दाङमा रेम्डेसिभिर बिक्रीमा विवाद
दाङ । दाङमा केही दिनदेखि कोरोना सङ्क्रमितलाई दिइने रेम्डेशिभिर औषधि बिक्रीका विषयमा विवाद सिर्जना भएको छ । निजी क्षेत्रबाट थोक औषधि व्यवसायी सङ्घको मातहतमा रही रेम्डेशिभिर बिक्री गर्न थालिएको थियो । औषधि व्यवस्था विभाग...
नेपालमा देखियो कोरोनाको नयाँ भेरियन्ट
काठमाडौं । नेपालमा कोभिड–१९ सङ्क्रमणको नयाँ परिवर्तित रुप पत्ता लागेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले देशका विभिन्न भागबाट कोभिड –१९ सङ्क्रमितका नमूना परीक्षण गर्दा नयाँ भेरियन्ट पत्ता लागेको मन्त्रालयका सहप्रवक्ता डासमिरकुमार अधिकारीले जानकारी...
नेपालमा पहिलोपटक अक्सिजन ग्यास सिलिण्डरको उत्पादन परीक्षण
काठमाडौं । नेपाल विज्ञान तथा प्रविधि प्रतिष्ठान (नाष्ट)ले नेपालमा पहिलोपटक अक्सिजन ग्यास सिलिण्डरको उत्पादन परीक्षण गरेको छ । कोभिड–१९ को महामारी फैलिएको र अक्सिजन सिलिण्डरको अभाव भइरहेका बेला नयाँ सिलिण्डर निर्माण गरी परीक्षण गरिएको...
पछिल्लो २४ घन्टामा छ हजार ८९१ सङ्क्रमण मुक्त
काठमाडौं । पछिल्लो २४ घन्टामा आठ हजार २०३ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार २० हजार २८६ पिसिआर परीक्षण गर्दा आठ हजार १३६ र ६९३ एन्टिजिन परीक्षण गर्दा...
घाँटी सेरिएको अवस्थामा दुई बालक मृत अवस्थामा फेला
कलैया बारा । बारामा एकै परिवारका दुई दाजु भाई मृत अवस्थामा फेला परेका छन् । ती दुवै दाजुभाइ घा,टी रेटि" एको अवस्थामा शव फेला परेको हो । बाराको रंगपुरमा रहेको मदर्शा सल्फिया कन्जुल उलुममा...
रुकुममा पनि सुरु भयो कोरोना विरुद्ध लडन सहयोग अभियान
रुकुम (पश्चिम) । विश्वव्यापी फैलिएको कोभिड-१९ विरुद्ध देश तथा विदेशबाट सहयोग जुटिरहेको अवस्थामा रुकुम (पश्चिम) मा सहायता अभियान थालिएको छ । "सहायता फाउन्डेसन नेपाल" नामक एक फाउन्डेसनको स्थापना गरि अभियान थालिएको हो ।
रुकुम (पश्चिम)...
पाहुनाले भित्र्याएको कोरोना बिहे भोजले फैलायो
म्याग्दी । म्याग्दीको बेनी नगरपालिका–४ मा पर्ने सिंगा र तातोपानी क्षेत्र कोरोना सङ्क्रमणको केन्द्र बनेको छ । तातोपानी कुण्ड स्नानका लागि आएका पाहुनामार्फत भित्रिएको कोरोना भोजभतेर र जमघटबाट टोल बस्ती हुँदै नागरिकका घरसम्म पुगेको...
कोरोना राहत कार्यक्रमको लागि एनआरएन मलेसियाद्वारा भर्चुअल कार्यक्रम
नेपालको कोरोना कहरमा परेर धेरै भन्दा धेरै नेपालीले ज्यान गुमाउनु परिरहेको र उचित उपचार अभाव झेलीरहेका नेपालीहरुको सहयोगार्थ प्रवासमा रहेका नेपालीहरुबाट के कस्तो सहयोग गर्न सकिन्छ भन्ने बिषयमा छलफल एनआरएन मलेसियाले भर्चुअल कार्यक्रम सम्पन्न...
विभिन्न मुलुकबाट धमाधम अक्सिजन सिलिण्डर ल्याउदैँ निगम
काठमाडौं । अक्सिजन अभावले मुलुकका विभिन्न अस्पतालमा कोभिड–१९ का बिरामीको उपचारमा कठिनाइ भइरहेका बेला राष्ट्रिय ध्वजाबाहक नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) का जहाजले विभिन्न मुलुकबाट धमाधम अक्सिजन सिलिण्डर नेपाल ल्याइरहेका छन् ।
निगमको वाइड बडी...
गएको २४ घण्टामा ९ हजार १९८ जनामा संक्रमण पुष्टि हुदा ५ हजार ७६७ जना...
काठमाडौं । कोरोना भाइरस संक्रमणका कारण एकै दिन २१४ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ९ हजार १९८ जनामा संक्रमण पुष्टि भएको छ । ५ हजार ७६७...