खड्काद्धारा लिखित पुस्तक ‘रुकुमको पत्रकारिता’ बजारमा

रुकुम । पत्रकार मेगराज खड्काद्धारा लिखित पुस्तक रुकुमको पत्रकारिताः इतिहास र समस्या नामक पुस्तक बजारमा आएको छ । रुकुमेली पत्रकारिताको इतिहास र जिल्लाका मिडियाहरुमा देखिएको समस्यालाई पुस्तकमा केन्द्रित गरिएको छ । कोरोना महामारीका कारण औपचारिक...

जापानबाट पाँच लाख डोज खोप आइपुग्यो

काठमाडौ। जापान सरकारले अनुदानमा उपलब्ध गराएको एस्ट्राजेनिका खोप नेपाल आइपुगेको छ । जापान सरकारले कोभ्याक्स सुविधामार्फत अनुदानमा उपलब्ध गराएको पाँच लाख ५९ हजार मात्रा खोप आज नेपाल आइपुगेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता...

जेसिस सप्ताह शुभारम्भ : कलैया सिटी जेसिजद्धारा फलफुल वितरण

बारा । कलैया सिटी जेसिजले आज बाट जेसीज सप्ताह सुरु गरेको छ । जेसीज सप्ताह शुभारम्भ कार्यक्रम कलैया सिटी जेसिजका अध्यक्ष जेसी शम्भु गुप्ताको अध्यक्षता तथा कलैया उपमहानगरपालिका की उपप्रमुख रहिमा खातुन को...

मालिका केशरीको आख्यान ‘दुङाल’ विमोचित

साहित्यकार मालिका केशरीको बौद्ध दर्शनमा आधारित आख्यान ‘दुङाल’को आज राजधानीमा सार्वजनिकीकरण भएको छ । उपन्यासको इतिहासकार एवं हिमाली अध्ययनका ज्ञाता डा. रमेश ढुंगेल, मानवअधिकारवादी सुदीप पाठक, पूर्वसचिव एवं साहित्यकार डा. सुधा शर्मा र आख्यानकार...

महामारीले रोकेन मेलापर्व

बनेपा। हरेक वर्ष साउन शुक्ल पूर्णिमाको दिन मनाउँदै आएको पर्व जनैपूर्णिमा÷रक्षाबन्धनका अवसरमा यहाँ लाग्ने मेलामा प्रशासनले भीडभाड नगर्न आग्रह गरे पनि भक्तजनहरुको ठूलो भीड लागेर मनाइएको छ । काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका–६ गोसाइँस्थानमा लाग्ने मेलामा विभिन्न...

रोनाल्डोको गोल रद्द हुँदा रोकियो युभेन्टस

एजेन्सी। इटालियन सिरिए ए को नयाँ सिजनको पहिलो खेलमा उपाधिको दाबेदार युभेन्टस उडिनेजेसँग २–२ को बराबरीमा रोकिएको छ । पाउलो डिबालाले खेलको तेस्रो मिनेटमा नै युभेलाई अग्रता दिलाएका थिए भने २३ औँ मिनेटमा हुवान...

भाजपा नेता विजय चौथाइवाले प्रधानमन्त्री देउवालाई भेटे

काठमाडौं । भारतीय जनता पार्टी विदेश विभागका प्रमुख विजय चौथाइवाले नेपाल आएका छन् । आज नेपाल आइपुगेका चौथाइवालेले प्रधानमन्त्री शेरबहादुर देउवालाई भेट गरेका हुन । भारतका प्रधानमन्त्री नरेन्द्र मोदीका लागि विदेश मामिलाका रणनीतिकारका रुपमा चिनिएका...

माओवादी केन्द्रले प्रदेश पदाधिकारी र जिल्ला इन्चार्ज तोक्यो

काठमाडौं । नेकपा माओवादी केन्द्रले प्रदेश कमिटीमा रिक्त रहेका पदाधिकारी र जिल्ला इन्चार्जहरु तोकेको छ । हिजो र आज दुई दिन चलेको स्थायी समिति बैठकले सबै केन्द्रीय सदस्यहरूको जिम्मेवारी पनि तोकेको हो। प्रवक्ता नारायणकाजी श्रेष्ठका...

नेपालमा थप १ हजार ९ सय २० जनामा कोरोना पुष्टि

काठमाडौँ । नेपालमा आइतबार थप १ हजार ९ सय २० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यो संगै नेपालका कोरोना संक्रमितको संख्या ८ लाख २७ हजार ६ सय ४२ पुगेको छ । देशभर गरिएको...

चिनेजानेकैबाट अ,पहरणमा परेका दुई युवकको भारतबाट उद्धार

मकवानपु। अपहरणमा परेका दुई युवकलाई भारतबाट प्रहरीले उद्धार गरेको छ । जिल्ला प्रहरी कार्यालय मकवानपुरको टोलीले भारतीय प्रहरीको सहयोगमा अपहरणको तीन दिनपछि उद्धार गरेर उनीहरुलाई नेपाल ल्याएको बताइएको छ । उद्धार गरिनेमा हेटौडा उपमहानगरपालिका–९ स्वागत...