आजदेखि नारायणगढ–मुग्लिन सडकखण्ड दिउँसोमा बन्द हुने

काठमाडौं । पहिरो रोकथामको बाँकी काम सम्पन्न गर्नका लागि नारायणगढ–मुग्लिन सडकखण्ड एक हप्ता दिउँसो बन्द गरिने भएको छ । आजदेखि २९ गतेसम्म एक हप्ता दिउँसो सडक बन्द गर्न लागिएको हो । नारायणगढ–मुग्लिन सडक आयोजनाले सूचना...

मेलम्ची उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले भने-लड्डु यतिखेर खाने हो

काठमाडौं । आयोजना निर्माण थालिएको करिब दुई दशकपछि सिन्धुपाल्चोकस्थित मेलम्ची नदीको पानी सुरूङ हुँदै शनिबार काठमाडौंस्थित सुन्दरीजलमा आइपुगेको छ। मेलम्चीको पानी सुन्दरीजल आगमनको अवसरमा आयोजित विशेष कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओलीले बटन थिचेपछि मेलम्चीको पानी...

सीमा इलाका गस्ती टोलीद्वारा लागुऔषधसहित चार जना पक्राउ

  कञ्चनपुर। बेलौरी नगरपालिका–१० पहाडी टोल नजिक क्षेत्रबाट सशस्त्र प्रहरीको सीमा इलाका गस्ती टोलीले लागुऔषध ब्राउन सुगरसहित दुई जनालाई आज पक्राउ गरेको छ । सशस्त्र प्रहरी बोर्डर आउटपोष्ट भुडाबाट खटिएको गस्ती टोलीले चार ग्राम ब्राउनसुगरसहित...

विप्लवले भेटे नख्खु कारागारमा रहेका नेकपा नेता सुदर्शनलाई

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द विप्लव र उनको समुहले नख्खु कारगारमा रहेका नेता हेमन्तप्रकाश ओली ‘सुदर्शन’लाई भेटेका गरेका छन् । ओलीलाई भेट्न विप्लव र नेताहरु खड्गबहादुर विश्वकर्मा र उदयबहादुर चलाउने, असल क्षेत्री...

मलेसियामा आवागमन नियन्त्रण आदेश (एमसिओ) सकियो, जनजीवन सामान्य हुदै

मलेसिया सरकारले मार्च ४ तारिखसम्म मलेसियाको चार वटा राज्य क्वालालुम्पुर, सेलाङगर, जोहोरबारु र पेनाङ राज्यमा लगाएको आवागमन नियन्त्रण आदेश (एमसिओ) हटाएसँगै मलेसियाभरबाट एमसिओ सकिएको छ । एमसिओ लगाएका राज्यहरुमा अब अवस्थाजनक आवागमन नियन्त्रण आदेश (सिएमसिओ)...

भारतमा एकैदिनमा थप १८ हजार नयाँ सङ्क्रमित थपिए

एजेन्सी । कोरोनाभाइरसका कारण भारतमा थप १८ हजार ३२७ जना सङ्क्रमित भएका छन् । त्यसैगरी पछिल्लो २४ घण्टामा अरु १०८ जनाको मृत्यु पनि भएको स्वास्थ्य मन्त्रालयले शनिबार जनाएको छ ।योसँगै भारतमा कुल सङ्क्रमितको सङ्ख्या...

पाकिस्तानमा विस्फोटमा परी पाँच जनाको निधन

  एजेन्सी । पाकिस्तानको दक्षिण पश्चिमी प्रान्त बलुचिस्तानमा शुक्रबार राति भएको विस्फोटमा परी पाँच जनाको ज्यान गएको छ भने अरु पाँच जना घाइते भएका छन् । सो स्थानको बाटोमा थापिएको धरापमा परी ती व्यक्ति मारिएका...

लुम्बिनी विश्व शान्तिदूतमा मलेसियाबाट शंकर पौड्याल नियुक्त

मलेसियाा । लुम्बिनी बिश्व शान्तिदुतमा मलेसियाका समाजसेवी तथा मलेसियामा रहेका नेपालीहरुका अभिभावक शंकरबहादुर पौड्याल नियुक्त भएको छ । लुम्बिनी वल्र्ड पिस फोरमको २०२१ मा विश्वका १०० वटा देशमा लुम्बिनी विश्व शान्तिदूत नियुक्त गर्ने उदेश्य रहेकोछ...

तीन जना नेपालीको एकैपटक उद्दार

बिभिन्न समयमा मलेसिया आएर बाध्यतावश अबैधानिक भई मलेसियामा अलपत्र परेका तीन जना नेपालीको उद्दार गरिएको छ । यहि मार्च ५ तारिख हिमालयन एयरलायन्सको उडानबाट नेपाल उडेका उनिहरुलाई उद्दार कार्यमा सुरुवात देखि खटेर एयरपोर्टसम्मै पु¥याउनुहुने नेपाल...

आपराधिक गतिविधि नियन्त्रण गर्न सिसिटिभी क्यामरा जडान

  काठमाडौँ । सशस्त्र प्रहरी बल नेपाल छिन्नमस्ता बाहिनी मुख्यालय प्रदेश नं २ महोत्तरीले सीमा क्षेत्रमा हुने आपराधिक गतिविधि तथा चोरी तस्करी नियन्त्रण गर्न प्रदेश २ को आठवटै जिल्लामा सिसिटिभी क्यामरा जडान गर्न थालेको छ...