मकवानपुरमा भिरबाट लडेर सिरिमायाको निधन
सविन कुमार लोप्चन । मनहरी । मकवानपुरको राक्सिराङ गाउपालिकामा भीरबाट लड्दा एक जना महिलाको ज्यान गएको छ । भीरबाट लडेर गम्भीर घाइते राक्सिराङ गाउँपालिका वडा नं ६ सिलिङगेकी ६८ वर्षिय सिरिमाया तामाङको उपचारको क्रममा...
पार्टीका सम्पूर्ण अधिकार अध्यक्ष ओलीलाई, नेपाल समुहको कारबाही फुकुवा
काठमाडौं । नेकपा (एमाले)ले प्रधानमन्त्री केपी शर्मा ओलीलाई पार्टीका सम्बन्धमा आवश्यक निर्णय लिन अधिकार प्रत्यायोजन गरेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आज बसेको स्थायी कमिटी बैठकले पार्टीभित्र र राष्ट्रिय राजनीतिमा विकसित नयाँ परिस्थितिका सन्दर्भमा...
कोरोना उपचारमा अन्तरराष्ट्रिय सहयोगको लागि नेता पौडेलको अपिल
काठमाडौँ । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले कोरोना संक्रमणबाट नेपाललाई जोगाउन मित्र राष्ट्र, विदेशस्थित नेपाली र नेपालमा रहेका विदेशी नियोग, दातृ निकाय, गैरआवासीय नेपाली संघलगायतसँग आग्रह गरेका छन ।
उनले आज सामाजिक सञ्जालमार्फत नेपालमा...
कोभिड–१९ विरुद्धको खोप ‘भेरोसेल’ जेठ २ देखि दोस्रो डोज
काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कोभिड–१९ विरुद्धको ‘भेरोसेल’को खोपको दोस्रो मात्रा आगामी जेठ २ गतेदेखि लगाउने भएको छ । जिल्ला स्वास्थ्य कार्यालय काठमाडौँले सूचना प्रकाशन गरी पहिलो खोपको मात्रा लगाएका १८ देखि ५९...
कर्णाली प्रदेशमा सरकारका मन्त्रीहरु फेरबदल तीन थपिदा दुईजना मन्त्री बाहिरीए
सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले मन्त्री परिषद् फेरबदल गरेका छन्। यसअघि २०७४ माघमा नियुक्त भएका मन्त्रीद्वय विमला केसी र नरेश भण्डारीलाई हटाएर मुख्यमन्त्री शाहीले माओवादी केन्द्रका तीन जनालाई मन्त्रीमा नियुक्त गरेका हुन्...
नेपाल प्रहरीको सक्रियतामा ६ सय ७० थान अक्सिजन सिलिन्डर संकलन
काठमाडौं । नेपाल प्रहरीको सक्रियतामा देशभरका विभिन्न स्थानबाट पछिल्लो २४ घण्टामा ६ सय ७० थान अक्सिजन सिलिन्डर संकलन गरिएको छ । ती मध्ये ३ सय ९१ भरिएका र २ सय ७९ खाली सिलिन्डर रहेका...
यी हुन अक्सिमिटरको कालोबजारी गर्ने ७ जना : अक्सिमिटरसहित प्रहरी नियन्त्रणमा
काठमाडौं । शरीरको पल्स र अक्सिजनको मात्रा नाप्नको लागि प्रयोग हुने अक्सिमिटरको कालोबजारी गरेको अभियोगमा ७ सय ६५ थान अक्सिमिटर सहित ७ जनालाई काठमाडौंका विभिन्न स्थानबाट प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरुमा काठमाडौं महानगरपालिका-१४...
दल विभाजन अध्यादेश पास गरेको भए माधवहरूको यो हालत हुने थिएन : महेश बस्नेत
काठमाडौं । यसअघि दल बिभाजन सम्बन्धि अध्यादेश ल्याउन निकै सक्रिय भूमिका खेलेका नेकपा एमालेका नेता महेश बस्नेतले दल विभाजन सम्बन्धी पहिले ल्याएको अध्यादेशको अहिले औचित्य पुष्टि भएको दावी गरेका छन् ।
‘राजनीति विचार, आस्था र...
अक्सिजन अभाव भएपछि थप बिरामी भर्ना नगर्ने पक्षमा ग्राण्डी अस्पताल
काठमाडौं । धापासीस्थित ग्राण्डी अस्पतालले बिरामी भर्ना गराउन नसक्ने घोषणा गरेको छ । सरकारले दैनिक १०० सिलिन्डर अक्सिजन दिने गरेको जानकारी दिँदै अस्पतालले यसै कारण थप बिरामी भर्ना लिन नसक्ने बताएको हो ।
एक सूचना...
पार्टी निर्देशनको पालना नगर्ने जनमोर्चाका प्रदेशसभा सदस्य थापालाई स्पष्टीकरण सोधियो
पोखरा । राष्ट्रिय जनमोर्चाले पार्टीका गण्डकी प्रदेश सदस्य कृष्ण थापालाई स्पष्टीकरण सोधेको छ । पार्टीले प्रदेशमा नेपाली कांग्रेस नेतृत्वको सरकार गठनका लागि हस्ताक्षर गर्न दिएको पार्टी निर्देशन पालना नगरेको सन्दर्भमा स्पष्टीकरण सोधेको पार्टीका प्रदेश...











