सम्बन्धित स्थानीय तहको सिफारिस भए उपत्यकाबाट गाउँ फर्किन मिल्ने

काठमाडौं । काठमाडौं उपत्यकाबाट गाउँ फर्किन अब सम्बन्धित स्थानीय तहको सिफारिस चाहिने भएको छ ।मंगलबार काठमाडौं, भक्तपुर र ललितपुर जिल्लाका प्रमुख जिल्ला अधिकारीको बैठकले उपत्यका बाहिर जानेसँग सम्बन्धित स्थानीय तहको सिफारिस माग गर्ने निर्णय...

कोभिड-१९ मलेसिया : आज ३ हजार १२० जना संक्रमित, २३ जनाको निधन

ऐजेन्सी । मलेसियामा नयाँ कोभिड -१९ संक्रमितको सङ्ख्या थपिने क्रम रोकिएको छैन । आइतबार मात्र ३ हजार १२० जना थपिए । यो मलेसियामा उच्च संक्रमित सङ्ख्या हो । पछिल्लोपटक मलेसियामा पनि संक्रमण तिब्र हुद‌...

साङ्घाइमा पर्यटकको लर्को

एजेन्सी। विश्वभर कोरोनाका कारण पर्यटन व्यवसाय सङ्कटमा परिरहेको समय चीनको शाङ्घाई सहर र वरपरका क्षेत्रमा ‘श्रमिक दिवस’को पहिलो तीन दिनमा लाखौँ पर्यटकहरू भित्रिएको जानकारी गराइएकोे छ । शाङहाईको पर्यटन तथ्याङ्क अनुसार शाङहाईका १७० वटा प्रमुख...

अबको चरणमा जोडीका रूपमा आफ्नो प्रगति हुन सक्दैन : गेट्स दम्पत्ती

एजेन्सी। विश्वका धनी व्यक्ति बिल गेट्स र उहाँकी पत्नी मेलिन्डा गेट्सले सम्बन्ध विच्छेद् गरेका छन । संसारको सबैभन्दा ठूलो परोपकारी कोष, बिल एन्ड मेलिन्डा गेट्स फाउन्डेशन,का सञ्चालक जोडी गेट्सले सन् १९९४ मा हवाईको एउटा...

अक्सिजन अभाव हुन नदिन ट्याङ्क जडान

  नेपालगञ्ज। पश्चिम नेपालको कोरोना उपचार केन्द्र बनेको नेपालगञ्जस्थित भेरी अस्पतालले अक्सिजन अभाव हुन नदिन अक्सिजन भण्डारण ट्याङ्क जडान गरेको छ । कोरोना महामारीका कारण अस्पतालमा अक्सिजन अभावको अवस्था आएपछि सो समस्यालाई दीर्घकालीनरुपमा समाधान गर्न...

ओत लागेको ढुङ्गाले च्यापेर एकको मृत्यु

  म्याग्दी। म्याग्दीको बेनी नगरपालिका–१ रत्नेचौरको सारेमारेमा ढुङ्गाले च्यापेर एक युवाको मृत्यु भएको छ भने अर्का एक जना घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालय म्याग्दीका अनुसार मृत्यु हुनेमा बेनी नगरपालिका–१ रत्नेचौरका २१ वर्षीय अनिस...

चितवनमा जथाभावी हिडडुल गरे होल्डिङ सेन्टर राखिने

सविन कुमार लोप्चन चितवन । चितवन जिल्लामा निशेधाज्ञा कडाई गरिएको छ। निशेधाज्ञको बेला जथाभावी हिडडुल गरेमा साँझ ५ बजे सम्म होल्डिङ सेन्टर बस्नु पर्ने छ। त्यसै गरि सवारी साधनको हकमा अत्यावश्यक बाहेक अरु सवारी साधन...

ओत लागेको ढुङ्गाले च्यापेर एकको मृत्यु

  म्याग्दी। म्याग्दीको बेनी नगरपालिका–१ रत्नेचौरको सारेमारेमा ढुङ्गाले च्यापेर एक युवाको मृत्यु भएको छ भने अर्का एक जना घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालय म्याग्दीका अनुसार मृत्यु हुनेमा बेनी नगरपालिका–१ रत्नेचौरका २१ वर्षीय अनिस...

आन्तरिक तथा अन्तर्राष्ट्रिय चार्टर्ड तथा उद्धार उडान सञ्चालन हुने

  काठमाडौँ। कोभिड–१९ महामारी नियन्त्रणका लागि सरकारले गए रातिदेखि मुलुकको आन्तरिक उडान स्थगन गरेको छ । अन्तर्राष्ट्रिय उडान यही वैशाख २३ गते रातिदेखि स्थगित गरिनेछ । यद्यपि नेपाल र भारतबीच हवाई उडान हुनेछ । दुई...

भूकम्पसम्वन्धी पूर्व सूचना मोवाइल फोनमा

एजेन्सी। विश्व विख्यात अमेरिकी सूचना प्रविधि कम्पनी गुगलले भूकम्पबारे पूर्व सूचना दिने प्रणाली विभिन्न देशमा उपलब्ध गराउने भएको छ ।पूर्व सूचना प्रणाली सञ्चालनका लागि आवश्यक तयारी भइरहेको सो कम्पनीले केही दिन अगाडि घोषणा गरेको...