अक्सिजन अभाव भएपछि अस्पतालबाट बिरामी निकालिए
काठमाडौं । जोरपाटीस्थित नेपाल मेडिकल कलेजले अस्पतालमा भएको अक्सिजनले साँझ ४ बजेसम्मलाई मात्र पुग्ने भएकाले त्यसअगावै आ–आफ्नो व्यवस्था गर्न बिरामी पक्षलाई आग्रह गर्दै मंगलबार बिहान सूचना जारी गर्यो ।
अक्सिजन उपलब्ध हुन नसक्ने भएकाले बिरामीलाई...
नयाँ सरकार गठन बारे छलफल गर्न देउवाले बोलाए कांग्रेस पदाधिकारी बैठक
काठमाडौं । नयाँ सरकार गठनको तयारीमा रहेका काङ्ग्रेस सभापति शेर बहादुर देउवाले नेपाली कांग्रेसले पदाधिकारी बैठक बोलाएका छन् । दिउँसो तीन बजे सभापति शेरबहादुर देउवा निवास बुढानिलकण्ठमा पदाधिकारी बैठक बोलाइएको हो ।
राष्ट्रपति विद्यादेवी भण्डारीले...
रुकुमको त्रिवेणीमा गत २४ घण्टामा २ जना कोरोना संक्रमितको निधन
रुकुम । रुकुम (पश्चिम )मा एक जना कोरोना संक्रमितको निधन भएको छ । रुकुम पश्चिमको त्रिवेणी गाउँपालिका- ३ का एक पुरुषको निधन भएको हो । उनको मंगलबार बिहान ४ बजे उनको त्रिवेणी अस्पतालको आईसोलेसनम...
राजकुमार शेखसहितको टोलीले सगरमाथा आरोहण गर्यो
काठमाडौँ । बहराइनका राजकुमार शेख मोहम्मद अल खलिफासहितको टोलीले विश्वको सर्वोच्च शिखर सगरमाथाको सफल आरोहण गरेको छ । बहराइनको राजपरिवारका सदस्यसहितको टोली आज बिहान ६ः४० बजे सगरमाथाको चुचुरोमा पुगेको संस्कृति, पर्यटन तथा नागरिक उड्डयन...
अन्र्तराष्ट्रिय नेपाली समाजको आमा दिवस
मातृ दिवसको अवसर पारेर अन्तरराष्ट्रिय नेपाली समाज (इन्स) महिला समितिले आइतबार साँझ आमा दिवस विशेष कार्यक्रम सम्पन्न गरेको छ । अन्तरराष्ट्रिय नेपाली समाज (इन्स) महिला समितिका अध्यक्ष रेणुका सोलुको सभाध्यक्षतामा सम्पन्न कार्यक्रममा चार जना...
मे १२ देखि मलेसियाभरी एमसिओ
बिभिन्न समयमा कोरोना कहरलाई नियन्त्रण लिने प्रयास गर्दा पनि नियन्त्रणमा नआएपछि मलेसिया सरकारले मलेसियाभर मे १२ तारिख देखि जुन ७ तारिख सम्मको लागि एमसिओ (आवागमन निषेधाज्ञा) लागु गर्ने भएको छ ।
आज संबोधन गर्दै मलेसियाका...
इजरायलमा पनि अन्तर्राष्ट्रिय नेपाली समाज गठन, अध्यक्षमा रमेश जोशी
काठमाडौं । रमेश जोशीको नेतृत्वमा इजरायलमा अन्तर्राष्ट्रिय नेपाली समाज गठन भएको छ । देश तथा विदेशमा रहेका नेपालीलाई संगठित गर्दै नेपाल र नेपालीको हित र विकासका लागि काम गर्ने उदेश्यका साथ समाजको गठन भएको...
सिलिण्डर अभाव हुन थालेपछि सिलिण्डर सङ्कलन गर्दै प्रहरी
काठमाडौँ । जिल्ला प्रहरी कार्यालय तनहुँले जिल्लाका विभिन्न ठाउँबाट सिलिण्डर सङ्कलन थालेको छ । अक्सिजनका लागि सिलिण्डर अभाव हुन थालेपछि प्रहरीले सिलिण्डर सङ्कलन थालेको हो ।
प्रहरीले दमौलीबाट १५, बेलचौताराबाट तीन र डुम्रेबाट २५ थान...
प्रदेश प्रमुखद्धारा नयाँ सरकार गठनका लागि आह्वान
काठमाडौं । मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङले राजीनामा दिएपछि गण्डकी प्रदेश प्रमुख सीता पौडेलले नयाँ सरकार गठनका लागि आह्वान गरेकी छन् । प्रदेश प्रमुख सीता पौडेलले नयाँ सरकार गठन आह्वान गरेसंगै सरकार बनाउने कसरतमा दलहरु...
माधव-झलनाथ र ओली पक्षबीच सहमति जुटेन
काठमाडौँ । नेकपा (एमाले) को माधवकुमार नेपाल पक्षले आफ्ना माग पूरा गर्ने प्रतिबद्धताका लागि अध्यक्ष केपी शर्मा ओलीलाई सोमबार बिहान ९ बजेसम्मको ‘अल्टिमेटम’ दिएकोमा दुवै पक्षबीच थप सहमति जुट्न सकेको छैन ।
आइतबार बेलुकी सिंहदरबारमा...