थप १ हजार ६०३ सङ्क्रमित भेटिए

काठमाडौँ। नेपालमा थप एक हजार ६०३ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना भाइरसबाट सङ्क्रमितको सङ्ख्या छ लाख ८२ हजार ७३९ पुगेको छ । थप चार हजार ८७६ जनाको पिसिआर परीक्षण...

फिलिपिन्समा सैनिक विमान दुर्घटनाग्रस्त, १७ को निधन

एजेन्सी । फिलिपिन्सको एउटा सैनिक विमान हवाई मैदानमा अवतरण गर्नेक्रममा दुर्घटनाग्रस्त हुँदा कम्तीमा १७ जनाको मृत्यु भएको छ । सैनिकहरु चढेको उक्त विमानमा सवारमध्ये करिब ४० जना घाइते भएका छन् । सी–१३० हर्कुलस विमानमा ९२...

नारायणगढ–मुग्लिन सडक पुनः अवरुद्ध

भरतपुर . नारायणगढ–मुग्लिन सडकखण्डमा पुनः पहिरो खस्दा सडक अवरुद्ध भएको छ । भरतपुर महानगरपालिका–२९ सेती दोभान भन्ने स्थानमा शनिबार राति १० बजे पहिरो खसेको हो । राति पहिरो खसेसँगै दुईतर्फी सडक अवरुद्ध भएको जिल्ला प्रहरी...

रेमडिसिभिर देशभित्रै उत्पादन

काठमाडौ । कोरोना सङ्क्रमणले तीव्र सताएका बेला उपचारमा उपयोगी हुने औषधि देशभित्र थिएनन् । बाहिरबाट ल्याउनुपर्र्ने, अभाव उस्तै र महँगो पनि थियो तर यो एक÷डेढ वर्षमा कोरोनालाई उपयोगी हुने औषधि देशभित्रै बन्न थाल्यो । केही दिनयता नेपालमै...

ओली र नेपालबीच टेलिफोन वार्ता, जुटेन सहमति

काठमाडौं । नेकपा एमालेका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली र माधव नेपालबीच टेलिफोन वार्ता भएको छ । टेलिफोन वार्ता भएपछि पार्टीभित्र देखिएको विवाद समाधानका लागि दुवैतर्फका नेतासमेत छलफल गरेका छन् । एमाले स्रोतका अनुसार...

निर्माणाधीन परेवा भिरको सडक बाढीले बगायो

सविन कुमार लोप्चन मकवानपुर । मकवानपुर जिल्लाको पश्चिमी भेग राक्सिराङ गाउँ पालिका स्थित रहेको परेवा भिर बाढीले बगाएको छ । अविरल बर्षाको कारण आएको बाढिले निर्माणाधिन उक्त सडक बगाएको हो । परेवा भिरको टेण्डर केही महिना...

टोखाको बजेट पारित, कांग्रेसद्वारा बैठक बहिष्कार

काठमाडौँ। टोखा नगरपालिकाले आर्थिक वर्ष २०७८÷०७९ को नीति, कार्यक्रम तथा वजेट पारित गरेको छ । टोखाले असार ९ गते नवौँ नगरसभाको पहिलो बैठकमा आव २०७८÷०७९ का लागि प्रस्तुत गरेको रु एक अर्ब ८९ करोड...

धादिङमा पहिरोले ५ सवारी साधन पुरिदा २ जनाको निधन

धादिङ। पृथ्वी राजमार्ग अन्तर्गत धादिङको बेनिघाट रोराङ गाउँपालिका वडा नम्बर १० जवाङ खोलामा पहिरोले ५ सवारी साधन पुरिँदा शनिबार बिहान दुई जनाको मृत्यु भएको छ। अन्य ६ जना घाइते भएका छन्। काठमाडौँ तर्फबाट मुग्लिनतर्फ जाँदै...

१ गोल उपहार पाएको स्पेनको संघर्षपूर्ण जित, इटली पनि सेमिफाइनलमा

हिजो राति भएको यूरो कपको क्वाटरफाइनलका खेलहरुमा स्पेनले १ गोलको उपहार पाएको खेलमा संघर्षपूर्ण जित निकाल्दै सेमिफाइनलमा प्रवेश गरेको छ । त्यसैगरि हिजै भएको दोश्रो खेलमा बेल्जियमलाई पराजित गर्दै इटली पनि सेमिफाइनलमा आफ्नो स्थान बनाउन...

इटाली र स्पेन युरोकप फुटबलको सेमिफाइनलमा प्रवेश

काठमाडौँ । इटाली युरोकप फुटबलको सेमिफाइनलमा प्रवेश गरेको छ । फिफा वरीयतामा एक नम्बरमा रहेको टिम बेल्जियमलाई शनिबार बिहान भएको खेलमा २-१ गोलले पराजित गर्दै इटाली सेमिफाइनलमा पुगेको हो । जर्मनीको एलिनाज स्टेडियममा इटालीलाई जित...