तीन दिन देखि पहिरै पहिरो नारायणगढ–मुग्लिन सडक खण्ड

काठमाडौँ । निरन्तरको वर्षासँगै पहिरो खस्दा नारायणगढ–मुग्लिन सडक खण्ड तीन दिनदेखि अवरुद्ध हुँदै आएको छ । बिहिबार र शुक्रबार केही समय सडक खुलाउन सकिएपनि अन्य समय पहिराले सडक अवरुद्ध रहेको हो । डिभिजन सडक कार्यालय...

रत्ननगरले दुई वर्ष मुनिका बच्चा छाडेर विदेश जान अनुमती नदिने

  काठमाडौँ । चितवनको रत्ननगर नगरपालिकाको नवौं नगरसभा बजेट, नीति तथा कार्यक्रम सहित १७ वटा प्रस्ताव पारित गर्दै सम्पन्न भएको छ । यही असार ६ गते शुरु नगरसभा अन्तर्गत विभिन्न चरणमा बजेट, नीति तथा कार्यक्रम...

जानुका राईको कोरोना गीत

संसारभरी कोरोना कहरले पारेको प्रभावलाई बिषय बनाएर रचनाकार जानुका राईले गीत सिर्जना गरेकि छिन् । ‘कोरोनाको कहरले...’ गीतको म्यूजिक भिडियो आजै यूट्युब च्यानल ‘जानकी राई’ बाट सार्बजानिक गरिएको हो । गीतमा शान्तिराम राईको संगीत रहेको छ...

पर्सीदेखि चाहियको खोप आउछ : प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पर्सिदेखि चाहिने जति कोरोना खोप आउने दाबी गरेका छन् । नेकपा एमालेको केन्द्रीय समिति बैठकलाई शुक्रबार सम्बोधन गर्दै ओलीले यस्तो बताएका हुन् । भारतबाट दोस्रो डोज नआउँदा समस्या भए...

प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि सात अर्ब ७२ करोडको खर्च सहमति

काठमाडौँ। सरकारले प्रतिनिधिसभा निर्वाचनका लागि रु सात अर्ब ७२ करोड ६३ लाख बराबरको बजेट उपलब्ध गराएको छ । अर्थ मन्त्रालयले प्रतिनिधिसभा सदस्यको निर्वाचनका लागि निर्वाचन आयोगलाई उक्त बजेट सीमासम्म खर्च गर्ने गरी सहमति प्रदान...

१४ किलोमा सडक भरिको ढुंगा

चितवन। चितवनको नारायणघाट-मुग्लिन सडकखण्डमा ठूलो ढुंगो खसेको छ। बिहिबार साझ दासढुंगा नजिकै १४ किलो भन्ने ठाउँमा ठूलो ढुंगो सडक माथिबाट खसेपछि पसडक अबरुद्ध भएको हो। अविरल वर्षापछि पहिरोसँगै ठूलो ढुंगो सडकमा खसेपछि केहि समय सडक...

भदौपछि फेरि संक्रमण ह्वात्तै बढ्न सक्ने

काठमाडौं । गत मंगलबारदेखि सार्वजनिक यातायात खुलाइएसँगै कोरोना महामारीको दोस्रो लहर रोक्न झन्डै दुई महिनाअघि जारी निषेधाज्ञा आंशिक रूपमा खुला भएको छ। तर अझसम्म राष्ट्रिय रूपमा कोरोना संक्रमण दर २० प्रतिशतको हाराहारीमै छ। पछिल्ला...

मलेसियाबाट २८ लाख बराबरको मिनि अक्सिजन भेन्टिलेटर हस्तान्तरण

काठमाडौं । सामाजिक कल्याण संघ जनउद्धार केन्द्र मलेसियाको संयोजकत्वमा २८ लाख रकम बराबरको ६५ वटा मिनि अक्सिजन भेन्टिलेटर नेपाल सरकारलाई हस्तान्तरण गरिएको छ । स्वास्थ्य तथा जनसंख्यामा मन्त्रालयमा बिहीबार आयोजित कार्यक्रममा अक्सिजन भेन्टिलेटर चर्चित...

संचारगृह चलाउने बुँदा हटाउन प्रदेश सरकारसँग माग

हेटौंडा । बागमती प्रदेशका प्रदेशसभा सदस्य बुद्धिमान माझीले बागमती प्रदेश सरकारले संचारगृह चलाउन खोजेकोमा आपत्ति जनाएका छन् । बागमती प्रदेहसभामा बिहीबार बोल्दै उनले सरकारले संचारगृह चलाउन नहुने बताए । उनले बजेटमा संचारमाध्यको प्रवर्द्धन गर्नुको सट्टा...

पूर्वी चितवनमा बाढीको कहर, जोखिममा परेका सयौं परिवार स्थानान्तरण

चितवन । निरन्तर भारी बर्षाका कारण पूर्वी चितवनमा बाढीले कहर निम्त्याएको छ । जसले कारणले पूर्वी चितवनको पंफाखोलामा आएको बाढीका कारण राप्तीका १५० घरधुरी विस्थापित भएका छन् । इलाका प्रहरी कार्यालय भण्डाराका प्रहरी निरीक्षक...