नेपालभर थप ५३४ सङ्क्रमित

  काठमाडौँ। पछिल्लो २४ घण्टामा थप ५३४ मा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना भाइरस सङ्क्रमितको सङ्ख्या दुई लाख ८२ हजार ५४ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार...

एक नेपाली लन्डनमा अलपत्र अवस्थामा फेला, प्रहरीद्वारा पहिचानको आह्वान

  (सम्पादकीय नोट : समाचारमा उल्लेख गरिएका व्यक्तिको परिवारले सम्पर्क गरेर जिम्मा लिई सकेकोले परिवारको अनुरोधमा यसअघि यहाँ राखिएको फोटो हटाएको छ। )  युके । बेलायतको लन्डनमा एक नेपाली अलपत्र अवस्थामा फेला परेका छन् । ती...

गण्डकीमा सरकार परिवर्तनको तयारी

पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्रीविरुद्ध अविश्वासको प्रस्ताव दर्ता, नयाँ मुख्यमन्त्रीमा पोख्रेल प्रस्ताव काठमाडौं । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गरेका छन् । नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र जनता समाजवादी पार्टी (जसपा)का २८...

बागलुङका ३० वनमा आगलागी

  बागलुङ । गर्मीयाम शुरु भएसँगै दैनिकजसो आगलागीका घटना भइरहेका छन् । पछिल्लो समय बागलुङमा ३० वटा वनमा आगलागी भएको छ । विभिन्न वन तथा घर गोठमा आगलागी हुँदा लाखौँको क्षति भएको छ । जिल्ला डिभिजन...

सुन तोलामा तीन सयले वृद्धि

  काठमाडौं । बर्षको पहिलो कारोबारमा सुन तोलामा तीन सय रुपैयाँले बढेको छ । आज छापावाल सुन प्रतितोला ८९ हजार ८०० रुपैयाँ भएको छ । गत चैत ३१ गते छापावाल सुन प्रतितोला ८९ हजार ५०० रुपैयाँ...

पाँचथरमा ट्याक्टरबाट लडेर सहचालकको मृत्यु

  पाँचथर । पाँचथर फाल्गुनन्द गाउँपालिका ४ का २८ वर्षीय रोशन चेम्जोङको ट्याक्टरबाट लडेर मृत्यु भएको छ । बुधबार बेलुका साढे ६ बजे सुकेधामबाट च्याङथापुतर्फ जादै गरेको प्रदेश १–०१–००१त८९६७ नम्बरको ट्याक्टरबाट लडी घाईते भएका सहचालक चेम्जोडको...

खोलामा पौडी खेल्ने क्रममा दुईको मृत्यु

  लमजुङ। गण्डकी प्रदेशअन्तर्गत पहाडी जिल्ला लमजुङको मस्र्याङ्दी गाउँपालिका–३ थाकनस्थित हाँगोखोलामा पौडी खेल्ने क्रममा डुबेका दुई जनाको मृत्यु भएको छ । घरबाट घाँस काट्न गएको र गर्मी भएपछि उक्त खोलामा बुधबार साँझ पौडी खेल्ने क्रममा...

विश्वासको मत लिदै कर्णाली प्रदेशका मुख्यमन्त्री शाही

सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले शुक्रबार प्रदेश सभामा विश्वासको मत लिने भएका छन्। उनले प्रदेशसभा सचिवालयलाई पत्राचार गर्दै नेपालको संविधानको धारा १८८ को (२) बमोजिम विश्वासको मत लिने प्रयोजनका लागि आवश्यक व्यवस्था...

अझै हटेन वायु प्रदूषण

काठमाडौँ । नेपालका विभिन्न भेगका लागेको डढेलो नियन्त्रण हुन नसक्दा अझै वायु प्रदूषण थामिएको छैन । देशका ३७७ स्थानमा डढेलो लागिरहेको छ । केही दिनअघिको मौसमको बदलीले वायुमण्डलमा रहेका प्रदूषणका कण थोरै भुइँमा झारे...

नेपालमा संक्रमित बढे, पछिल्लो २४ घन्टामा ६०३ जनामा संक्रमण

  काठमाडौं। नेपालमा पछिल्लो २४ घन्टामा ६०३ जनामा कोरोना संक्रमण देखिएको छ। ४२८९ पिसिआर र ४५१ एन्टिजोन परीक्षणमा ६ सय भन्दा बढीमा संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए। आज...