बिहेमा कोरोना फैलिँदा बेहुला र बेहुलाकी आमाको निधन
झापा । झापाको गौरादह नपा–४ को एक बिहेघरमा कोरोना सङ्क्रमण देखिँदा बेहुला र बेहुलाकी आमाको निधन भएको छ । सङ्क्रमणबाट गौरादह–४ खङटाका ३० वर्षीय बेहुला सन्तोष ताजपुरिया र उनकी आमाको निधन भएको नगर स्वास्थ्य...
जनता अक्सिजन र शैया अभावले छट्पटिरहेका बेला मत माग्न जाउँ भन्नू कुन मानवीयताले दिनसक्छ:...
काठमाडौं । नेपाली कांग्रेसका नेता प्रकाशमान श्रेष्ठले मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपतिले गरेको प्रतिनिधि सभा विघटनको विरोध गर्दै कसैको सनक र अहंकारको मूल्य देशले चुकाउन नसक्ने बताएका छन्।
शनिबार बिहान सामाजिक सञ्जालमा स्टाटस लेख्दै नेता सिंहले कोरोना...
राष्ट्रपतिले मध्यरातमा संसद विघटन गरी, कात्तिक २६ र मंसिर ३ मा मध्यावधि चुनाव तोकेपछि...
काठमाडौं । मन्त्रिपरिषद्को सिफारिशमा राष्ट्रपति विद्यादेवी भण्डारीले मध्यरातमा प्रतिनिधिसभा विघटन गरेर मध्यावधि चुनाव घोषणा गरेकी छन् । उनले यस्तो निर्णय लिएसंगै देश फेरी एकपटक महामारीसंगै राजनीतिक अन्यौलमा फसेको छ।
राष्ट्रपति विद्यादेवी भण्डारीले मध्यरातमा प्रतिनिधिसभा विघटन...
सत्ता स्वार्थले जसपा एकता धरापमा
काठमाडौँ । नयाँ सरकार गठनका लागि जनता समाजवादी पार्टी (जसपा) का दुई अध्यक्षमध्ये महन्थ ठाकुर केपी शर्मा ओलीको पक्षमा र उपेन्द्र यादव शेरबहादुर देउवाको पक्षमा बहुमत जुटाउन शुक्रबार दिनभर सक्रिय भए। सत्ताका लागि दुई...
थप ८ हजार ६०७ जना संक्रमित, ७ हजार ८९० जना संक्रमण मुक्त
काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप ८६०७ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा पिसिआर परीक्षण गरेकामध्ये ८ हजार ४०७ जनामा पोजेटिभ देखिएको हो।
त्यस्तै २००...
प्रधानमन्त्री नियुक्तिका लागि कस्को दावी बलियो ?
काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्रीमा दाबी गरेका छन् । निर्धारित समय भित्र नेकपा एमालेबाट केपी शर्मा ओली र विपक्षी गठबन्धनबाट कांग्रेस सभापति शेरबहादुर...
नयाँ सरकार गठनकालागि राष्ट्रपतिको आह्वानविरूद्ध सर्वोच्चमा ६ रिट
काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले संविधानको धारा ७६ को उपधारा ५ अनुसारको नयाँ सरकार गठनका लागि गरेको आह्वान संविधानविपरीत भएको भन्दै सर्वोच्च अदालतमा ६ वटा रिट पेश भएका छन् ।
अधिवक्ता कपिलदेव ढकाल, सन्तोष भण्डारी,...
अष्ट्रेलियाले कोभिडविरुद्धको लडाइँमा नेपाललाई सहयोग गर्ने
काठमाडौं । अष्ट्रेलियाले कोभिड–१९ विरुद्धको प्रतिकार्यका लागि नेपाल सरकारलाई रू ६३ करोड ५० लाख उपलब्ध गराउने भएको छ । विश्वव्यापी फैलिएको कोरोनाको दोस्रो लहर नेपालमा व्यापक रुपमा फैलिएको छ ।
अत्यावश्यक उपकरण अक्सिजनसहितका स्वास्थ्य सामग्री...
एमालेको कार्यदल बैठक अन्योलमा
हेटौंडा । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (एमाले)ले राष्ट्रिय सभा सदस्य उपनिर्वाचनमा पार्टी निर्देशनविपरीत आधिकारिक उम्मेदवारविरुद्ध मतदान गर्ने र निर्णय अवज्ञा गर्ने प्रवृतिलाई ‘अत्यन्त गम्भीरता’साथ भत्र्सना गरेको छ ।
प्रधानमन्त्री निवास बालुवाटारमा अध्यक्ष एवं प्रधानमन्त्री केपी...
सूर्यविनायक नगर अस्पतालमा अक्सिजन प्लान्ट जडान हुने
काठमाडौँ । प्रतिनिधिसभाका सांसद एवं पूर्वमन्त्री महेश बस्नेतको सांसद विकास कोष र सूर्यविनायक नगरपालिकाको बजेटमा निर्माण भई सञ्चालनको तयारीमा रहेकोे सूर्यविनायक नगर अस्पतालमा अक्सिजन प्लान्ट जडान हुने भएको छ ।
सूर्यविनायक नगरपालिका–८ जगातीमा भवन निर्माण...