पीएनसीसी मलेसियाद्धारा अनलाइन स्वास्थ शिविर कार्यक्रम सम्पन्न

मलेसिया । प्रवासी नेपाली समन्वय समिति द्वारा आयोजित अनलाइन स्वास्थ शिविर कार्यक्रम सम्पन्न गरेकोछ । यस स्वस्थ शिविर मार्फत मलेसियामा रहेका नेपाली लगायत अन्य प्रवासी श्रमिकहरुलाई कोरोना बिरुद्धको खोप सम्बन्धि आवश्य जानकारी गराएको थियो...

निषेधाज्ञापछिको पहिलो उडानमा २ जनाको अस्तु र शवसहित १५५ जना मलेसियाबाट नेपाल फर्किए

मलेसिया । लकडाउन पछिको मलेसियाबाट नेपालको लागि पहिलो उडानबाट भएको छ । आइतबार मलेसियाको क्वालालम्पुर अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालय एयरलाइन्सले उडान भरेको हो । उक्त उडानबाट मलेसियामा लामो समयदेखि रोकिएका १५५ जना यात्रु र १ वटा...

एनआरएन क्षेत्रिय शाखा जोहोर मलेसियाको तेस्रो अधिबेशन सम्पन्न, अध्यक्षमा बस्नेत

समीर मल्ल मलेसिया । "नेपालका लागि नेपाली " भन्ने मुल नाराका साथ बिस्वभरि स्थापना भयको गैरआबसिय नेपाली संघ (एनआरएनए) मलेसिया जोहोर शाखाको अधिबेशन आइतबार भर्चुअलमाध्यमबाट तेस्रो अधिबेशन समपन्न भएको छ । अधिवेशनले जोहोर क्षेत्रिय शाखामा सर्बसहमतिमा...

सहकर्मीलाई चुम्बन गरेपछि माफी माग्दै बेलायतका स्वास्थ्यमन्त्रीको राजिनामा

एजेन्सी । सहकर्मीलाई चुम्बन गरेर चर्चामा आएका बेलायतका स्वास्थ्यमन्त्री म्याट ह्यानककले राजीनामा दिएका छन्। ह्यानककले शनिबार प्रधानमन्त्री बोरिस जोन्सनलाई राजीनामा बुझाएका हुन्। केही दिनअघि तीन जना सन्तानका साथ विवाहित रहेका ह्यानकक र जीन कोलेड्यानजेलोबीच चुम्बनको...

कुटपिटबाट घाइते भएका मजदुरको उपचारको क्रममा निधन

  किमाथांका । संखुवासभामा निर्माणाधीन नौ सय मेगावाटको अरुण तेस्रो आयोजनामा कुटपिटबाट घाइते भएका मजदुरको उपचारको क्रममा मृत्यु भएको छ । कुटपिटबाट गम्भीर घाइते भएका कालिकोटको तिलागुफा नगरपालिका–४ का ३८ वर्षीय वसन्त शाहीको उपचारको क्रममा...

कर्णाली करिडोरमा पहिरो जाँदा सडक अवरुद्ध

सुर्खेत । कर्णाली करिडोरअन्तर्गत कालिकोटको सान्नी त्रिवेणी गाउँपालिका–१ भौरेकुनामा सुख्खा पहिरो जादाँ सडक अवरुद्ध भएको छ । निकै ठूलो सुख्खा पहिरो आएका कारणले राजमार्ग अवरुद्ध भएको हो । सुख्खा पहिरो निरन्तर खस्दा यातायातका साधन चल्न...

मन्त्री श्रेष्ठलाई पदमुक्त गर्न दलित अगुवाहरुको माग

काठमाडौं । प्रदेश १ का दलित अगुवाहरुले शिक्षा मन्त्री कृष्णगोपाल श्रेष्ठलाई पदमुक्त गर्न माग गरेका छन् । राष्ट्रियसभाका पूर्वसांसद खेम नेपालीको नेतृत्वमा दलितहरुले जातीय विभेदको पक्षपोषण गर्ने मन्त्री श्रेष्ठलाई पदमुक्त गर्न माग गरेका हुन्...

सिस्ने पदमार्गको पहिचान सम्पन्न

रुकुमकोट । रुकुम पूर्वमा सिस्ने पदमार्गको (ट्राभल ट्रेक) पहिचान गरिएको छ । करिव ३७ दिन लगाएर पदमार्गको पहिचान सकिएको बाँफीकोट गाउँपालिकाका हिमाल आरोही मानबहादुर खत्रीले जानकारी दिए । उनको नेतृत्वको टोलीले ‘सिस्ने ट्राभल ट्रेक’ पहिचान...

‘नरिसाउ ल नानी’ भनि भनि आधुनिक शैलीमा विभेदलाई निरन्तरता दिइनैपर्छ र? : शिव परियार

काठमाडौं । गायक शिव परियारले नेपालमा आधुनिक शैलीबाट जातीय विभेदलाई बढावा दिइएको बताएका छन्। विगतको भन्दा विभेदको शैली फेरिएको गायक परियारले उल्लेख गरेका छन्। ‘बा, हजुरबा पुस्तामा ठाडै अपशब्द बचन वचन बोलेर गरेको विभेद...

७९ किलो लागुऔषध गाँजा सहित २ जना प्रहरी नियन्त्रणमा

मकवानपुर । मकवानपुरमा ७९ किलो लागुऔषध गाँजा सहित २ जनालाई प्रहरीले पक्राउ गरेको छ । शुक्रबार दिउसोको समयमा प्रहरी चौकी चैनपुर मकवानपुरबाट प्रहरी सहायक निरिक्षक दिपक राज न्यौपानेको कमाण्डमा खटिएको प्रहरी गस्ती टोलिले उक्त...