इजरायली ट्याङ्करमा भएको हमलामा इरानको हात छ : इजरायल
काठमाडौँ । इजरायली प्रधानमन्त्री नाफ्ताली बेनेटले ओमानी तटमा रहेको इजरायलद्वारा सञ्चालित तेल ट्याङ्करमा दुई जनाको ज्यान जानेगरी भएको हमलामा इरानको हात रहेको बताउनुभएको छ ।
उहाँले इरान इजरायलको शत्रु रहेको आरोप लगाउँदै उक्त घटनामा इरानको...
मेलम्ची र इन्द्रावतीको बाढीको बितण्ड अब दोहोरिन नदिन स्थानिय सरकार रहनैपर्छ – महेश के.सी.
महेश के.सी.
भूकम्पको जोखिम क्षेत्रमा पर्ने नेपालमा जहा स-साना भुकम्प र पराकम्प आइरहेका हुन्छन र यस्तो प्राकृतिक गतिविधिले भौगर्भिक बनावट नै कमजोर बनाएको हुन्छ l सिन्धुपाल्चोक जिल्ला बिगतको महाभूकम्पले थिग्थल्लो भए पछि पनि यसले पटक...
मेलम्ची बाढीले दिएको पिडा
काठमाडौं । मेलम्ची खोला उर्लेर आयो। हेर्दाहेर्दै घरखेतै बगायो। त्यही दिनदेखि ५० वर्षीया नाजु तामाङका आँखा ओभाएका छैनन्। सायद आँसुको पनि बाढी गइसक्यो होला। निकै मिहिनेत गरेर २० वर्षअघि बनाएको उनको घरलाई भूकम्पले पनि...
टोकियो ओलम्पिकमा ५१ पदकसहित चीन शीर्ष स्थानमा, नेपाल सबैबाट बाहिरियो
काठमाडौँ। जापानको राजधानी टोकियोमा जारी ३२औँ ग्रीष्मकालीन ओलम्पिक खेलकूदमा चीन ५१ पदकसहित शीर्ष स्थानमा कायमै रहेको छ । अमेरिका र जापानलाई उछिन्दै चीन शीर्ष स्थान ओगट्न सफल भएको हो ।
चीनले हालसम्म २४ स्वर्ण, १४...
‘माओवादी हौं’ भन्दै सर्वोच्चमा मुद्दा हाल्ने नै एमाले बैठकमा
काठमाडौं । आफूहरु अहिले पनि नेकपा माओवादी केन्द्रमै रहेकाले सांसद पदमा पुनर्वाहली गरिपाउँ भन्दै सर्वोच्च अदालतमा मुद्दा लिएर पुगेका पूर्वमावबादीका ४ नेताहरु एमाले बैठकहरुमा सहभागि भईरहेका छन् ।
ललितपुरको च्यासलस्थित तुलसीलाल स्मृती प्रतिष्ठानमा जारी नेकपा...
एमालेको पालिकास्तरको कमिटी अधिवेशन आगामी असोज ९ गतेभित्र
काठमाडौं। नेकपा (एमाले)को जारी स्थायी कमिटी बैठकले पालिकास्तरको कमिटीको अधिवेशन आगामी असोज ९ गतेभित्र गर्ने निर्णय गरेको छ।
च्यासलस्थित तुल्सीलाल स्मृति प्रतिष्ठानमा बसेको पार्टी स्थायी कमिटिको बैठकले आइतबार पार्टी सङ्गठनसम्बन्धी काम निरन्तरता दिँदै पालिका कमिटीको...
थप २ हजार ५ सय ६८ जनामा कोरोना संक्रमण पुष्टि
काठमाडौँ । नेपालमा आइतबार थप २ हजार ५ सय ६८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । देशभर गरिएको ८ हजार ४ सय २ पिसिआर परिक्षणका क्रममा १ हजार ९ सय ८१ र ४...
खोटाङ सेवा समाज यूकेद्वारा स्वास्थ्य सामाग्री हस्तान्तरण
जानुका राई
यहि श्रावण १६ गते शनिबार एक भर्चुवल कार्यक्रमको माध्यमबाट खोटाङ्ग सेवा समाज युकेका अध्यक्ष डा.प्रमोद कोयी राईबाट खोटाङका प्रमुख जिल्ला अधिकारी मित्रलाल शर्मा र जिल्ला स्वास्थ्य प्रमुख पुण्यप्रसाद सिग्देलको रहोबरमा खोटाङ जिल्ला कोभिड...
सर्पको बिगबिगी बढ्यो
महोत्तरी। सघन वर्षापछि केही दिनयता चर्को घाम लाग्ने र छिनछिनमा पानी पर्ने क्रमसँगै महोत्तरी जिल्लाको उत्तरी क्षेत्रमा सर्पको बिगबिगी निकै बढेको छ । बर्खाकालमा पानीले दुला भरिएपछि बाहिर निस्केका सर्पको अहिले बिगबिगी बढेको हो...
फेरि निषेधाज्ञा लागु, नाकामा कडाइ
झाप। कोभिड–१९ को सङ्क्रमण रोकथाम र नियन्त्रणका लागि झापाका प्रमुख जिल्ला अधिकारी श्रवणकुमार तिम्सिनाले आजदेखि सात दिनसम्म जिल्लामा निषेधाज्ञा जारी गर्दै सर्वसाधारणलाई अत्यावश्यक कामबाहेक घरबाहिर ननिस्कन आग्रह गरेका छन् ।
प्रदेश नं १ का १४...











