सभापति देउवा प्रधानमन्त्रीमा नियुक्त, शपथ ग्रहणको तयारी हुँदै

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले देउवालाई संविधानको धारा ७६ उपधारा ५ अनुसार नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा प्रधानमन्त्रीमा नियुक्त भएका छन् । सर्वोच्च अदालतले सोमबार प्रतिनिधिसभा पुनस्थापना गर्दै देउवालाई प्रधानमन्त्री बनाउन परमादेश जारी गरेको थियो...

मलेसियामा अहिलेसम्मकै सबैभन्दा धेरै कोविड बिरामि भेटिए, एकै दिन ११ हजार भन्दा बढि

मलेसियामा कोविड–१९ को आतंक झन झन बढ्ने क्रममा रहेको छ । आज अर्थात १३ जुलाई २०२१ को दिन मात्र मलेसियामा ११ हजार ७९ जना बिरामि भेटिएका छन् । मलेसिया सरकारले कोविड–१९ रोकथामको लागि भनेर अनेक...

नारायणगढ–मुग्लिन सडक दुईतर्फी सञ्चालनमा

चितवन। पहिराका कारण अवरुद्ध नारायणगढ–मुग्लिन सडक दुईतर्फी सञ्चालनमा आएको छ । यस सडकखण्डअन्तर्गत चितवनको इच्छाकामना गाउँपालिका–६ कालिखोला नजिकै चेपाङडाँडामा सुक्खा पहिरो खसेपछि सोमबार बिहान ४ः४५ बजेदेखि सडक अवरुद्ध बनेको थियो । सोमबार साँझ ७ः३० देखि...

सानो आकारको मन्त्रिपरिषद् बनाउने तयारीमा देउवा

काठमाडौँ । सर्वोच्च अदालतको आदेशअनुसार प्रधानमन्त्री बन्न लागेका नेपाली कांग्रेस सभापति शेरबहादुर देउवाले आज सानो आकारको मन्त्रिपरिषद् बनाउने भएका छन् । सर्वोच्चको आदेश लगत्तै बसेको विपक्षी गठबन्धनको बैठकले सानो आकारको मन्त्रिपरिषद् गठन गर्ने समझदारी...

ओलीको सुखद प्रवेश, दुःखद बिदाइ

काठमाडौँ । राजनीतिक स्थायित्व र आर्थिक समृद्धिको नारासहित २०७४ फागुन ३ गते झन्डै दुईतिहाइ जनमतसहित दोस्रो पटक प्रधानमन्त्रीको जिम्मेवारीमा पुगेका थिए केपी शर्मा ओली। बारम्बारको सरकार गठन र विघटनबाट आजित जनताले ओली नेतृत्वको एमाले...

सत्तापक्ष र बिपक्षी गठबन्धनका बिद्यार्थी कार्यकर्ताहरु आमनेसामने! (भिडियोसहित)

काठमाडौं। सर्वोच्च अदालतले प्रतिनिधि सभा विघटन बदर गरेर र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन परमादेश दिएपछि नेकपा एमालेका भातृ संगठनहरु प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर राणा र सर्बोच्चप्रति नै बिरोधमा उत्रिएका छन्। सर्वोच्चको फैसलाविरूद्ध एमालेको युवा...

२४ घण्टामा थपिए २ हजार ३७० संक्रमित, १८ जनाको निधन

  काठमाडौं । पछिल्लो २४ घण्टामा नेपालमा २ हजार ३७० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ११ हजार ५८४ जनामा गरिएको परीक्षणमा २३७० जनामा संक्रमण पुष्टि भएको हो । २४...

भरतपुरमा भेटियो डेल्टा भेरियन्ट

  नारायण अधिकारी , चितवन। भरतपुरमा कोरोना भाइरस– १९ को ‘डेल्टा भेरियन्ट’ फेला परेको छ । भरतपुर अस्पतालले परीक्षणका लागि राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौँ पठाएकामध्ये दुई नमूनामा नयाँ भरियन्ट पत्ता लागेको हो । सो अस्पतालका प्रयोगशालामा...

संसद पुनःस्थापना: सर्वोच्च अदालत आदेशको पूर्णपाठ

  काठमाडौं । सर्वोच्च अदालतले संविधानको धारा ७६ (५) अनुसार सरकार गठनको प्रक्रियामा सांसदहरुलाई दलको ह्वीप नलाग्ने ठहर गरेको छ । सोमबार संवैधानिक इजलासले फैसला सुनाउँदै धारा ७६ (५) को प्रधानमन्त्रीले विश्वासको मत लिँदा मत...

नेता नेपालसहित विपक्षी गठबन्धनको बैठक बस्दै

काठमाडौं । नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालसहित विपक्षी ५ दलका शीर्ष नेताहरू बैठक बस्ने भएका छन्। सर्वोच्चले संसद पुनःस्थापना तथा काङ्ग्रेस सभापति शेर बहादुर देउवालाई प्रधानमन्त्री बनाउने आदेश दिएपछि नेताहरूको बैठक बस्न लागेको...