

भिरबाट खसेको ढुङ्गा लागेर एक जनाको निधन

  बाजुरा । बाजुराको पूर्वी उत्तरी भेगको जगन्नाथ गाउँपालिका–३ घोटकन्यामा आज कर्णाली करिडोर सडकको माथिबाट खसेको ढुङ्गा लागेर एक पैदलयात्रीको मृत्यु भएको छ । मृत्यु हुनेमा नेपाली सेनामा कार्यरत ३८ वर्षीय दिलबहादुर भण्डारी रहेको जिल्ला प्रहरी...