राष्ट्रपति र प्रधानमन्त्री मिलेर संविधान धुजाधुजा बनाए : देउवा

  काठमाडौं । काँग्रेस सभापति शेरबहादुर देउवाले राष्ट्रपतिले राष्ट्रपतिको गरिमा राख्न नसकेको बताएका छन् । सोमबार विभिन्न पेशागत क्षेत्रका प्रतिनिधिसँगको अन्तरक्रियामा पूर्व प्रधानमन्त्री समेत रहेका देउवाले प्रधानमन्त्री केपी शर्मा ओली र राष्ट्रपति भण्डारीले राष्ट्रपतीय संस्थाको...

गाउँपालिकाद्धारा एकल पुरुषलाई भत्ता

  रोल्पा । रोल्पाको सुनिलस्मृती गाउँपालिका वडा नं ४ ले एकल पुरुषलाई मासिक भत्ता दिने भएको छ । गाउँपालिकाले उपलब्ध गराएको बजेटबाट आगामी आर्थिक वर्षदेखि वडाभित्रका ५० वर्ष उमेर काटेका एकल पुरुषलाई भत्ता दिने व्यवस्था...

मकवानपुरमा पनि असार २१ गतेसम्म निषेधाज्ञा थप

मकवानपुर । मकवानपुरमा आगामी असार २१ गतेसम्म निषेधाज्ञा थप गरिएको छ । सोमबार बसेको जिल्ला कोभिड संकट व्यवस्थापन समिति मकवानपुरको बैठकले जिल्लामा जारी निषेधाज्ञा थप एक हप्ता थप्ने निर्णय गरेको हो । पछिल्लो समय जिल्लामा...

तमु समाज मलेसियाद्धारा विपन्न तथा गरिब विभिन्न व्यक्ति तथा समुहलाई आर्थिक सहयोग

काठमाडौं । कोभीड १९ नायँ भेरीयन्ट को दोश्रो लहरले नेपालमा संकट निम्त्याएको समय लाई मध्यनजर गर्दै तमु समाज मलेसियाले विभिन्न व्यक्ति तथा समुहलाई विभिन्न सहयोग गरेको छ । मलेसियामा कार्यरत रहेका तमु ,गैर तमुहरुबाट...

नेपालप्रति ओलीको कडा टिप्पणी: उनले भने “नेपाल प्रचण्डको पुच्छर

काठमाडौं । नेकपा एमालेका अध्यक्ष एंव प्रधानमन्त्री केपी शर्मा ओली वरिष्ठ नेता माधवकुमार नेपालमाथि फेरि खनिएका छन्। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीका नेता माधवकुमार नेपालमाथि अशोभनीय टिप्पणी गरेका छन् । उनले नेपाल,...

उपत्यकामा असार २१ गतेसम्म निषेधाज्ञा थपियो, २५ सिटमाथिका सार्वजनिक यातायात चल्ने

काठमाडौं । कोरोनाभाइरस संक्रमण रोकथाम तथा नियन्त्रणका लागि काठमाडौं उपत्यकामा थप एक साता निषेधाज्ञा लम्बाइएको छ । आज बिहान बसेको उत्यकाका ३ जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुको बैठकले असार २१ गतेसम्मका लागि निषेधाज्ञा जारी राख्ने...

बुधबारदेखि भारी वर्षा हुने

काठमाडौँ । जल तथा मौसम विज्ञान विभागले आगामी बुधबारदेखि मनसुन थप सक्रिय हुने प्रक्षेपण गरेको छ । देशको पूर्वी तथा मध्यभागमा बुधबारदेखि मनसुनी गतिविधि बढ्ने विभागले जनाएको छ । विभागका वरिष्ठ मौसमविद् मीनकुमार अर्यालले अहिले...

मलेसियामा ज्यान गुमाएका बैठाको परिवारलाई हेल्प मधेशी मलक्का दलानद्वारा आर्थिक सहयोग

सुरेन्द्र महतो सर्लाही जिल्लाको विष्णुपुर गाउँपालिका वाडा नं.३ को मधुवन टोलका स्वर्गीय राजाराम बैठाको परीवारलाई हेल्प मधेशी मलेसियाको मलाका दलानद्वारा रु-२८ हजार ३ सय आर्थिक सहयोग गरिएको छ । बैठा ४ वर्ष अगाडि वैदेशिक रोजगारको...

मलेसिया देखि नेपाल जाने एयरलाइन्सहरुको उडान तालिका सार्बजानिक, क्वारेन्टाइन र कोरोना टेस्ट खर्च टिकटमै

मलेसिया देखि नेपाल जानको लागि एयरलाइन्सहरुले उडान तालिका सार्बजानिक गरेका छन् । अहिलेसम्म नेपाल एयरलाइन्स, हिमालयन एयरलाइन्स र मालिन्दो एयरलाइन्स गरी ३ वटा एयरलाइन्सहरुले उडान तालिका सार्बजानिक गरेका छन् । नेपाल एयरलाइन्स हरेक शनिबार...

मलेसियाको लकडाउन अझै नखुल्ने, दैनिक ४ हजार भन्दा कम बिरामि भेटिए मात्र खुल्ने

मलेसिया सरकारले लगाएको लकडाउन अझै नखुल्ने भएको छ । जुन १ तारिखबाट मलेसियाभर सुरु भएको पूर्ण लकडाउन अझै खुल्ने निश्चित नहुने भएको छ । मलेसियाका प्रधानमन्त्री तानश्री मुयाद्दीनका अनुसार मलेसियामा अहिलेपनि अपेक्षा अनुरुप बिरामिको...