तयार भयो आफैँले कोरोना परीक्षण गर्न मिल्ने किट, हरेक २४ घण्टे पसलहरूमा सहजै उपलब्ध...

एजेन्सी । दक्षिण कोरियाले कोरोना सङ्क्रमण भए नभएको थाहा पाउन आफैँले परीक्षण गर्न मिल्ने किट निर्माण गरेको छ । किट यहाँका २ औषधि निर्माता कम्पनी हुमासिस र एसडी बायोसेन्सरले निर्माण गरेका हुन् । यो...

कोरोना अपडेटः थप ८ हजार १६७ जनामा संक्रमण, निकोदर ७४ प्रतिशत

काठमाडौं । नेपालमा थप आठ हजार १६७ जना कोरोना भाइरसका सङ्क्रमित भेटिएका छन् । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १७ हजार ९७१ जनाको पिसिआर तथा ५७७ जनाको एन्टिजेन परीक्षण गरिएकामा क्रमशः...

वीरको नयाँ भवन अक्सिजन अभाव भएपछि सञ्चालनमा आउन सकेन

काठमाडौं । वीर अस्पतालले अक्सिजन अभावका कारणले नयाँ भवन सञ्चालन गर्न सकेको छैन। सरकारले अस्पतालको नयाँ सर्जिकल भवनमा कोभिड-१९ का सङ्क्रमितको उपचारका लागि सञ्चालन गर्ने निर्णय गरे तापनि अक्सिजन अभावले सञ्चालनमा कठिनाइ भएको छ। अस्पतालका...

मकवानपुरका नौ स्थानीय तहमा आइसोलेशन सेन्टर निर्माण

  मकवानपुर । कोरोना भाइरसको सङ्क्रमण दर बढ्दै गएका बेला मकवानपुरका नौ स्थानीय तहले आइसोलेशन कक्ष तयार पारेका छन् । दश स्थानीय तह रहेको मकवानपुरमा इन्द्रसरोवर गाउँपालिकाबाहेक अन्य सबै पालिकाले आइसोलेशन निर्माण गरेका हुन् । इन्द्रसरोवरमा...

अलपत्र विदेशी पर्यटक

  मनाङ । नयाँ भेरियन्टसहितको कोरोना बढेसँगै विदेशी पर्यटक मनाङमा अलपत्र परेका छन् । वर्षौँ दिनदेखि सुनसान रहेको अन्नपूर्ण पदमार्गमा केही सहज भएयता मनाङ आएका उनीहरु हाल मनाङ ङिस्याङ गाउँपालिकाका साङसार, भ्राका, मनाङ टङ्की मनाङ,...

कोरोना नियन्त्रणमा राजनीतिक जिम्मेवार

-विप्लवी तेन्जु योन्जन मुलुक भित्र दिन दिनै कोरोनाको संक्रमन फैलिएको छ। दैनिक हजारौं संक्रमित र दर्जनौंको मृत्यु भइरहेका बेला राजनीतिक दलहरूको मुख्य चासोको बिषय यसको नियन्त्रण नभए पार्टी र दल भित्र एकअर्कालाई लडाउनमा मात्र तल्लिन देखिएको...

अक्सिजन आपूर्तिका लागि सुदुरपश्चिमेली नेपाली समाज मलेसियाको आर्थिक सहयोग

काठमाडौं । अक्सिजन आपुर्तिको लागि सुदुरपश्चिमेली नेपाली समाज मलेसियाले आर्थिक सहयोग गरेको छ । कोरोना संक्रमणको कारण टीकापुरको अस्पतालमा भर्ना भएका बिरामीहरुको उपचारमा आवश्यक अक्सिजनको चरम अभाव भएपछि समाजले ५० हजार १४७ रुपैयाँ नगद...

लघुकथाको अब आफ्नै गीत

  काठमाडौं । अब हुने लघुकथासम्बन्धि कुनैपनि कार्यक्रममा बजाउन मिल्ने गरि लघुकथा गान रेकर्डिङ गरिएको छ। व्यक्तिगत वा संस्थागतरूपमा हुने लघुकथासम्बन्धि कुनै पनि कार्यक्रममा जो कसैले पनि अाफ्ना कार्यक्रममा प्रस्तुत गान निर्धक्क बजाउन सक्ने भएको...

राक्सिराङको कोभिड अस्पतालमा एक कोरोना संक्रमितको निधन

मकवानपुर । राक्सिराङ गाउपालिकामा रहेको कोभिड अस्पतालमा उपचाररत एक जनाको मृत्यु भएको छ । अस्पतालमा उपचाररत हेटौडा उपमहानगरपालिका घर भएकी महिलाको शुक्रबार मृत्यु भएको गाउँपालिकाका अध्यक्ष राजकुमार मल्ल ले जानकारी दिए । हेटौडा घर भएकी...

कोरोना संक्रमित कांग्रेस उपसभापति गच्छदार पत्नी निर्मलाको निधन

काठमाडौं । नेपाली कांग्रेसका उपसभापति विजयकुमार गच्छदारलाई पत्नीशोक परेको छ । उनकी धर्मपत्नी निर्मला गच्छदारको थापाथलीस्थित नर्भिक अस्पतालमा उपचारका क्रममा आज निधन भएको हो । कांग्रेस सभापति शेरबहादुर देउवाले निर्मला गच्छदारको निधनको खबरले आफू मर्माहित...