ईन्सको विश्व नेपाली मातृभाषा साहित्य सम्मेलन हुने

अन्तर्राष्ट्रिय नेपाली समाज (इन्स) ले आगामी वैशाख १० र ११ गते भर्चुअलरुपमा विश्व नेपाली मातृभाषा साहित्यमा कलम चलाउने श्रष्ट्राहरुलाई समेट्दै सम्मेलन गर्न लागिएको जनाईएको छ । सम्मेलनमा विभिन्न क्षेत्र र विधाका स्थापित विज्ञले कार्यपत्र...

नयाँ बसपार्कका टिकट काउण्टर बुधबारदेखि बन्द हुने

काठमाडौँ । नेपालको राष्ट्रिय बसपार्कका रुपमा रहेको गोँगबुस्थित नयाँ बसपार्कका टिकट काउण्टर आगामी बुधबारदेखि बन्द हुने भएका छन् । बसपार्कका टिकट काउण्टरलाई अन्तर्राष्ट्रियस्तरको टिकट काउण्टरका रुपमा सञ्चालन गर्नका लागि आवश्यक पूर्वाधार निर्माण गर्नुपर्ने भएकाले...

सवारीसाधनमा जोर–विजोर पद्धति बसाल्न सर्वोच्चको आदेश

काठमाडौं । सवारीसाधनको चाप बढ्दै गएकाले जोर–विजोर पद्धति बसाल्दै लैजान सर्वोच्च अदालतले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयसमेतलाई निर्देशनात्मक आदेश दिएको छ ।न्यायाधीशहरू तेजबहादुर कार्की र पुरुषोत्तम भण्डारीको संयुक्त इजलासले दिएको निर्देशनात्मक आदेशमा भनिएको छ– ‘मोटरसाइकल...

नेपाल आमा मूर्ति

इटहरी उपमहानगरपालिका–९ मा रहेको चिन्तन चौतारीमा निर्माण भएको नेपाल आमा मूर्ति । हिमाल, पहाड, तराईदेखि विभिन्न धर्म र भेषका कुराहरु सम्मिलित गरेर निर्माण भएको यो मूर्ति इटहरी (विराटनगर सडक खण्डमा इटहरी चोकबाट नजिक छ...

चेपाङ राजमार्गमा ट्याक्टर दुर्घटना!

सबिन कुमार लोप्चन चितवन। चितवन जिल्लाको राप्ती नगरपालिका भण्डारा बजार बाट मलेखु जोड्ने चेपाङ राजमार्गमा ना.१ त. ६२८२ नम्बर को ट्राक्टर दुर्घटना भएको छ । २२ जना सवार रहेको ट्राकटर राप्ती नगर पालिका ११ को...

हेलिकप्टरको प्रयोगबाट शिवपुरी डढेलो नियन्त्रणमा

काठमाडौँ । काठमाडौँ नजिकको शिवपूरी नागार्जुन राष्ट्रिय निकुञ्जको वन क्षेत्रमा लागेको आगो (डढेलो) नियन्त्रणमा हेलिकप्टरको प्रयोग गरिएको छ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका कार्यकारी प्रमुख अनिल पोखरेलका अनुसार आगो नियन्त्रणका लागि सिम्रिक...

राष्ट्रिय मावि सिलिङ्गेका ५१ जना विद्यार्थीलाई खाद्यान्न सहयोग

मकवानपुर। मकवानपुर जिल्ला राक्सिराङ गाउँपालिका वडा नं. ६ स्थित रहेको श्री राष्ट्रिय माबि सिलिङ्गे स्कुलमा अध्यनरत छात्रावास बस्दै आएका ५१ जना बिद्यार्थी लाई "दिगो बिकासका लागि एकता नेपाल" संस्थाले खाद्यान्न सहयोग गरेको छ। सोहि...

युएईबाट अन्तरिक्षमा पठाइने दुई यात्रीको नाम घोषणा

एजेन्सी। संयुक्त अरब इमिरेट्सले दुई जना अन्तरिक्ष यात्रीको नाम शनिबार घोषणा गरेको छ । यस अन्तरिक्ष कार्यक्रममा एक महिलाको नाम पनि समावेश गरिएको छ । दुबईका शासक शेख मोहम्मद बिन रशिद अल मक्तोमले ट्वीटर...

सोमबार प्रदेश २ सभाको बैठक बस्दै

  जनकपुर। प्रदेश २ मा करीब छ महीनापछि सोमबार प्रदेश २ सभाको बैठक बोलाइएको छ । प्रदेश सरकारले प्रदेशसभा छल्न खोजिरहेकामा छ महीनामा अनिवार्य बैठक बस्नुपर्ने बाध्यात्मक व्यवस्थाका कारण पाँचौँ अधिवेशन शुरु गर्न लागिएको बताइएको...

आइतबार सुन तोलामा चार सयले घट्यो

  काठमाडौं । नेपाली बजारमा आइतबार सुनको मूल्यमा गिरावट आएको छ । केहीँ दिनदेखि बढिरहेको सुनको मूल्य आज भने तोलामा ४०० रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला ८९ हजार...