मछिन्द्र र पञ्जाब पुलिसबीच प्रतिस्पर्धा, विराटनगर–११ सेमिफाइनलमा
विराटनगर। विराटनगरको शहीद रङ्गशालामा जारी ‘विराट गोल्ड कप’ फुटबल प्रतियोगिताअन्तर्गत शनिबार बेलुकी सम्पन्न खेलमा विराटनगर–११ भारतको युनाइटेड फुटबल क्लब वेस्ट बङ्गाललाई पराजित गर्दै सेमिफाइनलमा प्रवेश गरेको छ ।
फ्लड लाइटमा भएको उक्त प्रतियोगिताको पहिलो क्वार्टरफाइनल...
रथ तान्दा १९ घाइते, मध्यराति ढुङ्गा हानाहान
भक्तपुर । भक्तपुरमा हिजोदेखि शुरु भएको बिस्काः जात्रामा भैरवको रथ तान्ने क्रममा राति रथबाट झर्दा र रथ तान्ने क्रममा ढुङ्गा हानाहान हुँदा १९ जना घाइते भएका छन् । आठ रात नौ दिनसम्म भव्यरूपमा भक्तपुरमा...
शैक्षिक संस्था कम्तिमा तीन साता बन्द गर्न प्रस्ताव
काठमाडौं । उपप्रधानमन्त्री तथा सीसीएमसीका संयोजक ईश्वर पोखरेलको अध्यक्षतामा कोभिड संकट व्यवस्थापन केन्द्र (सीसीएमसी)को शनिवार सिंहदरवारमा सम्पन्न बैठकले संक्रमण बढी भएका स्थानहरुका विद्यालय तथा कलेजहरु कम्तिमा ३ सातासम्म बन्द गर्ने प्रस्ताव गरेको छ ।
सरकारले...
युवा संघ नेपालको राप्ती नगर अध्यक्षमा राज कुमार रुम्बा
चितवन । नेकपा एमाले माधव पक्षको समानान्तर युवा संगठन युवा संघको राप्ती नगर कमिटी घोषणा गरिएको छ । नेकपा एमाले माधब नेपाल समुहले शनिबार राप्ती नगर पालिका ४ डडुवा स्थित जुमेरा होटलमा आयोजना गरेको...
मलेसियामा सक्रिय संक्रमितको संख्या १५ हजारबढी
ऐजेन्सी । आज मलेसियामा काेराेनाकाे कारण ८ जनाकाे निधन भएकाे छ भने जम्मा निधन हुने १ हजार ३२१ जना रहेका छन् ।
त्यस्तै आज नयाँ संक्रमितकाे सङ्ख्या जम्मा १ हजार ५१० जना रहेकाे छ ।...
आज देशभर थप ३३७ जनामा संक्रमण पुष्टि
काठमाडौँ । नेपालमा शनिबार थप ३३७ जनामा कोरोना पुष्टि भएको छ । देशभर गरिएको ३५ सय ३२ पिसिआर परिक्षणका क्रममा थप ३३७ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाकारी दिएको हो ।
यो संगै नेपालमा...
इन्डोनेसियामा ६ म्याग्नीच्यूडको भूकम्प
एजेन्सी । इन्डोनेसियाकोको जाभा द्वीपमा शनिबार ६ म्याग्नीच्यूडको भूकम्प आएको अमेरिकी भौगर्भिक सर्भेले जनाएको छ ।
भूकम्पको केन्द्र जमिनको सतहबाट करिब ८२ किलोमिटर गहिराईमा रहेको थियो । यो स्थान इस्ट जाभाको मालाङ शहर नजिक रहेको...
डाक्टर अब्दुल कलाम अवार्डद्वारा बाराका आनन्द शर्मा सम्मानित
बारा । चर्चित प्रेरक वक्ता (मोटिभेशनल स्पिकर) व्यवसाय प्रशिक्षक तथा लेखक आनन्द शर्मा भारतको एक प्रतिस्ठित सम्मान डा. एपिजे अब्दुल कलाम अवार्ड २०२१ द्वारा सम्मानित भएका छ्न ।
शर्मा प्रदेश नम्बर २ स्थित बारा जिल्लाको...
कर्णाली सरकारको रिक्त मन्त्रालयको जिम्मेवारी मन्त्री भण्डारी र केसीलाई
काठमाडौं । कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले मन्त्रीहरू प्रकाश ज्वाला, दल रावल, नन्दसिंह बुढाले दिएको राजीनामा स्वीकृत गरेका छन्।
मुख्यमन्त्री शाहीले राजिनामा स्वीकृत गर्दै खाली रहेका मन्त्रालयको जिम्मेवारी आन्तरिक मामिला तथा कानुन मन्त्री नरेश भण्डारी...
माओबादी कारबाहीमा परेका आङ्बुहाङलाई पुनः शपथ ग्रहण
बिराटनगर। प्रदेश–१ का प्रदेश प्रमुख सोमनाथ अधिकारी ‘प्यासी’ ले प्रदेशका नवनियुक्त आर्थिक मामिला तथा योजनामन्त्री टङ्क आङ्बुहाङ (लिम्बु) लाई शुक्रबार साँझ विराटनगरमा पद तथा गोपनीयताको शपथ ग्रहण गराएका छन ।
प्रदेश प्रमुख अधिकारीले प्रदेशका मुख्यमन्त्री...











