झापा कचनकबलको सर्पदंश उपचार केन्द्रले पायो अनुमति
झापा । स्वास्थ्य मन्त्रालयले झापाको दक्षिणी भेगमा पर्ने कचनकबल गाउँपालिकामा सर्पदंश उपचार केन्द्र सञ्चालनका लागि अनुमति प्रदान गरेको छ ।विषालु सर्पको डसाइबाट बर्सेनि धेरै घाइते हुने र अस्पताल टाढा हुँदा उपचार नपाएर मृत्युवरण गर्नुपर्ने...
कोभिड-१९ को कारण बन्दिपुर केबुलकार निर्माण प्रभावित
पोखरा । कोभिड–१९ को असर : केबुलकारको काम प्रभावित बन्दै बन्दीपुरमा निर्माणाधीन केबुलकारको निर्माण कार्य प्रभावित भएको छ । कोरोनाको दोस्रो भेरियन्टसहितको कोरोनाका कारण विदेशबाट सामान ल्याउन र इन्जिनीयर आउन नसक्दा निर्माण कार्य प्रभावित...
नीति तथा कार्यक्रमका पक्षमा मतदान गर्न एमाले संसदीय दलको निर्देशन
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले) वाग्मती प्रदेश संसदीय दलका नेता तथा मुख्यमन्त्री डोरमणि पौडेलले सरकारले प्रस्तुत गरेको नीति तथा कार्यक्रमका पक्षमा मतदान गर्न दलका सदस्यलाई निर्देशन दिएका छन् ।
संसदीय दलको आज सम्पन्न बैठकलाई...
नेपालको उच्च शिक्षा गुणस्तर सुधारको लागी विश्व बैंकको ७ अर्ब सहायताको घोषणा
वासिङ्टन । विश्व बैंकले नेपालको उच्च शिक्षाको गुणस्तर सुधारका लागि ६० मिलियन अमेरिकी डलर (७ अर्ब २ करोड रुपैयाँ) सहायताको घोषणा गरेको छ । बैंकको बोर्ड अफ डाइरेक्टरले शुक्रबार उक्त सहायताको अनुमोदन गरेको विश्व...
वैद्यले प्रधानमन्त्रीविरुद्ध प्रदेश सभामा दिएको अभिव्यक्ति फिर्ता लिए
काठमाडौं । वाग्मती प्रदेश सभामा काँग्रेस सांसद नरोत्तम वैद्यले प्रधानमन्त्रीविरुद्ध प्रदेश सभामा दिएको अभिव्यक्ति फिर्ता लिएका छन् । शनिबार प्रदेश सभाको बैठक सुरु भए लगत्तै सभामुखसँग समय मागेर उनले भावावेशमा आएर त्यस्तो अभिव्यक्ति दिएको...
अज्ञात समुहद्धरा विभिन्न स्थानमा पार्किङ्ग गरि राखेका सवारीसाधन ताेडफाेड
शिवु खनाल,दाङ । दाङको लमहीमा आधा दर्जन सवारी साधन माथि तोडफोड भएको छ। गएराती अज्ञात समुहले लमहीको बिभिन्न स्थानमा पार्किङ्ग गरि राखेका ति सवारी साधन माथि इट्टा र ढुंगा प्रहार गरि तोडफोड भएको छ।
लमही...
धनुषामा पोखरीमा डुबेर एकैपटक पाँच बालिकाको निधन
सुरेन्द्र महतो
धनुषा । प्रदेश न.२ धनुषाको मुखियापट्टी मुसहरनिया गाउँपालिका ६ लक्ष्मीपुरका पाँचजना बालिकाको शुक्रबार दिउँसो साढे १२ बजे पोखरीमा नुहाउने क्रममा मृत्यु भएको छ । स्थानीय हुलास यादवको खेतमा माछापालनको लागि खन्दै गरेको पोखरीमा...
गण्डकी प्रदेशमा नयाँ सरकार गठनका लागि विपक्षी दलको दावी पेश
गण्डकी । गण्डकी प्रदेशमा नयाँ सरकार गठनका लागि विपक्षी दलको गठबन्धका ३१ प्रदेशसभा सदस्यको समर्थनसहित प्रदेश प्रमुखसमक्ष दावी गरेका छन् । प्रदेश प्रमुख सीताकुमारी पौडेलले संविधानको धारा १६८ को उपधारा (५) बमोजिम मुख्यमन्त्री नियुक्ति...
२४ घण्टामा ५२२५ जना संक्रमणमुक्त
काठमाडौं । गत २४ घण्टामा १५१८२ जनाको पीसीआर र एन्टीजेन परीक्षण हुँदा ३७५० जनामा संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ९५९८ जनाको पीसीआर परीक्षण हुँदा २७०९ जनामा पोजिटिभ देखियो भने...
प्रदेश प्रमुखद्धारा मुख्यमन्त्रीका लागि दाबी पेश गर्न २४ घण्टाको समय, आजै दाबी पेस हुने
पोखरा । गण्डकी प्रदेश प्रमुख सीताकुमारी पौडेलले २४ घण्टाको समय दिएर मुख्यमन्त्री नियुक्तिका लागि आधार पेश गर्न आह्वान गरेकी छन् । संविधानको धारा १६८(३) अनुसार नियुक्त मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ पदमुक्त भएपछि १६८(५) अनुसार सरकार...











