नाइजरको विद्यालयमा भिषण आगलागी
एजेन्सी। अफ्रिकी मुलुक नाइजरको राजधानी नियामेस्थित एक विद्यालयमा मङ्गलबार लागेको भिषण आगलागीमा परेर झण्डै २० जना बालबालिकाको मृत्यु भएको छ ।
अग्नि नियन्त्रकहरुका अनुसार परालले छाएको विद्यालयका २१ वटा कक्षाकोठामा क्षति पुगेको छ । झण्डै...
जात्रामय बन्यो भक्तपुर र थिमि
भक्तपुर। नयाँ वर्षको दिन भक्तपुरमा मनाइने प्रसिद्ध बिस्का जात्रा हेर्न आज विभिन्न जिल्लाबाट सर्वसाधारणको भीड लागेको छ । परम्परागत रूपमा तान्त्रिक विधिअनुसार मनाइने बिस्का जात्रा आज बिहानैदेखि शुरु भएको छ । जात्रा हेर्न भक्तपुर,...
थप दुई जनासम्म स्वास्थ्यकर्मी खटाउन पाउने
काठमाडौँ । पछिल्लो समय कोरोना भाइरसको बढ्दो जोखिम कम गराउन काठमाडौँ महानगरपािलिकाका प्रत्येक वडाले दुई जनासम्म दैनिक ज्यालादारीमा स्वास्थ्यकर्मीलाई खटाउन पाउने भएको छ । हाल कामपामा ३२ वटा वडा छन् । मङ्गलबार कामपा प्रमुख...
वर्ष २०७७ निरर्थक भएन, धरहराको कौसीबाट काठमाडौं हेर्न सक्छौं : प्रधानमन्त्री
काठमाडौँ। प्रधानमन्त्री केपी शर्मा ओलीले कोभिड–१९ को महामारीबीच वर्ष २०७७ मा विकास निर्माणका काममा थप सफलता हासिल गराएर सरकारले उक्त वर्ष निरर्थक हुन नदिएको बताएका छन ।
नयाँ वर्ष २०७८ को पहिलो दिन आज सिंहदरबारस्थित...
भारतमा कडाई हुँदा नेपाल हुँदै अन्य मुलुक जाँदै भारतीय
काठमाडौँ । तेस्रो मुलुक जान भारतीय नागरिकले नेपालको हवाई रुट प्रयोग गर्न थालेका छन् । विदेश जान आवश्यक ‘नो अब्जेक्सन सर्टिफिकेट’ (एनओसी) लिन काठमाडौंको लैनचौरस्थित भारतीय दूतावासमा भारतीयको घुइँचो लाग्ने गरेको छ ।
दूतावासले कोरोना...
ब्रिटिस गोर्खा र सिंगापुर पुलिसको भर्ती अबदेखि पोखराबाट
काठमाडौँ । अबदेखि ब्रिटिस गोर्खा आर्मी र सिंगापुर पुलिसको रजिष्ट्रेसन, क्षेत्रीय र केन्द्रीय छनौट पोखरामा हुने भएको छ । यसअघि पूर्वको धरानबाट गर्ने गरिएको छनौट पनि पोखराबाटै गरिने भएको हो।
ब्रिटिस आर्मीमा भर्ती हुने बढेपछि...
वडाध्यक्ष तथा कार्यपालिका सदस्यद्वारा नगरपालिकामा तालाबन्दी
सिरहा। व्यापक अनियमिमता भएको भन्दै वडाध्यक्ष तथा कार्यपालिका सदस्यले सिरहाको कल्याणपुर नगरपालिकामा तालाबन्दी गरेका छन् । नगरपालिकाका कार्यबाहक नगरप्रमुख र प्रमुख प्रशासकीय अधिकृतको मिलेमतोमा व्यापक अनियमिता भएको भन्दै वडाध्यक्ष तथा कार्यपालिका सदस्यहरूले नगरपालिकामा तालाबन्दी...
प्रधानमन्त्रीले नयाँ वर्षको अवसरमा देशको नाममा सम्बोधन गर्ने
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नयाँ वर्षको अवसरमा देशको नाममा सम्बोधन गर्ने तयारी गरेका छन् ।प्रधानमन्त्री ओलीले भोलि बिहान ८ बजे सम्बोधन गर्ने तयारी भएको सरकारका प्रवक्ता एवम् सञ्चारमन्त्री पार्वत गुरुङले जानकारी दिए...
नारी अस्तित्वमा समर्पित नमूना कलेजको फेसन शो
काठमाडौँमा नमूना कलेज अफ फेसन टेक्नोलजी कलेजमा फेसन डिजाइनिङमा स्नातक अध्ययनरत १५औँ ब्याचका विद्यार्थीहरुद्वारा आयोजित अस्तित्व नामक फेशन सोमा विद्यार्थीले डिजाइन गरिएको विभिन्न फेशेनेवल डिजाइनको ड्रेस लगाएर र्याम्पमा हिँड्दै मोडलहरु । तस्वीर ः प्रदीपराज...
मकवानपुरमा आगलागीबाट एक घर जलेर नस्ट
मकवानपुर । मकवानपुरमा एक घर आगलागीबाट पुर्ण क्षति भएको छ । जिल्ला राक्सिराङ गाउँपालिका वडा नं. ६ स्थित मागेनीमा रहेको सिदान्त चेपाङको घर जलेर नस्ट भएको हो।
खडेरीको बेला घरमा कोहि नरहेको बेला अचानक आगलागी...











