फेसबुकबाट चिनजान थरेर महिलालाई कम्बोडिया पुर्‍याएर बेचियो

काठमाडौं । फेसबुकबाट चिनजान गरी एक महिलालाई गिरोहले कम्बोडिया पुर्‍याएर बिक्री गरेको पाइएको छ । त्यहाँस्थित कन्स्ट्रक्सन तथा व्यापारको काममा रु एक लाख मासिक तलब पाउने आश्वासन दिएर धनकुटाका ३५ वर्षीय किसान राईको संलग्नतामा...

इजरायलबाट स्वास्थ्य सामग्री नेपाल आइपुग्यो

काठमाडौं । इजरायका लागि नेपाली राजदूत डा अञ्जान शाक्यको पहलमा कोभिड–१९ रोकथाम तथा नियन्त्रणका लागि ५८ थान भेन्टिलेटरसहित रु २० करोडको स्वास्थ्य सामग्री नेपाल आइपुगेको छ । नेपाल वायुसेवाको २३५३ ‘चार्टड फ्लाइट’ मार्फत ती सामग्रीसहित...

बढी भाडा लिने सवारीसाधन कारवाहीमा

  काठमाडौँ । तोकिएको दरभन्दा बढी भाडा लिने सात सवारीसाधनलाई कारवाही गरिएको छ । जिल्ला प्रशासन कार्यालयका सूचना अधिकारी तथा सहायक प्रमुख जिल्ला अधिकारी किरण जोशीका अनुसार निषेधाज्ञा उलङ्घन गर्ने तथा यात्रुलाई टिकट नदिइ बढी...

मलेसियाका अबैधानिक नेपाली नेपाल फर्किदा सिधैं एयरपोर्टमा फिगंरिङ्ग हुने, टीकट र पिसिआर रिपोर्ट बोकेर...

मलेसियामा अबैधानिक अवस्थामा रहेका विदेशि नागरिकहरुको लागि खुशिको खबर आएको छ । अब सिधैं एयरपोर्टमा टिकट र कोरोना टेस्टको (पिसिआर) रिपोर्ट बोकेर गए हुने भएको छ । कोविड महामारीले गर्दा अफिसहरु समयमै सञ्चालनमा आउन नसकेपछि...

१० लाख डोज खोप ल्याउन निगमको जहाज चीन जाने

काठमाडौं । कोभिड-१९ विरुद्धको १० लाख डोज खोप ल्याउन नेपाल वायुसेवा निगमको जहाज आज बेइजिङ जाने भएको छ । दिउँसो साढे २ बजे उड्ने जहाज राती ११ बजे बेइजिङमा अवतरण गर्नेछ । नेपालले चिनियाँ खोप...

केही क्षेत्रमा भारी वर्षाको सम्भावना

काठमाडौँ। देशभर हाल मनसुनी वायुको प्रभावले प्रदेश नं १, वाग्मती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका केही स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाले जारी...

चितवनमा निषेधाज्ञा असार ३१ सम्म थपियो, होटल तथा खाजाघर खुल्ने

  चितवन। स्थानीय प्रशासनले जारी राखेको निषेधाज्ञा केही खुकुलो गर्दै असार ३१ गतेसम्म थप गरेको छ । प्रमुख जिल्ला अधिकारी प्रेमलाल लामिछानेद्वारा जारी आदेशमा आज रातिदेखि सकिन लागेको निषेधाज्ञाको समय थप एक साता लम्ब्याइएको हो...

पूर्वपश्चिम राजमार्ग अवरुद्ध

नवलपुर । लगातार वर्षाका कारण पूर्वपश्चिम राजमार्गको नारायणगढ बुटवल सडकखण्ड अवरुद्ध भएको छ । नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को कावासोती थानाचोक नजिकै बाढीले राजमार्गको ह्युमपाइप बगाउँदा राजमार्ग अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक दिलीपकुमार...

बाध्यताले ओलीसँग भेटे नेता नेपाल

काठमाडौं । सत्तारुढ नेकपा (एमाले) अध्यक्ष एवं कामचलाउ सरकारका प्रधानमन्त्री केपी शर्मा ओलीलाई कुनै हालतमा नभेट्ने गरी टाढिएका वरिष्ठ नेता माधवकुमार नेपालले फेरि बुधबार साँझ राजधानीको पाँचतारे होटल म्यारिअटमा भेटेका छन्। सर्वोच्च अदालतबाट प्रतिनिधिसभा विघटनसम्बन्धी...

इंग्ल्यान्ड उपाधि नजिक, सेमिफाइनलमा डेनमार्क २-१ पराजित

काठमाडौं । इंग्ल्यान्ड युरो २०२० को उपाधि नजिक पुगेको छ। बिहीबार विहान सम्पन्न दोस्रो सेमिफाइनल खेलमा डेनमार्कलाई २-१ गोलले पराजित गर्दै इंग्ल्यान्ड ५५ वर्षपछि मुख्य प्रतियोगिताको फाइनलमा पुगेको हो डेनमार्कका जोकिम मुहले इंग्ल्यान्डका रहिम स्टर्लिङलाई...