होटलमा लुकाएको २२० डोज खोपसहित स्वास्थ्यकर्मी नियन्त्रणमा

काठमाडौं। विर्तामोडको एउटा होटलमा २२० डोज भेरोसिल खोपसहित स्वास्थ्य शाखा विर्तामोडका फोकल पर्सन ओमबहादुर खड्कालाई आज प्रहरीले नियन्त्रणमा लिएको छ । विर्तामोडको टाइमलेस होटलबाट खड्कालाई अपरान्ह ४ बजेतिर खोपसहित नियन्त्रणमा लिइएको थियो । स्थानीयबासीले...

टोकियो ओलम्पिक : ४० पदकसहित चीन शीर्ष स्थानमा

काठमाडौं। जापानको राजधानी टोकियोमा जारी ३२औँ ग्रीष्मकालीन ओलम्पिक खेलकुदमा चीन ४० पदकसहित शीर्ष स्थानमा उक्लेको छ । जापान र अमेरिकालाई उछिन्दै चीन शीर्ष स्थान ओगट्न सफल भएको हो । चीनले हालसम्म १९ स्वर्ण, १० रजत...

शाररिक सम्पर्क गर्दा नै निको हुन्छन् यी रोग

एजेन्सी । नियमित शाररिक सम्पर्क गर्दा विभिन्न रोगबाट मुक्ति वा फाइदा हुने एक अध्यनले देखाएकाे छ । ब्लड प्रेशर उच्च रक्तचापका विरामीलाई पनि नियमित शाररिक सम्पर्क फाइदाजनक रहेको अध्ययनले देखाएको छ । नियमित शाररिक सम्पर्क गर्दा...

फेरि स्मार्ट लकडाउनमा जान सीसीएमसीलाई स्वास्थ्य मन्त्रालयको सिफारिस

  काठमाडौं । कोभिड-१९ संक्रमणको जोखिम बढेको भन्दै स्वास्थ्य मन्त्रालयले स्मार्ट लकडाउनको सिफारिस गरेको छ । प्रधानमन्त्री शेरबहादुर देउवाको अध्यक्षतामा आज बेलुका सिंहदरबारमा बसेको कोभिड-१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) निर्देशक समितिको बैठकमा स्वास्थ्य मन्त्रालयले स्मार्ट...

कोभिड विरुद्धको खोप लगाउनेलाई अमेरिकाले १०० डलर दिने

एजेन्सी । अमेरिकामा सङ्क्रमण फैलिने क्रम चलिरहे पनि खोप लगाउने दर भने कम भएको छ । खोप लगाउनेहरुको सङ्ख्या बढाउन अमेरिकाले नयाँ रणनीति लागू गर्न लागेको छ । सरकारले निर्देशिका जारी गर्दै खोप लगाउनेलाई...

थप ३ हजार ६११ जनामा कोरोना पुष्टि, २७ को निधन

  काठमाडौँ । नेपालमा शुक्रबार थप ३ हजार ६ सय ११ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । देशभर गरिएको ९ हजार ७ सय ८३ पिसिआर परिक्षणका क्रममा २ हजार ४ सय ६७ र ४ हजार...

अर्थमन्त्री र चिनियाँ राजादूतबीच भेटवार्ता: कोभिडको लडाइँमा चिनको सहयोग रहने

काठमाडौँ । शुक्रबार अर्थमन्त्री जनार्दन शर्मा र नेपालका लागि चिनियाँ राजदूत होउ याङछीको भेट भएको छ ।मन्त्रालयमा भएको उक्त भेटमा कोभिड महामारी साथै भूकम्पपछिको पुनःनिर्माणका लागि गरेको चिनियाँ सहयोगप्रति लागि अर्थमन्त्री जनार्दनले आभार प्रकट...

लुम्बिनी प्रदेश प्रमुख शेरचनद्वारा पदभार ग्रहण

बुटवल । लुम्बिनी प्रदेशका प्रमुख अमिक शेरचनले गाउँ तथा विकट बस्तीमा बस्ने जनताको जीवनस्तर उठाउने काममा पहिलो प्राथमिता दिन प्रदेश सरकारलाई आग्रह गर्नुभएको छ । आज प्रदेश प्रमुखका कार्यालयमा पदभार ग्रहण गर्दै उहाँले विपन्न जनताको...

केपीको आलोचना गर्ने दिन सकियो, वर्तमान सरकारलाई गल्ती छुट हुदैन

  काठमाडौं । सत्तारुढ नेपाली काँग्रेसका नेता गगन थापाले वर्तमान सरकारलाई गल्ती छुट नभएको बताएका छन् । अब केपी ओलीको आलोचना गर्ने दिन सकिएको थापाले बताएका छन् । साथै काँग्रेसको महाधिवेशन सार्न नपाइने थापाले पार्टी नेतृत्वलाई...

झुट्टा विवरण पेश गरी भारतीयले नागरिकता लिएपछि संलग्न २ पक्राउ

पर्सा । झुट्टा विवरण पेश गरी नेपाली नागरिकता लिने कार्यमा संलग्न रहेको अभियोगमा २ जनालई बुधबार दिउँसो वीरगंज महानगरपालिका-१३ बाट प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा बहुदरमाई नगरपालिका-२ बस्ने ५१ वर्षीय धुरुप प्रसाद पटेल...