वायु प्रदूषणको कारण आँखाका बिरामी बढ्दै
काठमाडौँ । वायु प्रदूषणका कारण कञ्चनपुरका बासिन्दामा आँखा पोल्ने, चिलाउनेलगायतका समस्या देखा पर्न थालेको छ । स्वास्थ्यचौकी र अस्पतालमा अधिकांश बिरामी आँखाकै समस्या लिएर पुग्न थालेका छन् । झलारीस्थित स्वास्थ्यचौकीका अहेव लोकेन्द्र ऐरका अनुसार...
रङ्गशाला निर्माणका लागि मलेसियाको वाईएचआई कम्पनीमा कार्यरत श्रमिकको सहयोग
सुरेन्द्र महतो
मलेसिया। गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला निर्माण अभियानका लागि मलेसियाको वाईएचआई कम्पनीमा कार्यरत श्रमिकहरुले सहयोग गरेका छन्। उनीहरुले धुर्मुस सुन्तली फाउन्डेसनको नाममा ७२ हजार ८४५ रुपैया सहगोग रकम पठाएका हुन्।
रङ्गशाला निर्माण अभियानका लागि...
कोरोना संक्रमणबाट महाकाली अस्पतालमा एकजनाको मृत्यु
काठमाडौँ । महाकाली अस्पतालमा उपचारार्थ भर्ना भएका भीमदत्त नगरपालिका–१५ का ४५ वर्षीय कोरोना सङ्क्रमित पुरुषको गए राति मृत्यु भएको छ । भारतको गुजरातबाट चैत २२ गते फर्केका उहाँमा कोरोना सङ्क्रमण देखापरेपछि महाकाली अस्पतालमा भर्ना...
कर्णाली प्रदेशका तीन मन्त्रीले दिए सामूहिक राजीनामा
सुर्खेत । कर्णाली प्रदेशका तीन मन्त्रीले मंगलवार सामूहिक रूपमा राजीनामा दिएका छन् । सरकारमा एमालेबाट सहभागी सामाजिक विकासमन्त्री दल रावल, उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री नन्दसिंह बुढा र आर्थिक मामिला तथा योजनामन्त्री प्रकाश ज्वालाले...
इजरायलमा नयाँ सरकार बनाउन राष्ट्रपतिद्वारा आह्वान
एजेन्सी। इजरायलमा नयाँ सरकार गठन गर्न राष्ट्रपति रुभेन रिभ्लिनले पूर्व प्रधानमन्त्री बेन्जामिन नेतान्याहुलाई आह्वान गर्नुभएको छ । निर्वाचनको अन्तिम नतिजा घोषणा हुन नसकेको भए पनि उहाँले मङ्गलबार सरकार गठनका लागि पहल थाल्न नेतान्याहुलाई आह्वान...
माओवादी छाडेर एमालेका गएका ४ सांसद्को पद गुम्यो
काठमाडौं । नेकपा एमाले प्रवेश गरेका नेकपा माओवादी केन्द्रका ४ जना सांसदको पद गुमेको छ । माओवादीले आफ्नो पार्टीबाट निर्वाचित ४ जना प्रतिनिधिसभाका सदस्यलाई कारबाही गरेसँगै उनीहरुको पद चैट भएको हो ।
अध्यक्ष पुष्पकमल दाहाल...
जनआन्दोलन दिवस मनाउन प्रचण्ड रुकुममा
काठमाडौं । पूर्वप्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड रुकुम "पश्चिम पुगेका छन् । ३२ औं जनआन्दोलन दिवसको सन्दर्भमा आयोजित एक कार्यक्रमका लागि अध्यक्ष प्रचण्ड रुकुम पुगेका हुन ।
माओवादी जनयुद्धको उद्घमस्थलको रुपमा रहेको...
पेट्रोलियम पदार्थको मूल्यवृद्धिविरुद्ध अनेरास्ववियुको प्रदर्शन
काठमाडौँ । पेट्रोलियम पदार्थको मूल्यवृद्धिविरुद्ध अनेरास्ववीयु आर आर इकाई कमिटीले काठमाडौंमा प्रदर्शन गरेको छ ।
अनेरास्ववीयु(खनाल–नेपाल समूह) आर आर इकाई कमिटीले मंगलबार काठमाडौंको प्रदर्शनीमार्गमा टायर बालेर पेट्रोलियम पदार्थको मूल्यवृद्धिविरुद्ध प्रदर्शन गरेको हो ।
प्रदर्शनमा सहभागीहरुले पेट्रोलियम...
अन्तर्राष्ट्रिय नेपाली समाजको मलेसिया राष्ट्रिय कार्यसमिति घोषणा
मलेसिया। अन्तर्राष्ट्रिय नेपाली समाजको मलेसिया राष्ट्रिय कार्यसमिति घोषणा तथा सपथ ग्रहण कार्यक्रम जुम भर्चुअल माध्यमबाट अप्रिल ४ तारिख सम्पन्न भएको छ । "जहिल्यै पनि नेपालका लागि, जहाँ पनि नेपालीको लागि" मुल नाराको लिएर स्थापना...
नक्कली हवाई टिकट बेच्ने एनआरएनए पोर्चुगलका कोषाध्यक्ष निलम्बित
काठमाण्डौँ । गैर आवासीय नेपाली सङ्घ (एनआरएनए) पोर्चुगलले नक्कली हवाई टिकट बेच्ने सङ्घका कोषाध्यक्षलाई निलम्बन गरेको छ । सङ्घले नक्कली हवाई टिकट बेचेको घटना सार्वजनिक भएलगत्तै कोषाध्यक्ष विक्रमजङ्ग कुँवरलाई पदबाट निलम्बन गरेको हो ।
राजधानी...











