अन्तर्राष्ट्रिय नेपाली समाजद्धारा अखलढुंगामा खाद्यान्न सहयोग
ओखलढुंगा । समाजिक क्षेत्रमा काम गर्दै आएको अन्तर्राष्ट्रिय नेपाली समाज ( ईन्स) ले ओखलढुंगाको सिद्धिचरण नगरपालिका वडा नं १ मा राहत स्वरुप खाद्यान्न सामग्री वितरण गरेको छ। कोरोना भाइरसको संक्रमण फैलिएसँगै जारी गरिएको निषेधाज्ञाका...
कृषिमन्त्री तथा पशुपन्छी मन्त्री साहको स्थानीय नेता तथा कार्यकर्ताद्वारा स्वागत
बारा । कृषिमन्त्री तथा पशुपन्छि ज्वाला कुमारी साहलाई आईतबार साँझ कलैया उपमहानगरपालिकाको होटल करणराज पैलेसमा स्थानियले भब्य स्वागत गरेका छन् । गत विहिबार नेपाल सरकारको कृषि तथा पशुपन्छि मन्त्री बनेपछि पहिलो पटक जिल्ला आएकी...
राप्ती का २३८ परिवारलाई राहत वितरण
चितवन । राप्ती नगरपालिका वडा नं ११ का २३८ परिवारलाई राहत वितरण गरिएको छ । संविधान सभा सदस्य गोविन्दराम चेपाङको पहलमा नेपाल सुक्ष्म पुष्प समाजले विपन्न चेपाङ तथा तामाङ परिवारका लागि राहत वितरण गरेको...
निर्वाचन आयोगविरूद्ध राजनीतिक र कानुनी लडाईं जारी राख्छौँ : जसपा
काठमाडौं । जनता समाजवादी पार्टी, (जसपा) नेपालले निर्वाचन आयोगविरूद्ध राजनीति र कानुनी लडाइँ जारी राख्ने निर्णय गरेको छ।
अध्यक्ष उपेन्द्र यादवले प्रेस विज्ञप्ति जारी गर्दै आयोगको भूमिका निष्पक्ष र तटस्थ नभएको उल्लेख गरेका छन् ।...
नीति तथा कार्यक्रमकाे विपक्षमा मतदान गर्ने एमाले संसदीय दल कर्णालीकाे निर्णय
काठमाडौं । कर्णालीमा नेकपा एमालेले प्रदेश सरकारले ल्याएको नीति तथा कार्यक्रमको विपक्षमा मतदान गर्ने निर्णय गरेको छ । एमाले संसदीय दलको आज बसेको बैठकले संसदमा आज पास गर्न लागिएको नीति तथा कार्यक्रमको विपक्षमा मतदान...
चीनमा ग्यास बिस्फोटनबाट १२ जनाको निधन
एजेन्सी । चीनको हुबे प्रान्तको शियान नगरमा ग्यास बिस्फोटनमा परेर कम्तिमा १२ जनाको मृत्यु हुनुका साथै एक सयभन्दा बढी व्यक्ति घाइते भएका छन् ।
स्थानीय अधिकारीहरुका अनुसार घाइतेमध्ये ३९ जनाको अवस्था निकै जटिल रहेको छ...
लुम्बिनी प्रदेशको निति तथा कार्यक्रम पारित
बुटवल । लुम्बिनी प्रदेशसभाको आइतबार बसेको बैठकले आगामी आर्थिक वर्षका लागि प्रदेश सरकारले ल्याएको नीति तथा कार्यक्रम पारित गरेको छ । सभामुख पूर्णबहादुर घर्तीले नीति तथा कार्यक्रम बहुमतले पारित भएको घोषणा गरेका हुन ।
नीति...
भारतमा साेमबार ३३ सयको निधन, संक्रमण दर घट्दै
दिल्ली । पछिल्लो २४ घण्टामा कोरोनाभाइरस संक्रमणबाट भारतमा एकैदिन ३ हजार ३०३ जनाले ज्यान गुमाएका छन् । दैनिक संक्रमित हुनेको संख्या भने ओरालो लाग्दै आएको सार्वजनिक तथ्यांकमा उल्लेख गरिएको छ ।
गत २४ घण्टामा यहाँ...
दाङमा आठ हजार ज्येष्ठ नागरिकलाई लगाइयो भेरोसिल खोपको पहिलो मात्रा
देउखुरी । कोरोनाविरुद्धको तेस्रो चरणको खोपको पहिलो मात्रा दाङमा करीब आठ हजार ज्येष्ठ नागरिकलाई लगाइएको छ । दाङमा ६२ देखि ६४ वर्ष उमेर समूहका ७ हजार ९८४ जनालाई कोरोनाविरुद्धको भेरोसिल खोपको पहिलो मात्रा लगाइएको...
उपचाररत अभिनेत्री निशाको परिवारलाई कलाकर्मीको आर्थिक सहयोग
काठमाडौं । हाल नर्भिक अस्पतालमा उपचाररत अभिनेत्री तथा मोडल निशा घिमिरेको परिवारलाई विभिन्न कलाकर्मीले आर्थिक सहयोग गरेका छन् । ‘कलाकारलाई कलाकारको साथ’ भन्ने नारासहित करिब आधा दर्जन कलाकर्मीले अभिनेत्री घिमिरेका पिता प्रेम प्रसाद घिमिरेलाई...











