‘माओवादी हौं’ भन्दै सर्वोच्चमा मुद्दा हाल्ने नै एमाले बैठकमा
काठमाडौं । आफूहरु अहिले पनि नेकपा माओवादी केन्द्रमै रहेकाले सांसद पदमा पुनर्वाहली गरिपाउँ भन्दै सर्वोच्च अदालतमा मुद्दा लिएर पुगेका पूर्वमावबादीका ४ नेताहरु एमाले बैठकहरुमा सहभागि भईरहेका छन् ।
ललितपुरको च्यासलस्थित तुलसीलाल स्मृती प्रतिष्ठानमा जारी नेकपा...
एमालेको पालिकास्तरको कमिटी अधिवेशन आगामी असोज ९ गतेभित्र
काठमाडौं। नेकपा (एमाले)को जारी स्थायी कमिटी बैठकले पालिकास्तरको कमिटीको अधिवेशन आगामी असोज ९ गतेभित्र गर्ने निर्णय गरेको छ।
च्यासलस्थित तुल्सीलाल स्मृति प्रतिष्ठानमा बसेको पार्टी स्थायी कमिटिको बैठकले आइतबार पार्टी सङ्गठनसम्बन्धी काम निरन्तरता दिँदै पालिका कमिटीको...
थप २ हजार ५ सय ६८ जनामा कोरोना संक्रमण पुष्टि
काठमाडौँ । नेपालमा आइतबार थप २ हजार ५ सय ६८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । देशभर गरिएको ८ हजार ४ सय २ पिसिआर परिक्षणका क्रममा १ हजार ९ सय ८१ र ४...
खोटाङ सेवा समाज यूकेद्वारा स्वास्थ्य सामाग्री हस्तान्तरण
जानुका राई
यहि श्रावण १६ गते शनिबार एक भर्चुवल कार्यक्रमको माध्यमबाट खोटाङ्ग सेवा समाज युकेका अध्यक्ष डा.प्रमोद कोयी राईबाट खोटाङका प्रमुख जिल्ला अधिकारी मित्रलाल शर्मा र जिल्ला स्वास्थ्य प्रमुख पुण्यप्रसाद सिग्देलको रहोबरमा खोटाङ जिल्ला कोभिड...
सर्पको बिगबिगी बढ्यो
महोत्तरी। सघन वर्षापछि केही दिनयता चर्को घाम लाग्ने र छिनछिनमा पानी पर्ने क्रमसँगै महोत्तरी जिल्लाको उत्तरी क्षेत्रमा सर्पको बिगबिगी निकै बढेको छ । बर्खाकालमा पानीले दुला भरिएपछि बाहिर निस्केका सर्पको अहिले बिगबिगी बढेको हो...
फेरि निषेधाज्ञा लागु, नाकामा कडाइ
झाप। कोभिड–१९ को सङ्क्रमण रोकथाम र नियन्त्रणका लागि झापाका प्रमुख जिल्ला अधिकारी श्रवणकुमार तिम्सिनाले आजदेखि सात दिनसम्म जिल्लामा निषेधाज्ञा जारी गर्दै सर्वसाधारणलाई अत्यावश्यक कामबाहेक घरबाहिर ननिस्कन आग्रह गरेका छन् ।
प्रदेश नं १ का १४...
ठाकुर–राजेन्द्र महतो पक्ष तत्काल नयाँ पार्टी घोषणा नगर्ने
काठमाडौँ । आफू पक्षीय सांसदको पद जोगाउन महन्थ ठाकुर–राजेन्द्र महतो पक्ष तत्काल नयाँ पार्टी घोषणाका लागि नहतारिने भएको छ। तर भित्रभित्रै नयाँ पार्टीकै अभ्यास भने अघि बढाउने सो पक्षको तयारी छ। ठाकुर र महतोले...
मन्त्रिमण्डल विस्तारबारे प्रधानमन्त्री देउवा र प्रचण्डबीच छलफल
काठमाडौं । प्रधानमन्त्री शेर बहादुर देउवा र नेकपा (माओवादी केन्द्र) अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच भेटवार्ता भएको छ । आज बिहान प्रधानमन्त्री देउवा र माओवादी केन्द्रका अध्यक्ष प्रचण्डबीच भेट भएको हो ।
भेटमा मन्त्रिपरिषद् विस्तारबारे छलफल...
विधान महाविधेशनको तयारीमा एमाले, स्थायी कमिटी बैठक आज
काठमाडौँ । नेकपा (एमाले)को स्थायी कमिटी बैठक आज बस्दै छ । ललितपुरस्थित तुलसीलाल स्मृति प्रतिष्ठानमा दिउँसो ३ बजे बैठक बस्न लागेको हो ।
एमालेका कार्यालय सचिव शेरबहादुर तामाङका अनुसार बैठकमा केन्द्रीय विभाग पूर्णता, विधान महाविधेशनको...
सर्पले डसेका बिरामीहरु बढ्दै
महोत्तरी। प्रचण्ड घाम र गर्मीका कारण महोत्तरी जिल्ला अस्पताल जलेश्वरमा सर्पले डसेको बिरामीको सङ्ख्या बढ्दै गएको छ ।
महोत्तरी जिल्ला अस्पताल जलेश्वरका मेडिकल सुपरिटेन्डेन्ट एवं निमित्त कार्यालय प्रमुख डा सतिश साहका अनुसार एक÷दुई जना कहिलेकाहीँ...










